
Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs

Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs
विभिन्न जिल्लाहरुबाट आएका समाचारहरुलाई सम्पादन गरी पाठकवर्ग समक्ष साँझा गरिन्छ । फोन नं. +97741-420085, ईमेल ठेगाना – Trinews45@gmail.com
देश कालकांग्रेसले ठग्यो, एमालेले दमन गर्यो, माओवादीले हत्या गरायो, जसपा–राजपाले भोट लियो तर हाम्रो आन्दोलनलाई नै बेचिदियो।’ अध्यक्ष डंगौराले भने,‘थारुहरुको अबको विकल्प बैज्ञानिक डा.सीके राउतले नेतृत्व गरेको जनमत पार्टी नै हो।'
४ वर्ष अगाडि · देश काल
स्वास्थ्य ब्यूरोशिविरमा बालरोग विशेषज्ञ डा. सरिता झा, हाडजोर्नी तथा नशारोग विशेषज्ञ डा प्रविन कुमार झा , जनरल फिजिसियन डा बिपिन कुमार झा ,डा रबि रंजन प्रधान , स्थानीय अ.हे.ब डा. रुपक पंडित ,स्त्रीरोग विशेषज्ञ जस्ता विभिन्न रोगसम्बन्धी विशेषज्ञले सेवा प्रदान गरेको थियो । सो शिविरको क्रममा गाउँपालिकाको विभिन्न वडाबाट आवश्यक व्यक्तिहरु
४ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो
देश कालबृहत बैठकबाट समितिको लागि तदर्थ समिति समेत गरिएको छ । सुशिल कुमार यादवको सँयोजकत्वमा ८ सदस्यीय तदर्थ समिति गठन गरिएको हो । सल्लाहकार समितिलाई नै तदर्थ समितिको मान्यता दिएर समिति गठन गरिएको धनुषा शहिदनगर नगरपालिकाका एमआईएस अपरेटर फिल्ड सहायक बिकेश कुमार यादवले जानकारी दिए ।
४ वर्ष अगाडि · देश काल
देश कालसमानुपातिक आदिवासी जनजाती तर्फ चन्द्र वहादुर वुलन समानुपातिक दलित तर्फ इन्दल पासवान ,मधेशी महिला तर्फ राम शिला यादव ,कविता मण्डल मधेशी पुरुष तर्फ शंकर प्रसाद यादव संजय सिहं दनुवार अल्पसंख्यक तर्फ रामचन्द्र सिहं चयन भएका हुन् ।
४ वर्ष अगाडि · देश काल
देश कालहिन्दु राष्ट्रिय कायम गर, २०४७ सालको संबिधान लागु गर, संघयाता खारेज गर, राजा सहितको प्रजातन्त्र व्यवस्था कायम गर, राजा आउ देश बचाउ , हाम्रो राजा हाम्रो देश प्राण बन्दा प्यारो छ, गाउँ( गाउँमा हला छ जनता सँग सल्लाह छ भन्दै लगायतका मुख्य नाराहरु लगाई राष्ट्रवादीहरुले नारावाजी गरिएका थिए ।
४ वर्ष अगाडि · देश काल
पत्रपत्रिकाआपूmहरु गत बर्षको कोरोना कालदेखि यस बर्ष सम्म अहोरात्र उप– महानगरको सरसफाई तथा बर्षातको बेला पानी निकास सम्म गरेका छौं, जतिवेला राजनीतिकर्मीहरु आफ् ना बालबालिकाहरुसंग चाडपर्वको बेला रमाईरहेका हुन्छ त्यतिवेला मेयर हामीलाई काममा लगाएका हुन्छन ।
४ वर्ष अगाडि · पत्रपत्रिका
देश कालयसका साथै, धनुषा निर्वाचन क्षेत्र नम्बर २ (ख) को औरही गाउँपालिका वडा नम्बर २ बाट क्षेत्रीय प्रतिनीधि चयन भएका कृष्ण बहादुर राय (कृष्णा) लाई पनि महाधिवेशन प्रतिनीधिको रुपमा चयन गरिउको हो ।
४ वर्ष अगाडि · देश काल
देश कालसंविधान संशोधनको मागसहित सडकमा उत्रिने क्रममा आफूहरुले २० लाख मानिसको सहभागितामा तराई मधेसमा मानव साङ्लो प्रदर्शन गरेको स्मरण गराउँदै उनले माग पूरा नभएमा फेरि पनि २० लाख मानिस उतार्ने चेतावनीसमेत दिए । उनले लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न पनि माग गरे ।
४ वर्ष अगाडि · देश काल
प्रमुख समाचारहामफालेपछि मण्डलको टाउको तथा शरीरको विभिन्न भागमा चोट लागेको थियो । अस्पतालको आकस्मिक कक्षमा पु¥याउँदा उनको मृत्यु भइसकेको चिकित्सकले घोषणा गरेका थिए ।
४ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारसोही क्रममा विद्यालयमा व्यवस्थापन समिति नहुँदा देखिएको समस्यालाई मध्यनजर गर्दै धनुषाधाम नगरपालिकाले समेत विद्यालयमा उचीत व्यवस्थापन मिलाउन पत्राचार गरेको देखिएको छ । यद्यपी, विद्यालयका प्रधानाध्यापक राजेन्द्र साहले एकलौटी र वेवास्ता पारा देखाएपछि विद्यार्थीहरु बाध्य भएर आन्दोलित भएको बताईएको छ ।
४ वर्ष अगाडि · प्रमुख समाचार
देश कालउनले भने, –“हामी आफै समिक्षा गरौं के त्यो बराबरको बिकास भएको छ? होईन भने पुनः हाम्रो मत उसैलाई किन्न ? हामी आफैलाई सजग बन्नु पर्ने अवस्था आएको छ। आउने चुनाबमा कुनै पार्टीले मत माग्न आए अघिल्लो पाँच वर्षको हिसाब किताब माग्नु होला। दिन सकेन भने तु को तु जनकारबाही गरेर पठाउनुहोला ।”
४ वर्ष अगाडि · देश काल
देश कालगठन भएको नयाँ कमिटीको उपाध्यक्षमा सुरेश कापर , हेमशंकर भण्डारी , अर्विन्द चौधरी चयन भएका छन् । यस्तै, कमिटीको सचिवमा रामकिशोर पासमान, सहसचिवमा रुपेश बिराजी र कोषाध्यक्षमा उर्मिला देवि मल्लिक चयन भएको शहिदनगरका मेयर उदय बरबरियाले जानकारी दिए ।
४ वर्ष अगाडि · देश काल