
Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs

Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs
विभिन्न जिल्लाहरुबाट आएका समाचारहरुलाई सम्पादन गरी पाठकवर्ग समक्ष साँझा गरिन्छ । फोन नं. +97741-420085, ईमेल ठेगाना – Trinews45@gmail.com
गाउँ / समाजकार्यक्रममा वडा नम्बर ६ का वडाध्यक्षले आफ्नो वडामा अबदेखि छोरी वा छोराको जन्मदर्ता, उमेर हेरेर मात्र बिहेबारी हुन दिने बताए । त्यस वडाका पण्डितहरुले समेत जन्मदर्ता र उमेर हेरेर उमेर पुगेपछि मात्र बिहेबारी गराउने प्रतिबद्धता जाहेर गरेको थियो ।
४ वर्ष अगाडि · गाउँ / समाज
प्रमुख समाचारनियुक्त गरिएका कर्मचारीमध्ये २६ जना भारतीय प्राविधिक छन् । लो प्यालट, सिग्नल म्यान, स्टेसन मास्टर, टिकट काट्ने र गेट प्वाइन्टको काम गर्न तत्काल ६० कर्मचारी नियुक्त गरिएको बताइएको छ । त्यसमध्ये ३४ जना नेपाली रहेको र उनीहरु पार्टीका कार्यकर्ता मात्र रहेको बताइएको छ ।
४ वर्ष अगाडि · प्रमुख समाचार
गाउँ / समाजसमयमा निगरानीको साथ काम नगर्दा नगरपालिकाको यस्तो अवस्था सृजना भएको अभिभावकहरुको टिप्पणी छ । नगरपालिकामा पटक–पटक प्रशासकीय अधिकृत फेर बदल गर्ने मन्त्रालयको रवैयाको कारण रौतहट जिल्लाका स्थानीय तहहरुको अवस्था लथालिंग बनेको छ ।
४ वर्ष अगाडि · गाउँ / समाज
आर्थिक ब्यूरोउनले भने, –“कार्यालयमा मेरो शाखामा आउने कुनै पनि सेवाग्राहीलाई हामीले निराश गरेका छैनौँ, अब पुसमै अधिक सेवाग्राहीको चापले झन थिचिएको महसुस हुन्छ । तर, सबै कागजात मिलानको लागि समय दिएर पनि मिलान गर्ने गरेको छु ।
४ वर्ष अगाडि · आर्थिक ब्यूरो
कतिपय विद्यालयमा हिउँदे विदा पनि जारी रहेकाले त्यसलाई माघ १५ गतेसम्म लम्ब्याउने गरी निर्णय गरेका हौं, यसले संक्रमणको चेन ब्रेक गर्ने अपेक्षा छ’ उनले भनिन्, ‘ निर्णय कार्यान्वयनका लागि सम्बन्धित मन्त्रालयहरुमा सिफारिस गरिसकेका छौं ।’
४ वर्ष अगाडि · प्रमुख समाचार
देश कालकाठमाण्डौ उपत्यका सङ्क्रमणबाट उच्च जोखिममा रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्कले देखाएको छ । शनिबार काठमाण्डौमा तीन सय ६२, ललितपुरमा ९४, भक्तपुरमा २५ जनामा सङ्क्रमण पुष्टि भएको छ ।
४ वर्ष अगाडि · देश काल
देश कालनेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजकुमार क्षेत्रीले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा थाइल्याण्डको एरोथाइको प्राविधिक टोलीले क्यालिब्रेसन फ्लाइट गर्ने तयारी रहेको बताए । उनले भने, “क्यालिब्रेशन फ्लाइट एरोथाइको प्राविधिक टोलीले गर्छ, उनीहरुले समस्या छैन भनेपछि परीक्षण उडान हाम्रो प्राविधिक टोलीले गर्ने तयारी भएको छ ।”
४ वर्ष अगाडि · देश काल
देश कालमहतोको शनिवारको प्रेस विज्ञप्तिलाई चासोका साथ लिइएको छ । महतोले विगत १२ दिनदेखि केही नबोल्ने तर, १२ औं दिनमा आफै किसानहरु संग नउभिएर विज्ञप्ति जारी गरी किसानहरुको सहानुभूति प्राप्त गर्नका लागि मात्रै रहेको आरोपसमेत लगाइएको छ ।
४ वर्ष अगाडि · देश काल
प्रमुख समाचारजसअनुसार जिल्ला प्रशासन कार्यालय झापामा सहसचिव छवि रिजाललाई खटाएको छ भने सुर्खेतको प्रमुख जिल्ला अधिकारीमा खगेन्द्र रिजाललाई सरुवा गरिएको छ । बागलुङको सिडिओमा मन्त्रालयका सहसचिव रमेश ढकाललाई पठाइएको छ । यसैगरी बझाङको प्रमुख जिल्ला अधिकारीमा मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम अर्याललाई सरुवा गरिएको छ भने इलाका प्रशासन कार्यालय बुटवलका प्रमुख उपेन्द्र पौडेलको बाजुरा जिल्ला प्रशासन कार्यालयमा गरिएको छ । यस्तै बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी दिर्घराज उपाध्यायलाई दार्चुलाको प्रमुख जिल्ला अधिकारी बनाई पठाइएको छ भने दार्चुलाका सिद्ध राज जोशीलाई गृह मन्त्रालयमा तानिएको छ । ओख
४ वर्ष अगाडि · प्रमुख समाचार
उक्त कसुरमा पुस २१ गते इलाका प्रहरी कार्यालय सुखडमा पीडितका छोराले जाहेरी दिएपछि प्रतिवादीसहित मिलापत्र गराउने पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ ।
४ वर्ष अगाडि · देश काल
आर्थिक ब्यूरोत्याधुनिक प्रयोगशालाबाट निरन्तर क्लिन्कर र सिमेन्टको गुणस्तर परीक्षण भइरहने एवं भर्टिकल रोलर मिल ९भिआरएम० प्लान्टबाट सिमेन्ट उत्पादन हुने भएकाले गुणस्तर अधिक हुने बताइएको छ । भिआरएम अत्याधुनिक प्रविधि हो । यो हुवासिनको आफ्नै उत्पादन हो । उद्योगले दैनिक तीन हजार टन सिमेन्ट र क्लिन्कर उत्पादन गर्छ । अत्याधुनिक प्याकेजिङ प्लान्टबाट सिमेन्ट बोरा प्याकिङ हुने भएकाले लिकेज र ओस नलाग्ने उद्योगले जनाएको छ । वेस्ट हिट रिकभरीबाट
४ वर्ष अगाडि · आर्थिक ब्यूरो
स्थानीय पालिका अनुसार मोरङको विराटनगर महानपादिकामा २०, उर्लाबारीमा दुई, रङ्गेली र धनपालथानमा एक÷एक, सुनसरीको धरानमा पाँच, उदयपुरको त्रियुगामा एक र प्रदेश बाहिरका एक जना गरी कूल ४३ जनामा सङ्क्रमण देखिएको हो ।
४ वर्ष अगाडि · पालिका खबर