
Karnali YaksWon
187/619.5 ov

Biratnagar Kings
186/720 ov
Karnali Yaks won by 4 wickets · with 1 ball to spare
Player of the matchSompal Kami
Karnali YaksWon
187/619.5 ov

Biratnagar Kings
186/720 ov
Karnali Yaks won by 4 wickets · with 1 ball to spare
Player of the matchSompal Kamiविभिन्न जिल्लाहरुबाट आएका समाचारहरुलाई सम्पादन गरी पाठकवर्ग समक्ष साँझा गरिन्छ । फोन नं. +97741-420085, ईमेल ठेगाना – Trinews45@gmail.com
आर्थिक ब्यूरोबुधबार नै दिउँसो करिब १ बजेको समयमा जिल्ला धनुषा सहिदनगर नगरपालिका वडा नं. ६ भित्री सडक खण्डमा कटिपुर गाउँ स्थित ईलाका प्रहरी कार्यालय यदुकुहा धनुषाबाट ईन्सपेक्टर सँबीत भण्डारीको कमाण्डमा र २ नम्बर प्रहरी प्रधान कार्यालय जनकपुरको सादा पोशाकको संयुक्त टोलीले भरतबाट भन्सार छलि ३ वटा मोटरसाईकलहरुमा लोड गरी नेपाल तर्फ ल्याउदै गरेको सुति साडि १२ पिस, रातो कपडा १७ थान, मार्किन ब्लाउज कपडा २५ थान, कपडाको झोला ४ थान, मार्किन ब्लाउजको कपडा १०० पिस, गम्छा १०० पिस, लेडिज सुट कपडा ४ पिस, पेन्ट १ लिटरको ९४ डिबा गरी ८५ हजार ४० रुपैयाँ बराबरको पक्राउ गरिएको हो ।
६ वर्ष अगाडि · आर्थिक ब्यूरो
किन हुन्छ यस्तो ?उक्त झडपमा प्रहरी नायब निरीक्षक बिरेन्द्र गिरी सहित तीन जना प्रहरी घाइते भएका छन् । घाइते प्रहरीको उपचार कलैया अस्पतालमा भईरहेको बाराका प्रहरी प्रमुख एवम् प्रहरी उपरीक्षक कृष्ण पगेनीले जानकारी दिएका छन् ।
६ वर्ष अगाडि · किन हुन्छ यस्तो ?
प्रमुख समाचारकेही महिनाअघि लाईसेन्स बनाईदिने भनेर विभिन्न व्यक्तिबाट रकम उठाएका २ जना दलाललाई प्रहरीले पक्राउ गरेको थियो । विभिन्न समयमा जनकपुर यातायात कार्यालयमा दलालको बिगबिगी र दादागिरीको समाचारहरु आईरहन्छन् ।
६ वर्ष अगाडि · प्रमुख समाचार
देश कालउनले जारी गरेको शुभकामना सन्देशमा ‘ इस्लाम धर्मका प्रवर्तक पैगम्बर हजरत मोहम्मद (स.) को जन्मदिनको अवसरमा सम्पूर्ण इस्लामधर्मावलम्बी तथा प्रदेशवासीहरुमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।’ उल्लेख छ । मुख्यमन्त्री राउतले प्रदेश तथा देशलाई शान्ति र अहिंसाको बाटोमा लान पैगम्बर हजरत मोहम्मद (स.) को प्रेरणादायी जीवन र उपदेशले सबैमा प्रेरणा प्रदान गरुन भनि कामना समेत गरेका छन् ।
६ वर्ष अगाडि · देश काल
प्रमुख समाचारसप्तकोशी –१० का ६८ वर्षीय वडाध्यक्ष र नगरपालिकामा कार्यरत ४४ वर्षीय स्वास्थ्यकर्मीसहित ३१ जना कोरोना संक्रमित भएपछि एक हप्ताका लागि अत्यावश्यक कामबाहेक अन्य सेवा स्थगन गरिएको नगर प्रमुख शर्माले जानकारी दिए । नगरपालिका कार्यालयका केही कर्मचारीको स्वाब परीक्षणका लागि नमूना संकलन गरेर पनि पठाइएको छ ।
६ वर्ष अगाडि · प्रमुख समाचार
खेल / खेलाडीखेलको उदघाटन क्रममा मण्डलले चाडपर्वको अवसर पारेर आयोजना गरेको फुटबल प्रतियोगितामा प्रथम हुने टिमलाई ३५ हजार ५०० सय नगद सहित ट्रफी, मेडल र प्रमाणपत्र समेत दिइने जनाए ।
६ वर्ष अगाडि · खेल / खेलाडी
खेल / खेलाडीन्यूज ब्यूरो, सिरहा । सिरहामा मँगलबारदेखि जिल्ला स्तरीय फुटलब प्रतियोगिता सुरु भएको छ । मँगलबार एक कार्यक्रमबीच सो प्रतियोगिताको उदघाटन गरिएको हो । सिरहा नगरपालिका वडा नं. १९ स्थित सन्हैठामा रहेको सनराईज समुदायिक विकास केन्द्रद्धारा जिल्ला स्तरीय फुटबल प्रतियोगिता आयोजना गरिएको हो । सनराईज सामुदायिक
६ वर्ष अगाडि · खेल / खेलाडी
देश कालआफु नयाँ पासपोर्ट बनाएर बैधानिक बन्ने प्रक्रियामा रहेको बताउँदै उनले घरबाट नेपालि नागरिकता प्रमाणपत्र मगाएका थिए । उनी अबैधानिक भएपश्त पनि निरन्तर ४,५ वर्ष परिवार जनको सम्पर्कमा रहेका उनि बिगत ६,७ वर्ष देखि सम्पर्कमा नरहेकोले परिवारले खोजीको लागि पहल गरेको हो।
६ वर्ष अगाडि · देश काल
देश कालविमानस्थलको चारकिल्ला घेर्न ६५ किलोमिटर लम्बाइ तारबार सम्पन्न गर्न रु ४ करोड ४३ लाख खर्च भइसकेको छ भने ६५ बिघा १५ कट्ठा जग्गाको मुआवजाको लागि रु ४३ करोड ६४ लाख वितरण गरिसकेको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल आयोजनाका निमित्त प्रमुख विजय यादवले बताएका छन।
६ वर्ष अगाडि · देश काल
किन हुन्छ यस्तो ?पिडित अन्दाजी २७ बर्षिय छोरीको श्रीमानको करिब तीन बर्ष पहिले बैदेशिक रोजगारबाट फर्केपछि उनको मृत्यु भएको थियो । पिडित पक्षले उजुरी लिएर मुद्दा दर्ता गराउन जिल्ला प्रहरी कार्यालय कार्यालय बारा पुगेका छन् । जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी निरिक्षक सुरेन्द्र यादबले मुद्धा दर्ताको प्रक्रियामा रहेको बताए । पिडितसँग अहिले सोधपुछ हुन बाँकी रहेकाले यथार्थ विवरण सोधपुछपछि मात्र दिन मिल्ने जानकारी दिए ।
६ वर्ष अगाडि · किन हुन्छ यस्तो ?
न्यूज हाईलाईटन्यूज ब्यूरो, जनकपुरधाम । तराई मधेश राष्ट्रिय परिषद् (टिएमएनसी) ले 'मधेश संवाद यात्रा' गर्ने भएको छ । टिएमएनसीले छलफल, संवाद तथा मिशन केन्द्रित भएर अगाडी बढ्नका लागि मधेशका जिल्लामा मधेश संवाद यात्रा गर्ने भएको हो । यस कार्यक्रम अन्तर्गत पहिलो चरणमा मध्य मधेश अर्थात् प्रदेश २ का आठ जिल्लामा कार्यक्र
६ वर्ष अगाडि · न्यूज हाईलाईट
राजनीतिकनेकपाका केन्द्रीय कार्यालयका सचिवद्वय ईश्वरी रिजाल र श्रीराम ढकालले आज विज्ञप्ति जारी गरी स्थगित बैठक आगामी मङ्सिर १५ देखि १७ गते आयोजना गरिने जनाइएको छ । आगामी चैतको अन्तिम साताका लागि तोकिएको नेकपाको एकतापछिको राष्ट्रिय महाधिवेशनका लागि केन्द्रीय कमिटीले तयारी गर्ने छ ।
६ वर्ष अगाडि · राजनीतिक