
Karnali YaksWon
187/619.5 ov

Biratnagar Kings
186/720 ov
Karnali Yaks won by 4 wickets · with 1 ball to spare
Player of the matchSompal Kami
Karnali YaksWon
187/619.5 ov

Biratnagar Kings
186/720 ov
Karnali Yaks won by 4 wickets · with 1 ball to spare
Player of the matchSompal Kamiविभिन्न जिल्लाहरुबाट आएका समाचारहरुलाई सम्पादन गरी पाठकवर्ग समक्ष साँझा गरिन्छ । फोन नं. +97741-420085, ईमेल ठेगाना – Trinews45@gmail.com
स्वास्थ्य ब्यूरोउपचारपछि उनलाई व्यवस्थापन गर्न वीरगँज स्थित रहेको मानव सेवा आश्रमलाई जिम्मा लगाएको हो । मानसिक स्थित कमजोर, अति विपन्न, घर निकालामा परेका व्यक्तिहरुलाई मानव सेवा आश्रमले शरण दिँदै आएको छ ।
६ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो
ब्यूरो-रिपोर्टररातभरि मात्र होईन दिनमा पनि हुने सो ओरकेष्ट्रामा मैथिली सहित भोजपुरी भाषाको उतेजक गीतहरुमा डान्स भईरहँदा प्रहरी मस्त देखिए । एकातर्फ कोरोना महामारीको डर देखाएर धनुषाका प्रशासनले विभिन्न स्थलमा भीडभाड नगर्न ह्वीप जारी गरेका छन् भने विभिन्न स्थानमा धनुषा प्रहरीको मिलोमत्तोमा भीड जम्मा गर्न दिएको देखिएको छ ।
६ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
देश कालबन काठ तस्करी मुद्दामा उनी फरार प्रतिवादीको सुचिमा रहेका थिए । अभियुक्त लामालाई पक्राउ गर्ने पुर्जि जारि गरिएपनि उनी लुकीछिपी बस्दै आएका थिए । दसैँ बिदाको समयमा पनि डिभिजन बन कार्यालय बाराले बिशेष गस्ती टोलि परिचालन गरी बनको सुरक्षा गरिरहेको डिभिजन प्रमुख अहमदले जानकारी दिनुभयो ।
६ वर्ष अगाडि · देश काल
गाउँ / समाजन्यूज ब्यूरो, धनुषा । धनुषाको सबैला नगरपालिकामा काङ्ग्रेस पार्टीले वडादशैं, दिपावली तथा छठ पर्वको शुभकामना अदानप्रदान कार्यक्रम गरिएको छ । सो पर्वहरुको अवसरमा नेपाली काँग्रेसले शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम आयोजना गरी शुभकामना आदानप्रदान कार्यक्रम गरेको हो । सबैला नगरपालिका नगरप्रमुख बि
६ वर्ष अगाडि · गाउँ / समाज
राजनीतिकहत्याको घटनामा प्रहरीले जाहेरी लिन आनाकानी गरेको भन्दै प्रचण्डले कारबाही अघि बढाउन माग गरेका छन् । ‘हत्या जस्तो जघन्य अपराध हुँदा समेत अनुसन्धानसँग सम्बन्धित स्थानीय निकायले मुद्दा दर्ता गर्न आनाकानी गर्नु आश्चर्यको विषय बनेको छ’ प्रचण्डले भनेका छन् ।
६ वर्ष अगाडि · राजनीतिक
पालिका खबरउनले पिसिआर मेसिन सञ्चालनका लागि कम्तिमा पनि ९६ वटा स्वाब आवश्यक रहेको जानकारी दिए । ९६ भन्दा कम सेम्पललाई लिएर पिसिआर मेसिन सञ्चालन गर्दा धेरै रिएजेन्ट बर्बाद हुने उनले बताए । पछिल्लो दुई दिनमा ११ र १५ वटा गरी २६ वटा थ्रोट स्वाबको सेम्पल जम्म भएको उनले जानकारी दिए ।
६ वर्ष अगाडि · पालिका खबर
प्रमुख समाचारठक्कर दिएपछि पछाडी बसेका मण्डललाई पनि छाडेर चालक मोटरसाईकल लिएर भागेको प्रहरीले जनाएको छ । “मोटरसाईकलको नम्बर पाईसकेका छौं र सोही मोटरसाईकलमा बस्ने एक जना उपचाररत छन्, ठक्कर दिने व्यक्ति अब उम्कीन पाउँदैन”– प्रहरी ईन्स्पेक्टर रोकायाले भने ।
६ वर्ष अगाडि · प्रमुख समाचार
ब्यूरो-रिपोर्टरराती करिब ११ः३० बजेसम्म चलेको बोकाबलीको क्रममा ८ हजार ८ सय ६६ वटा छागर (खँसी) को बली प्रदान गरिएको कमिटिका पूर्वअध्यक्ष धर्मेन्द्र साहले जानकारी दिए । बोकाबली नहुने भन्दै गाउँमा किनेको बोका पनि सर्वसाधारणले बलीको लागि नल्याएको तथा शून्य समयमा थाहा पाएपछि समयमा खँसी नपाएको कारण पनि बोकाबली कम भएको बताईएको छ ।
६ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
ब्यूरो-रिपोर्टरप्रत्येक ठेहामा एक मिनेटमा औसत ३० देखि ३५ वटासम्म बोका बली दिइरहेको महावीर युवा कमिटिले जनाएको छ । ४ वटा ठेहामा औसत १ सय २० वटा बोकाको बली प्रदान भईरहेको जनाईएको छ । बोकाबली ७ बजेबाट सुरु भई राती १० बजेसम्म मात्र गरिने कार्यक्रम रहेको छ भने बोकाको सँख्या हेरी बली प्रदान कार्यक्रमको अवधी बढाउन सकिने आयोजक समितिले जनाएको छ ।
६ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
प्रमुख समाचारगत वर्ष पनि ४ वटा ठेहा स्थल राखेर प्रतिमिनट ५५ वटासम्म खँसीको बली दिइएको थियो । यसपाली पनि जनकपुरमा खँसी चढाउनेको सँख्या अन्य वर्ष जस्तै देखिएको भन्दै ठेहा सँख्या यथावत राखेर ३ घण्टामै बली प्रदान कार्यक्रम सम्पन्न गर्ने योजना बनाईएको छ ।
६ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारस्थानीय प्रशासनले समेत बोकाबली नहुने भन्दै आएकोमा अन्ततः पौराणिक परम्परालाई कोरोनामा पनि निरन्तरता दिने भएको छ । महावीर युवा कमिटि आयोजक रहेको राजदेवी पूजन तथा बली प्रदान व्यवस्थापन तर्फ केन्द्रीत भएको जनाईएको छ ।
६ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारसिमेन्ट उद्योगबाट निस्कने प्रदुषित धुवाँले आसपासका बस्ती पनि जोखिममा छन् । यसका लागि स्थानीयले पटकपटक आवाज उठाइरहेका छन् । तर, मारुतीलाई भने फरक परेको छैन ।
६ वर्ष अगाडि · प्रमुख समाचार