
Chitwan RhinosWon
151/620 ov

Pokhara Avengers
121/1019 ov
Chitwan Rhinos won by 30 runs

Chitwan RhinosWon
151/620 ov

Pokhara Avengers
121/1019 ov
Chitwan Rhinos won by 30 runs
विभिन्न जिल्लाहरुबाट आएका समाचारहरुलाई सम्पादन गरी पाठकवर्ग समक्ष साँझा गरिन्छ । फोन नं. +97741-420085, ईमेल ठेगाना – Trinews45@gmail.com
किन हुन्छ यस्तो ?शहिदको शालिकमै गएर यस्ता प्रकारको टिकटक बनाएपछि समाजिक सँजाल प्रयोगकर्ताहरुले समेत टिकटक बनाउनेमाथि खनिएका छन् ।
४ वर्ष अगाडि · किन हुन्छ यस्तो ?
प्रमुख समाचारविवधतालाइ राज्यको हरेक निकायमा स्थापित गर्ने उदेश्यले आएको आरक्षणलाइ रास्ट्रको हितमा सदुपयोग गर्नुपर्ने बताउँदै उनले यसले खुल्ला र आरक्षण गरेर जुन सँख्यामा यी समूदायहरुको उपस्थिति बढाउन सक्थ्यो त्यो हुन दिन नचाहेको उल्लेख गरेका छन् ।
४ वर्ष अगाडि · प्रमुख समाचार
देश कालरामप्रसाद मण्डलको नाममा जारी भएको नेपाली कांग्रेस सप्तरी जिल्लाको उपसभापति पदको निर्चाचित भएको प्रमाण पत्र रद्ध गर्दै दोस्रो बढी मत प्राप्त गरी निर्वाचित भएका यादवको नाममा उपसभापति पदको निर्वाचित भएको प्रमाण पत्र केन्द्रबाट नै जारी गरी उनलाई प्रदान गर्ने निर्णय गरेको छ ।
४ वर्ष अगाडि · देश काल
ब्यूरो अपरेशनसिन्हाले भारतका संग्रहालयमा बिक्रीका लागि मानब अंग लैजान खोजेको आशंका प्रहरीको छ । पक्राउ परेका सिन्हाले भने आफूलाई मानव अंग ओसारपसार अवैध हो भन्ने जानकारी नभएकोले भारत लैजान लागेको बताएका छन् । उनले मेडिकल पढ्दा आवश्यक पर्ने भएकोले साथीसँग मागेर लैजान लागेको बताए ।
४ वर्ष अगाडि · ब्यूरो अपरेशन
अन्तराष्ट्रियजानकारी अनुसार, रामनवमीको अवसरमा भक्तिगान सहित निकालिएको शोभायात्राको क्रममा बजेको लाउडस्पीकरप्रति आपत्ति जनाउँदै मुसलमानहरुले पत्थरवाजी सुरु गरेको थियो ।
४ वर्ष अगाडि · अन्तराष्ट्रिय
केन्द्र सरकारले आफूसंग सेना, विदेशी नीति, नोट छाप्ने, रास्ट्रिय गौरवका योजनाहरु सञ्चालन गर्ने अधिकार मात्र राख्नुपर्ने उनले धारणा राखे । सोही कार्यक्रममा बोल्दै पूर्व मन्त्री एवं लोकतान्त्रिक समाजवादी पार्टीका नेता अनिल कुमार झाले मधेसी र उत्पीडित, पिछडिएका वर्गले अधिकार नपाएसम्म आफूहरुको आन्दोलन जारी नै रहने बताएका छन् ।
४ वर्ष अगाडि · प्रमुख समाचार
ब्यूरो-रिपोर्टरजिवेन्द्र झा मधेस पहिलो तथा दोस्रो आन्दोलनमा होमिएका युवा तथा क्रान्तिकारी आन्दोलनकारी हुन । उनी समाजमा हरेक दुख पिडामा जनता बिच रहेको आफ्नो क्षेत्रमा समर्पित युवा नेता हुन् ।
४ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
स्वास्थ्य ब्यूरोविनयतारा क्यान्सर ट्रस्टका अध्यक्ष डा. योगेन्द्रप्रसाद सिंहका अनुसार यस क्षेत्रमा विश्वस्तरीय क्यान्सर सेन्टर खोल्नुले यस क्षेत्रका मानिसको स्वास्थ्य उपचारमा मात्र मद्दत गर्ने नभई आर्थिक, सामाजिक गुणस्तर र जीवनयापनमा पनि आमूल परिवर्तन ल्याउनेछ ।
४ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो
अन्तराष्ट्रियमध्य प्रदेशमा कानुनी राज्य रहेको र सौहार्दमा कुनै पनि प्रकारको सम्प्रादायिकता हुन नदिने बताउँदै गृहमन्त्री मिश्राले दँगा भडकाउनेहरुलाई निगरानी गरी अहिलेसम्म ७७ जना पक्राउ गरिएको बताएका छन् ।
४ वर्ष अगाडि · अन्तराष्ट्रिय
प्रमुख समाचारभानुचोकस्थित चिया पसलमा सेवाग्राहीलाई ५ लाख रुपैयाँ सहित आउन भनेका थिए । कालो प्लास्टिकमा बेरिएर राखिएको ५ लाख रुपैयाँ सहित उनलाई बिहान करिब ८ः३० बजे पक्राउ गरेको हो ।
४ वर्ष अगाडि · प्रमुख समाचार
गाउँ / समाजचैते दुर्गा मेलामा आयोजना गरिएको सो दँगल प्रतियोगितामा भोली सोमबार हुने अन्तिम पहलवानी खेलको लागि वीरगँजका चर्चित पहलवान नरेश गिरी, राजा पहवान, देवा थापा, लक्की थापा, हरिहर थापासहित भारत दिल्लीको केसरी रेल्वे टीटी भनिने नरेश पहलवान तथा हरियाणाको केसरी मोहम्मद साबेज सहभागी भएका छन् ।
४ वर्ष अगाडि · गाउँ / समाज
देश कालयुवाहरुले आईतबारबाट गरेको मोटरसाईकल रयाली जारी रहने बताइएको छ । लोकतान्त्रिक समाजवादी पार्टीको आगामी एजेण्डा र जनताले मन पराउनुको कारणहरुको नारा सहित जागरण रयाली गरेको हो ।
४ वर्ष अगाडि · देश काल