
Karnali YaksWon
187/619.5 ov

Biratnagar Kings
186/720 ov
Karnali Yaks won by 4 wickets · with 1 ball to spare
Player of the matchSompal Kami
Karnali YaksWon
187/619.5 ov

Biratnagar Kings
186/720 ov
Karnali Yaks won by 4 wickets · with 1 ball to spare
Player of the matchSompal Kamiविभिन्न जिल्लाहरुबाट आएका समाचारहरुलाई सम्पादन गरी पाठकवर्ग समक्ष साँझा गरिन्छ । फोन नं. +97741-420085, ईमेल ठेगाना – Trinews45@gmail.com
राजनीतिकबाराका प्रमुख जिल्ला अधिकारीले ४ सदस्यीय छानबिन समिति समेत गठन गरी घटनाको छानबिन गरिरहेको छ । रन्जनको टाउकोमा गोलि लागेर स्थानीय एसआर अस्पतालमा उपचार भईरहेकोमा स्थानीय अस्पतालमा उपचार हुन नसक्दा थप उपचारको लागि वीरगन्जको बयोधा अस्पतालमा रिफर गरिएको अस्पतालका चिकित्सक जितेन्द्र यादवले जानकारी दिएका छन् ।
५ वर्ष अगाडि · राजनीतिक
राजनीतिकन्यूज ब्यूरो, सिरहा । तराई मधेश राष्ट्रिय परिषद् (टिएमएनसी) को मधेश संवाद यात्रा प्रारम्भ भएको छ । टिएमएनसीले आज कार्तिक १५ गतेदेखि सिरहाबाट संवाद यात्राको थालनी गरेको हो । मिशन केन्द्रित भएर अगाडी बढ्न छलफल तथा संवादका लागि थालिएको संवाद यात्राको पहिलो दिन आज गोलबजारमा अन्तरक्रिया गरिएको छ । जिल्ला
५ वर्ष अगाडि · राजनीतिक
ब्यूरो-रिपोर्टरक्त कार्ड प्राप्त गर्ने परिवारले एक महिनाभित्र स्थानीय बजारमा तोकिएका पसलहरुबाट लताकपडा, भाडाँवर्तन, औषधी र किरानाका सामान निःशुल्क खरिद गर्न पाउनेछन् । पहिलो चरणमा उनीहरुले लगातार दुई महिनासम्म यस्तो राहत पाउने छन् भने सकारात्मक प्रतिक्रिया आए माण्डवीले पाँच वर्षसम्म यस क्षेत्रमा काम गर्न सक्ने सम्भावना रहेको झाले बताइन् ।
६ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
गाउँ / समाजयता, सो सन्दर्भमा ईलाका प्रहरी कार्यालय खजुरीका ईन्स्पेक्टर हृयेन्द्र रोकायाले जिल्ला ट्राफिक प्रहरीसँग समन्वय गरी ट्राफिक मगाउने प्रयास गर्ने प्रतिक्रिया दिए । उनले पनि ट्राफिक प्रहरीको अनुपस्थितिका कारण दुर्घटना र अपराधिक क्रियाकलाप बढेको बताए ।
६ वर्ष अगाडि · गाउँ / समाज
ब्यूरो-रिपोर्टरनेकपाका स्थायी कमिटी सदस्य एवम् पूर्वमन्त्री मातृकाप्रसाद यादव, केन्द्रीय सदस्य नागेन्द्र चौधरी, रामचन्द्र साहलगायत नेताले पार्थीव शरीरमा पार्टीको झण्डा ओढाइ अन्तिम श्रद्धाञ्जलि दिएको थियो । सो गाँउपालिका कमिटीमा यही कात्तिक ६ गते भएको सपथग्रहण कार्यक्रममा विवाद हुँदा घाइते चौरसियाको कात्तिक ७ गते उपचारका क्रममा निधन भएको थियो ।
६ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
समाचारन्यूज ब्यूरो, सिरहा । सिरहाको विष्णुपुर गाउँपालिकाका एक वडाध्यक्षले गाउँपालिका अध्यक्षले मनोमानी गरी काम गरिरहेको आरोप लगाएका छन् । गाउँपालिकाका वडा १ का अध्यक्ष गोपिन्द्र यादवले बिहीबार पत्रकार सम्मेलन नै आयोजना गरी यस्तो आरोप लगाएका हुन् । गापा अध्यक्ष जागेश्वर यादवले कर्मचारी भर्ना, पोखरी ठेक्का,
६ वर्ष अगाडि · समाचार
प्रमुख समाचारछानबिन समितीको सदस्यमा जिल्ला प्रहरी कार्यालय बारामा कार्यरत प्रहरी निरीक्षक सुरेन्द्र यादव ,त्यस्तै सशस्त्र प्रहरी बल नेपाल नं १२ गण शस्त्र प्रहरी निरीक्षक राजेश्वर साह , राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय बाराका तर्फ बाट शोभाकान्त चौधरी रहेका छन् ।
६ वर्ष अगाडि · प्रमुख समाचार
गाउँ / समाजकोही नभएको वेलामा अचानक आगलागी भएको भन्ने खबर ०२ः०० बजे प्राप्त हुन साथ इ।प्र।का।हिरापुरबाट प्रहरी नायब नीरिक्षक दिपेन्द्र बहादुर मल्लको कमाण्डमा ६ जना, ईलाका प्रहरी कार्यालय बरहथवाबाट सई विकरु मण्डलको कमाण्डमा ४ जना, शसस्त्र प्रहरीका ईन्स्पेक्टरको कमाण्डमा ४ जनाको टोली, हरिवन नगरपालिका।को दमकल र स्थानिय मानिसहरुको सहयोगमा आगोलाई दुई घण्टाको लामो प्रयासपछि नियन्त्रणमा लिएको छ।
६ वर्ष अगाडि · गाउँ / समाज
देश कालइलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख, प्रहरी नायब उपरीक्षक मधुसुदन न्यौपानेले राति साढे १० बजेको समयमा जानकी–५ मा युवा समूहको आक्रमणमा परी गम्भीर घाइते भएका तिमल्सिनालाई उपचारका लागि नेपालगञ्ज लगिएकोमा अस्पताल पुर्याउने बित्तिकै चिकित्सकले मृत घोषणा गरेका बताए ।
६ वर्ष अगाडि · देश काल
बिज्ञान-प्रबिधिउनले आफ्नो जन्मथलोलाई शहर बनाउदे उदेश्य सहित विष्णुपुर गाउँपालिकाका बासिन्दालाई अबदेखि बिना नक्साको कुनै पनि घर नबनाउन आग्रह समेत गरेका छन् । उनले अन्य ठाउँमा नक्साको लागि रकम तिर्ने भएको कारण नक्सा नै नबनाई कानुन विपरित घरहरु बनाउने गरेकोमा अब निःशुल्कमै नक्सा बनाएर घर बनाउन आग्रह गरेका हुन् ।
६ वर्ष अगाडि · बिज्ञान-प्रबिधि
गाउँ / समाजन्यूज ब्यूरो, सिरहा । प्रदेश २ का उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री सुरेश कुमार मण्डलले वृक्षारोपण गरी छोराको जन्मदिन मनाएका छन् । राज्यमन्त्री मण्डलले छोरा स्वराजको प्रथम जन्मोत्सव वृक्षारोपण गरी मनाएका हुन् । जन्मदिनको अवसरमा विराटनगरस्थित महेन्द्र मोरङ क्याम्पस सरस्वती मन्दिर परिसर र वृ
६ वर्ष अगाडि · गाउँ / समाज
क्राईम ब्यूरोपक्राउ पर्नेमा जिल्ला सिरहा कर्जन्हा नगरपालिका वडा नं. २ बस्ने बर्ष २२ को डिम्पल यादव र प्रेमनाथ यादव रहेको प्रहरीले जनाएको छ । डिम्पलको साथबाट कटुवा पेस्तोल १ थान, गोली १ थान र नाईट्रोभेट ट्याब्लेट ६ पिस फेलापरेको थियो । सोही घटनामा पक्राउ गरी सोधपुछ गर्दा उक्त घटनामा प्रेमनाथ यादव समेतको संलग्नता रहेको हो भनि जानकारी गराएको भन्दै दुवै जनालाई नियन्त्रणमा लिएको हो ।
६ वर्ष अगाडि · क्राईम ब्यूरो