
Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs

Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs
विभिन्न जिल्लाहरुबाट आएका समाचारहरुलाई सम्पादन गरी पाठकवर्ग समक्ष साँझा गरिन्छ । फोन नं. +97741-420085, ईमेल ठेगाना – Trinews45@gmail.com
अन्तराष्ट्रियसुरुमा सुमित उनको साथ दिएपनि पछि उनको परिवारजनको कुरा सुनेर उनलाई वेवास्ता गर्न खोज्दै कैयौँ पटक कोठामा बन्द गरेको आरोप लगाएकी छन् । यो सम्बन्धमा युवतिले कैयाँै पटक प्रहरीमा उजुरी पनि दिएकी छन् ।
४ वर्ष अगाडि · अन्तराष्ट्रिय
बिज्ञान-प्रबिधिफाइभजी परीक्षणको जिम्मा प्राधिकरणले नेपाल टेलिकमलाई फाइभजीको परीक्षण सेवा सञ्चालन गर्न अनुमति दिएको छ । कात्तिक २९ गते बसेको प्राधिकरण बोर्डले ‘फाइभजीलगायत नयाँ प्रविधिको परीक्षणसम्बन्धी कार्यविधि, २०७८’ बमोजिम हुनेगरी टेलिकमलाई फाइभजीको ट्रायलका लागि स्वीकृति दिने निर्णय गरेको हो ।
४ वर्ष अगाडि · बिज्ञान-प्रबिधि
प्रमुख समाचारयी चुनावबाट कर्मचारी, शिक्षक र प्राध्यापकसमेत महाधिवेशन प्रतिनिधि, जिल्ला कार्यसमितिहरुमा निर्वाचित भएको सार्वजनिक भएपछि निर्वाचन आयोगले यस्तो निर्णय गरेको हो ।
४ वर्ष अगाडि · प्रमुख समाचार
गाउँ / समाजघरमा लगातार श्रीमान श्रीमतिको मृत्यू भएपछि उनका बालबच्चाको जीवन यापन कठिनाई अवस्थामा बितिरहेको अवस्थामा आर्थिक अवस्था एकदमै कमजोर,र दयनिय रहेको हुनाले यादव द्वारा नौसय विघा समाज सहयोग युवा समुहसँग आर्थिक सहयोगको लागि अपिल गरेको थियो ।
४ वर्ष अगाडि · गाउँ / समाज
ब्यूरो-रिपोर्टर२५ किलोको ४९ वटा बोरा लैजाँदै गरेको अवस्थामा प्रहरीको गस्ती टोलीलाई देखेर चालकहरु फरार भएपछि प्रहरीले नियन्त्रणमा लिएर कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय धनुषामा ल्याएको जनाइएको छ ।
४ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
क्राईम ब्यूरोनेपालमा प्रतिबन्ध गरिएको लागू औषध गाँजा सार्वजनिक जग्गामै लगाएको सूचना पाएपछि डिएसपी दाहालले सशस्त्र प्रहरीसँग समन्वय गरी नष्ट गरेको हो ।
४ वर्ष अगाडि · क्राईम ब्यूरो
प्रमुख समाचार‘रेल सञ्चालनमा जानाजान अटेर गरी रहेकोले नेपाल सरकारले खरिद गरेको इन्जिन, बोगी र भारत सरकारको सहयोगमा निर्माण भएको ट्रैकआदि बिग्रिन थालेकोले हाम्रो ध्यान आकर्षित भएको छ,’ ज्ञापनपत्रमा उल्लेख छ ।
४ वर्ष अगाडि · प्रमुख समाचार
देश कालनेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका पर्सा जिल्ला अध्यक्ष बालगोपाल थापाले आतंकवादीको कुनै जाति, धर्म र राष्ट्र नहुने बताए । उनले आतंकवादले राष्ट्रलाई तहसनहस पार्ने भएकोले कसैले पनि त्यसलाई प्रसय दिन नहुनेमा जोड दिए ।
४ वर्ष अगाडि · देश काल
प्रमुख समाचारमधेशमा बिधमान अशिक्षा, बेरोजगारी , गरिबीको मुल जड यही सत्ताधारी काङ्ग्रेस , कम्युनिस्ट , जसपा ,लोसपा रहेको बताउदै यी पार्टीहरुलाई आउने चुनाबमा सखाप गरि एक क्षत्र जनमतको सरकार बनाउन अनुरोध समेत गरे ।
४ वर्ष अगाडि · प्रमुख समाचार
देश कालविरोधसभामा बोल्दै नेपाल बारका महासचिव अधिवक्ता लीलामणी पौडेलले देशभर रहेका १८ वटा उच्च अदालतमा प्रधानन्यायाधीशको राजीनामा माग्दै विरोधसभा गरेको जानकारी दिए । आन्दोलनको बलले प्रधानन्यायाधीशलाई हटाएरै छाड्ने उनले बताए ।
४ वर्ष अगाडि · देश काल
देश कालजलेको अवस्थामा शंकास्पद शव भेटिएपछि महानगरीय प्रहरी परिसर काठमाडौं, अपराध महाशाखा र वृत्त कालिमाटीको टोलीले अनुसन्धान सुरु गरेको बताइएको छ ।
४ वर्ष अगाडि · देश काल
गाउँ / समाजउनले बिगतको समयमा नरहा गाउँ पालिकामा निरवाचित जनप्रतिनिधिहरुले गरिब जनतालाई दुस्खद दिरहेको कुरा सबैलाई अबगत नै होला र महिला हिंसा , गरिबलाई हेप्ने , निरदोश ब्यक्तिलाई झुठो मुद्दा बनाएर फसाउने कार्य भैरहेकोमा अब ती कार्यहरु गरेको पाइएमा आफू नै ठूलो कदम चाल्ने र न्यायको बाटो दिलाउने प्रतिबद्धता जाहिर गरे।
४ वर्ष अगाडि · गाउँ / समाज