
Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs

Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs
विभिन्न जिल्लाहरुबाट आएका समाचारहरुलाई सम्पादन गरी पाठकवर्ग समक्ष साँझा गरिन्छ । फोन नं. +97741-420085, ईमेल ठेगाना – Trinews45@gmail.com
देश काल“गो ब्याक चाइना, चिनिया हस्तक्षेप बंद गर, सीमा अतिक्रमण बंद गर, अघोषित नकाबन्दी खुला गर, नेपाली बिधार्थीहरुको पढ़ाई सुचारु गर” जस्ता नारा उक्त प्रदर्शनमा लगाइएको थियो ।
४ वर्ष अगाडि · देश काल
उनका अनुसार ३० पुस देखि २ माघसम्म सार्वजनिक बिदा दिइएको छ । कैलारी गाउँपालिकाले गत वर्ष पनि तीन दिन सार्वजनिक बिदा दिएको थियो ।
४ वर्ष अगाडि · देश काल
गाउँ / समाजन्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको लक्ष्मीनियाँ गाउँपालिका–७ स्थित जानकी प्लाष्टिक उद्योगमा आज बिहान आगलागी हुँदा करिब १० करोड मूल्य बराबरको क्षति भएको छ । विद्युत् सर्ट भएर आगलागी हुँदा उद्योेगका मेसिन, रसायन, कच्चा पदार्थ, तयार पारिएको मालसमान, फर्निचर तथा लत्ताकपडालगायत समान जलेर नष्ट हुँदा सो परि
४ वर्ष अगाडि · गाउँ / समाज
देश कालयस्तै भीडभाड तथा राजनीतिक गतिविधिमा रोक लगाउने, सार्वजनिक ठाउँमा २५ जना भन्दा बढी भेला हुन रोक लगाउने, सार्वजनिक स्थलमा जाँदा माघ ७ देखि खोप लगाएको कार्ड देखाउनुपर्ने, माघ १५ सम्म विद्यालय गर्नेलगायत निर्णय भएको छ ।
४ वर्ष अगाडि · देश काल
पालिका खबरसोमबार साँझ दुवै जनाको रिपोर्ट पोजिटिभ आएपछि एकान्तबासमा बसेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक माधवप्रसाद बुढाथोकीले जानकारी दिए ।
४ वर्ष अगाडि · पालिका खबर
‘‘प्रदेशको राजधानी जनकपुर नै राख्नेमा करिब करिब सबै प्रदेशसभा सदस्यको एकमत नै रहेको देखिन्छ”, जनता समाजवादी पार्टी (जसपा) का नेता तथा प्रदेशसभा सदस्य रामअशिष यादवले भने ,‘‘प्रदेशको नामका सन्दर्भमा पनि विभिन्न प्रस्तावमा छलफल अझै जारी रहेको छ, मतदान हुने बेला पनि सहमति गरेर मधेश प्रदेशको प्रस्ताव पारित गराउने पहल जारी राख्छौं ।”
४ वर्ष अगाडि · प्रमुख समाचार
गाउँ / समाजदुर्घटनामा परी सोही ठाउँकी ५० वर्षीया जतरीदेवी सरदारको मृत्यु भएको छ । गंभीर घाइते भएकी सरदारलाई उपचारका लागि राजविराजको छिन्नमस्ता अस्पतालमा पु¥याइएकोमा उपचारकै क्रममा उनको मृत्यु भएको डिएसपी माधवप्रसाद काफ्लेले जानकारी दिए ।
४ वर्ष अगाडि · गाउँ / समाज
बिज्ञान-प्रबिधिभायनेटको सपोर्ट टोलीले मे २४, २०२१ मा १ जीबी परीक्षण चरण सफलतापूर्वक पूरा गर्यो । एलोफ्ट काटमाण्डौका अनुसार फिल्म निर्माण टोलीले अन्य विभिन्न नेपाली आईएसपीहरूसँग काठमाडौंका अन्य प्रमुख होटलहरूमा पनि जडान परीक्षणको प्रयास गरेको थियो ।
४ वर्ष अगाडि · बिज्ञान-प्रबिधि
अदालतको ठहर २०६८ जेष्ठ २६ मा धनुषा जिल्ला अदालतका न्यायाधीश विमलप्रसाद ढुङ्गेलले उमा सिंहकी भाउजू ललिता सिंहलाई जन्म कैद र नेमलाल पासमानलाई सर्वस्वसहित जन्म कैद सजायको फैसला गरेको थियो । ती दुवै जना अहिले जलेश्वर कारागारमा छन् ।
४ वर्ष अगाडि · प्रमुख समाचार
कृषि/ कृषकतराई मधेशका जिल्लामा विगत दुई सातादेखि मलखाद समयमा उपलब्ध गराउनु पर्ने, उखु किसानको रकम भुक्तानी हुनु पर्ने, कृषिकलाई निःशुल्क विजुली दिनु पर्ने, किसानलाई पेन्सन दिनु पर्ने र किसान कार्डको व्यवस्था गर्नु पर्नेलगायतको माग राख्दै आन्दोलन भइरहेको छ ।
४ वर्ष अगाडि · कृषि/ कृषक
देश कालउनीहरुले समयमै मल, खाद, बीउ उपलब्धताको माग गर्दै ज्ञापन पत्र बुझाएका हुन् । सोमबार गाउँपालिका अध्यक्ष अब्दुल बारिक शेख काम विशेषले कार्यालय बाहिर हुँदा कार्यालय प्रमुख अयोधी दास मार्फत ज्ञापन पत्र बुझाएको हो । ज्ञापन पत्र बुझ्दै दासले किसानहरुको माग
४ वर्ष अगाडि · देश काल
ब्यूरो-रिपोर्टरप्रहरीले सिरहाको लहान नगरपालिका वडा नम्बर १९ छारापट्टि बस्ने मो. किसमत मियाँको छोरा अन्दाजी बर्ष ३५ को मो. इरफान मियाँलाई पक्राउ गरिएको हो । उनीमाथि चोरी मुद्दाम १ महिना जेल सजाय र ३० हजार रुपैयाँ जरिवाना गर्दा उनी फरार भएका थिए ।
४ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर