
Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs

Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs
विभिन्न जिल्लाहरुबाट आएका समाचारहरुलाई सम्पादन गरी पाठकवर्ग समक्ष साँझा गरिन्छ । फोन नं. +97741-420085, ईमेल ठेगाना – Trinews45@gmail.com
देश कालपक्राउ पर्नेमा पर्साको जगरनाथपुर गाउँपालिका वडा नम्बर १ पिडारीगुठी बस्ने २१ वर्षीय अब्दुल कादिर अन्सारी रहेका छन् । बालिकाका अभिभावकले दिएको जाहेरीअनुसार अन्सारीले २०७८ जेठ १० गतेदेखि असोज ६ गतेसम्म पटक पटक क रणी गरेको उल्लेख छ ।
४ वर्ष अगाडि · देश काल
गाउँ / समाजट्रयाक्टरमै बसेका चालक महतो ओर्लिन नसक्दा उनको ट्रयाक्टरको ईन्जिन र सिटको बीचमा च्यापिएर घटनास्थलमै मृत्यू भएको ईलाका प्रहरी कार्यालय महेन्द्रनगरले जनाएको छ ।
४ वर्ष अगाडि · गाउँ / समाज
देश कालगत २०७४ सालको चुनामा नेपाली काँग्रेसका वडासभापति हुँदाहुँदै रोहित यादवले तत्कालिन संघीय समाजवादी पार्टी (वर्तमान जनता समाजवादी पार्टी) लाई मत दिएको आरोप छ । वडाअध्यक्षमा काँग्रेसमा उम्मेदवारी दिएका नेता ठकाई यादवलाई असहयोग गर्दै अमोद यादव र रोहित यादवले उनको प्यानलको सबै भोँट मशाल छापमा बगाएको आरोप छ ।
४ वर्ष अगाडि · देश काल
मनोरञ्जनभिडियोमा देखाइएको दृश्य असली भने होईनन् , उनीहरुको अपकमिँग फिल्म “साजन” को सेटको दृश्य रहेको छ । जसको बारेमा आम्रपाली दुबेले क्याप्सन समेत हालेकी छन् ।
४ वर्ष अगाडि · मनोरञ्जन
प्रमुख समाचारपूर्वी धनुषाको लाईफलाईनको रुपमा रहेको नेपाल रेल्वे बन्द भएको बर्षौ भएपनि नयाँ रेल सँचालन गर्न सकेको छैनन् । जनकनन्दिनी गाउँपालिकाको खजुरी, महुवा, ईनर्बा भएर जाने रेल्वे बन्द हुँदा त्यहाँको व्यापारिक, आर्थिक, समाजिक दृष्टिकोणले समेत ठुलो नोक्सानी भएको बताउँदै नेता साहले अझै सहन नहुने चेतावनी दिए ।
४ वर्ष अगाडि · प्रमुख समाचार
देश कालप्रदेश सभा सभापतिका पार्टीगत सहमति नहुँदा चुनाव प्रक्रियामा गएको छ । पार्टी नियम बमोजिम चुनाव प्रक्रियामा गएको र बुवा बितेको अवस्थामा पनि पार्टी प्रती वफादारको उदाहरण देखाएको भन्दै ढुँगानाले दिपकको सराहना गरे ।
४ वर्ष अगाडि · देश काल
गाउँ / समाजतत्कालै ईलाका प्रहरी कार्यालय मिर्चैया गएका विजयलाई प्रहरीले तत्काल उपचारको लागि अस्पताल पठाएका थिए । बच्चालाई अस्पताल लगेर तत्काल उपचार गराउन भन्दै प्रहरी जाने भनेर आश्वासन दिएपनि पाँचदिन बितिसक्दा प्रहरी भने गएका छैनन् ।
४ वर्ष अगाडि · गाउँ / समाज
प्रमुख समाचारप्रहरीले शिक्षकहरुलाई गाडीमा राखेर जिल्ला प्रहरी कार्यालय लगेको थियो । त्यसपछि अन्य शिक्षकहरु र विद्यार्थीहरु जिल्ला प्रहरी कार्यालय अगाडी गएर प्रदर्शन गरेका छन् ।
४ वर्ष अगाडि · प्रमुख समाचार
देश कालनिधिले आफ्नो नेतृत्वमा कांग्रेसले आगामी तीनै तहका निर्वाचनमा बहुमत हासिल गर्न सक्ने दाबी गरे। उनले जनतामा संघीय लोकतान्त्रिक गणतन्त्र र त्यस प्रणालीको परिणाम तथा सुशासनको अनुभूति दिलाउन र देशको भौगोलिक विविधता,हिमाल, पहाड, तराई–मधेस, पश्चिमदेखि पूर्वका सबै जनताको भावनात्मक रुपमा जोड्ने कांग्रेस बनाउन आफूलाई सभापतिमा निर्वाचित गर्न आग्रह समेत गरे ।
४ वर्ष अगाडि · देश काल
देश कालकार्यालयको निमित्त उद्योग अधिकृत अरविन्द कुमार झाको अध्यक्षतामा आयोजित कार्यक्रममा जनकपुरधाम उद्योग वाणिज्य संघ, जनकपुरधामका अध्यक्ष जितेन्द्र महासेठ, खाद्य, प्रविधि तथा गुण नियन्त्रण कार्यालय, धनुषाका खाद्य निरिक्षक विपिन ठाकुर, टपरी उद्यमी रामकुमार महतो लगायतले शुभकामना मनतव्य राख्नु भएको थियो ।
४ वर्ष अगाडि · देश काल
राजनीतिकयससँगै जसपा केन्द्रीय कार्यकारिणी समिति बैठकले केन्द्रीय सदस्यमा मनोनीत गर्नुपर्ने व्यक्तिको सिफारिश गर्न समिति गठन गरेको छ। समितिमा अशोक राई, महेन्द्र राय यादव, रेणु यादव र राजेन्द्र श्रेष्ठ छन्।
४ वर्ष अगाडि · राजनीतिक
ब्यूरो-रिपोर्टरनगरपालिकाको बजेट सहित प्रदेश सरकारले समेत अपुग रकम आगामी आर्थिक बर्षको बजेटमा उपलब्ध गराउने प्रतिवद्धता सहित मन्त्री साहले शिव मन्दिर शिलान्यास गरेको जसपाका प्रदेश सदस्य मुकेश यादवले जानकारी दिए ।
४ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर