
Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs

Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs
विभिन्न जिल्लाहरुबाट आएका समाचारहरुलाई सम्पादन गरी पाठकवर्ग समक्ष साँझा गरिन्छ । फोन नं. +97741-420085, ईमेल ठेगाना – Trinews45@gmail.com
ब्यूरो-रिपोर्टरकेही पदहरुको लागि अझै प्रक्रिया जारी रहेको बताइएको छ । साहको विपक्षमा कोही उम्मेदवारी नदिएपछि उनी निर्विरोध भएका हुन् ।
४ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
गाउँ / समाजविद्यालयका प्रबन्धक निर्देशक डा. साहकै अध्यक्षतामा भएको सो कार्यक्रममा विद्यालयका शिक्षक,कर्मचारी ,अभिवाक,र सर्वसाधारणको मोटो उपस्थितिमा ३८ जनाले रक्तदान गरेको साहले जनाए ।
४ वर्ष अगाडि · गाउँ / समाज
कृषि/ कृषकजनकपुरधामको माछा नेपाल र बिहारको केही जिल्लामा प्रसिद्ध छ । तर उत्पादनतर्फ सम्बन्धित निकायको ध्यान गएको छैन यादवले भने, ‘यहाँ माछा जाँन हुँदाहुँदै पनि सो अनुरुप कार्य नभएको भनौं वा सहज रुपमा माछा उत्पादन उपकरणको अभाव रहेको छ ।’
४ वर्ष अगाडि · कृषि/ कृषक
देश कालप्रदेशको नाम र स्थायी राजधानीको लागि पटक पटक प्रदेश सभाको बैठक बसेपछि नाममा भने अझै सहमति जुटेको छैन । यद्यपी, अहिले जनकपुरधामको लागि स्थायी राजधानीको सहमति लगभग पक्कापक्की भएको छ ।
४ वर्ष अगाडि · देश काल
प्रमुख समाचारमहाप्रबन्धक झाले भने ‘हामीले न्यूनतम आवश्यक जनशक्ति ६० जनालाई राखेर रेल संचालन गर्ने तयारीमा लागेका छौँ।’
४ वर्ष अगाडि · प्रमुख समाचार
स्वास्थ्य ब्यूरोस्वास्थ्य अवस्थामा सुधार ल्याउन प्रदेश सरकारले मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्थापना गरेको उल्लेख गर्दै उनले प्रदेश सरकारले स्थापना गरेको प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला देशकै नमूना हुने विश्वास व्यक्त गरे ।
४ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो
सो मध्ये सप्तरीमा १ सय ५६, सिरहामा १ सय ३४, धनुषामा १ सय ३१, महोत्तरीमा ९१, सर्लाहीमा ९३, रौतहटमा १ सय २८, बारामा १ सय ७६, पर्सा १ सय ३० र एक जना भारतीय नागरिकको कोरोना संक्रमणको कारण मृत्यु भएको निर्देशनालयले जनाएको छ ।
४ वर्ष अगाडि · पालिका खबर
राजनीतिकविश्वकर्मा लोहार सेवा समितिका केन्द्रिय अध्यक्ष तेजनारायण ठाकुरको अध्यक्षतामा भएको उद्घाटन सत्रमा संविधान सभा सदस्य एवं भाष विद् गोपाल ठाकुर, गौर नगरपालिकाका उपप्रमुख किरण ठाकुर सहित लोहार जातीका अगुवाहरुले शुभकामना मन्तव्य राखेको थियो ।
४ वर्ष अगाडि · राजनीतिक
ब्यूरो-रिपोर्टरनगरपालिकाले आर्थिक सहयोग गरेपछी मेयर यादवप्रति उनका परिवारजनले सराहना गरे । ठूलो शिक्षामा सहुलियत हुने बिश्वास गर्दै नगरपालिकाप्रती अभार व्यक्त परिवारजन गरेका छ्न ।
४ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
पालिका खबरतर, अहिले तत्कालै कुनै त्यस्तो निर्णय गर्ने अवस्था नरहेको बताए । “निश्चित ठाउँमा हामीले केही कडाइ गर्न सक्छौँ,” उनले भने, “तर पहिलेजस्तो लकडाउन गर्ने अवस्था हुँदैन । भीड कम हुने क्षेत्रलाई पहिले कडाइ गर्नुपर्ने अवस्था आउन सक्छ ।”
४ वर्ष अगाडि · पालिका खबर
ब्यूरो-रिपोर्टरयस्तै, तराईमा बढेको जाडोलाई मध्यनजर गर्दै सशस्त्र प्रहरी बल धनुषाले विभिन्न ठाउँमा आगो समेत बालेका छन् । आगो बाल्दै प्रहरीले कोरोनाको नयाँ भेरियन्ट बढन थालेको बेला कोरोनाबाट कसरी जोगिने उपाय सम्बन्धी पनि जानकारी गराएका थिए।
४ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
किन हुन्छ यस्तो ?उपाध्यक्ष सुनिता साहको नेतृत्वमा भएको प्रदर्शनमा गृहमन्त्री राजीनामा दे, राधेश्याम पटेलको हत्यारालाई कार्यवाही गर, इस्लामिक आतंकवाद बंद गर, मुख्यमंत्री मोहम्मद लालबाबु राउत मुर्दावादका नारा समेत लागेको थियो ।
४ वर्ष अगाडि · किन हुन्छ यस्तो ?