अन्तराष्ट्रियगणेश विसर्जन गर्न नदीमा पानी थिएन, केही घण्टामै आयो बाढी ! चमत्कार कि संयोग ?
नदीको माथिल्लो जलाधार क्षेत्रमा भारी वर्षा हुँदा त्यसको पानी केही समयपछि नदीको तल्लो भागमा अचानक आइपुग्न सक्छ । विशेषगरी सुक्खा नदीपात्र भएका क्षेत्रमा यस्तो अवस्थामा पानीको बहाव एक्कासि बढेर आकस्मिक बाढीको अवस्था सिर्जना हुन सक्छ ।
१७ दिन अगाडि · अन्तराष्ट्रिय












