
Karnali YaksWon
187/619.5 ov

Biratnagar Kings
186/720 ov
Karnali Yaks won by 4 wickets · with 1 ball to spare
Player of the matchSompal Kami
Karnali YaksWon
187/619.5 ov

Biratnagar Kings
186/720 ov
Karnali Yaks won by 4 wickets · with 1 ball to spare
Player of the matchSompal Kamiविभिन्न जिल्लाहरुबाट आएका समाचारहरुलाई सम्पादन गरी पाठकवर्ग समक्ष साँझा गरिन्छ । फोन नं. +97741-420085, ईमेल ठेगाना – Trinews45@gmail.com
गाउँ / समाजगाउँपालिकामा महिनैपिच्छै जसो प्रमुख प्रशासकीय अधिकृत परिवर्तनका कारण गाउँपालिका उपाध्यक्ष सहित केही वडाध्यक्षहरुले निरन्तर रुपमा गाउँपालिकामा तालाबन्दी गर्दै आएको कारण पनि गाउँसभा हुन सकेको छैनन् । यसअघि शम्भु ठाकुर प्रमुख प्रशासकीय अधिकृत रहेकोमा निरन्तर तालाबन्दीपछि केही दिन अघि मात्र कन्हैया मिश्र हाकिम बनेर गएपछि पनि गाउँसभा हुन सकेको छैनन् ।
६ वर्ष अगाडि · गाउँ / समाज
ब्यूरो-रिपोर्टरन्यूज ब्यूरो, जनकपुरधाम । अति विपन्न, गरिब तथा असहायको लागि समाजिक सँस्था माण्डवीले रासन, औषधी र लत्ताकपडाको लागि भ्यालु कार्ड (प्रि–पेड कार्ड) प्रदान गरेको छ । सधैं समाजिक क्षेत्रमा अग्रसर देखिएको समाजिक सँस्था माण्डवीले ती वर्गलाई मध्यनजर गर्दै उनीहरुलाई सहयोगको लागि भ्यालु कार्ड प्रदान गरेको हो ।
६ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
न्यूज हाईलाईटन्यूज ब्यूरो, सिरहा । मिर्चैयास्थित पूर्वपश्चिम राजमार्गमा खाल्डाखुल्डी बनेपछि दुर्घटनाको जोखिम बढेको छ । समयमा मर्मत नहुँदा तथा मर्मत भएपनि ठोस काम नहुँदा राजमार्ग जीर्ण बनेको हो । मर्मत सम्भारका लागि सम्बन्धित निकाय गम्भीर नदेखिँदा पहिल्यैदेखि बनेका स–साना खाडल पनि बढेर ठूला बनेका छन् । जसका कारण
६ वर्ष अगाडि · न्यूज हाईलाईट
पालिका खबरकेन्द्र सरकारको स्वास्थ्य तथा जनसँख्या मन्त्रालयले दैनिक मिडिया ब्रिफिँगको क्रममा अब सरकारले कोरोना परीक्षणको लागि सहयोग नगर्ने तथा नागरिकले स्वयम सबै खर्च बेहोर्नुपर्ने सूचना सार्वजनिक गरेपछि चौतर्फी आलोचलना भइरहँदा प्रदेश ३ अर्थात बागमति सरकार र प्रदेश २ सरकारले नागरिकको कोरोना परीक्षण निःशुल्क गर्ने भएको छ ।
६ वर्ष अगाडि · पालिका खबर
प्रमुख समाचारसमितिको प्रतिवेदनमा प्रादेशिक अस्पताल जनकपुर, क्वारेन्टिन स्थल र सामाजिक विकास मन्त्रालयबाट लापरबाही भएको उल्लेख गरिएको छ । त्यस्तै, घटनाको सम्बन्धमा पटक–पटक जानकारी माग्दा वास्ता नगरेको, महामारीको वेला अस्पतालको व्यवस्थापकीय पक्षसमेत कमजोर रहेको र मानवीय स्वास्थ्य संवेदनशीलतामा समेत मन्त्रालयले ध्यान नदिएको प्रतिवेदनमा औँल्याइएको छ ।
६ वर्ष अगाडि · प्रमुख समाचार
राजनीतिकउनले एक अर्को प्रसँगमा बोल्दै चुनावको बेला आफू क्षेत्रवासीसँग गरेको वाचा विस्तारै पूरा गर्ने प्रतिवद्धता जाहेर गरे । नगरकी उप्रमुख तारा बस्ने लामाले नेता महासेठ सहित उपस्थित सबै अतिथिलाई स्वागत गरेकी थिईन् ।
६ वर्ष अगाडि · राजनीतिक
देश कालकार्यक्रममा निजगढ नगरपालिकाकोतर्फबाट प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी किशोर कुमार दाहाललाई सम्मानपत्रसहित सम्मान गरिएको थियो भने सहभागिलाई खादासहित स्वागत गरिएको थियो । गोष्ठिलाई जुम एप्समार्फत प्रशारण गरिएको थियो । प्राविधिक सहयोग सक्षम यादबले गरेका थिए ।
६ वर्ष अगाडि · देश काल
देश कालगाडी चालक बाराको कलैया उपमहानगरपालिका वडा नं. ३ बस्ने ३५ वर्षका अब्दुल कादिर रहेका छन् । त्यस्तै अन्य सवार जितपुर सिमरा उपमहानगरपालिका वडा न १९ का एक जना, जितपुर वडा नं. १४ का एक जना र भारत पुर्वी चम्पारणका एक जना रहेका छन् ।
६ वर्ष अगाडि · देश काल
गाउँ / समाजन्यूज ब्यूरो, सिरहा । विकास निर्माणका कार्य गर्नु वा हुनु राम्रो पक्ष हो । विकास निर्माणका कार्य जनताको हित सोंचेर गरिनुपर्छ । तर, सिरहाको सुखिपुर नगरपालिकाको एक वडामा नागरिकलाई दुःख दिनेगरी काम गरिँदा स्थानीय समस्यामा परेका छन् । नगरपालिकाले वडा नम्बर १० स्थित नंगुर्वामा बनाइरहेको सार्वजनिक भवन स्थ
६ वर्ष अगाडि · गाउँ / समाज
ब्यूरो-रिपोर्टरयसका साथै, चुरी ठुलो ३४ बण्डल अन्दाजी रु२० हजार ५ सय , चुरी सानो १ सय २३ बण्डल करिब २४ हजार बराबरको तथा सुख्खा धनियाँ अन्दाजी २० किलो करिब ४ हजार गरी १ लाख ११ हजार १०० रुपैयाँ मूल्य बराबरको समान बरामद गरी भन्सार कार्यालय जनकपुर पठाईएको ईन्स्पेक्ट बस्नेतले बताए ।
६ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
राजनीतिकनगर प्रमुख अनिल कुमार यादवको अध्यक्षता तथा पूर्वमन्त्री महासेठकै प्रमुख आतिथ्यमा सम्पन्न भएको सो शुभकामना आदान प्रदान कार्यक्रममा नगरवासीलाई शुभकामना दिँदै कोरोना कालले परेको बालबालिका उपरको असरलाई न्यून गर्ने प्रयास सबैले मिलेर गर्नुपर्ने बताए ।
६ वर्ष अगाडि · राजनीतिक
प्रमुख समाचारठक्कर दिने मोटर साईकल चालक धनुषाधाम नगरपालिका वडा नं. ५ बस्ने वर्ष ३० को अरुण मण्डल रहेको ईलाका प्रहरी कार्यलय महेन्द्रनगरले जनाएको छ । मोटर साईकल चालक मण्ल समेत घाईते भएको छ भने उनको उपचारको लागी जनकपुर प्रादेशिक अस्पताल ल्याइएको छ ।
६ वर्ष अगाडि · प्रमुख समाचार