
Chitwan RhinosWon
151/620 ov

Pokhara Avengers
121/1019 ov
Chitwan Rhinos won by 30 runs

Chitwan RhinosWon
151/620 ov

Pokhara Avengers
121/1019 ov
Chitwan Rhinos won by 30 runs
विभिन्न जिल्लाहरुबाट आएका समाचारहरुलाई सम्पादन गरी पाठकवर्ग समक्ष साँझा गरिन्छ । फोन नं. +97741-420085, ईमेल ठेगाना – Trinews45@gmail.com
प्रमुख समाचार२०७४ को स्थानीय तह निर्वाचनमा जनकपुरधामको मेयरमा एमालेबाट उठेका लक्ष्मीनारायण पाठक पार्टी विभाजनपछि माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीतिर सक्रिय छन्।
४ वर्ष अगाडि · प्रमुख समाचार
गाउँ / समाजदुर्घटनापछि दुवै जनालाई जनकपुरस्थित काव्या हस्पिटलमा ल्याएको थियो । त्यहाँ पुग्ने वित्तिकै पासवानलाई चिकित्सकले मृत घोषित गरेको थियो भने अर्का किशोरको उपचार सोही अस्पतालको आईसीयूमा भईरहेको छ ।
४ वर्ष अगाडि · गाउँ / समाज
स्वास्थ्य ब्यूरोसिरहाको लाहानमा अव्यवस्थित कामना नर्सिङ होमा प्रा.लि. का डा. रितेश कुमार गिरि (ईन्टरनल मेडिसिन) , डा. विनोद कुमार सिंह (हाड जोर्नी तथा नशा रोग बिशेषज्ञ) राम चरित्र महतो (फिजिशियन, डा. राम आशिष चौधरी (फिजिशियन) लगायतका टिमले चेकजाँच गरेको थियो ।
४ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो
अन्तराष्ट्रियअविश्वास प्रस्ताव खारेज गरेर संसद अधिवेशन स्थगित भएलगत्तै प्रधानमन्त्री इमरान खानले राष्ट्रपति आरिभ अल्भीसमक्ष संसद विघटन गर्न सिफारिस गरेका थिए।
४ वर्ष अगाडि · अन्तराष्ट्रिय
ब्यूरो-रिपोर्टरउनले भने, “ उनले मधुदेखि मधुमायासम्मको पीडा भन्ने लेखमा अपच हुने टिप्पणी गरे । मैले बारम्बार राजनलाई फोन गरे तर उनले उठाएनन । अन्त्यमा रिसाएर मैले उनलाई फेसबुक मेसेन्जरमा मेसेज गरेको छु । जथाभावी टिप्पणी गर्ने त्यसपछि फोन नै नउठाउने भएपछि त रिस उठीहाल्छ नी ।”
४ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
गाउँ / समाजयता, कमला नगरपालिका वडा नम्बर २ का वडाध्यक्ष धनेश्वर यादवले घटनाको पुष्टि गर्दै पीडितसँग न्यायको माग गरे । उनले आगो कसले र किन लगाएको बारे प्रहरीले अनुसन्धान थालेको बताए ।
४ वर्ष अगाडि · गाउँ / समाज
प्रमुख समाचारआफूलाई अब केवल समाजसेवा र जनकपुरधामको विकासका लागि केन्द्रित हुने भएकाले उम्मेदवारी घोषणा गरेको उनको भनाइ छ । जनकपुरधामको लागि उनले कुनै पार्टीबाट नभई स्वतन्त्र उम्मेदवारीको घोषणा गरेका हुन् ।
४ वर्ष अगाडि · प्रमुख समाचार
राम नवमीमा जनकपुरस्थित रामजानकी मन्दिरमा भव्य मेला लाग्दछ । उक्त मेलामा भारतबाट समेत हजारौं श्रद्धालु भक्तजन सहभागी भई पवित्र गङ्गासागरमा स्नान गरी रामजानकी मन्दिरमा पूजाआजा गर्दछन् ।
४ वर्ष अगाडि · देश काल
ब्यूरो-रिपोर्टरसो क्रममा जनमतका युवा नेता बिपी साहले झण्डा मेला उदघाटनको क्रममा स्टेजमा झुण्डयाइएको बैनर मात्र उदघाटनसम्म हुनुपर्नेमा झिक्न नसक्दा गलत सन्देश प्रवाह भएको स्वीकारे ।
४ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
आर्थिक ब्यूरोशिक्षामन्त्री देवेन्द्र पौडेलका अनुसार प्रधानमन्त्रीले अर्थमन्त्रीलाई के भएको हो भनि गभर्नरबारे छानबिन गर्न बिहीबारको क्याबिनेट बैठकमा निर्देशन दिएका थिए ।
४ वर्ष अगाडि · आर्थिक ब्यूरो
देश कालमाईती नेपालले मानव बेचबिखन रोकथामका लागि जनचेतना मुलक कार्यक्रमहरु समुदाय स्तर सम्म पुगि संचालन गर्नुका साथै नेपालका बिभिन्न मुख्य मुख्य नाकामा सुचना तथा परामर्श केन्द्र स्थापना गरि जोखिमपुर्ण यात्रामा रहेका महिला तथा वालवालिकाहरुको उद्धार, भारत लगाएतका देशहरुमा यौन एवं श्रम शोषणमा परेका महिला वालवालिकाहरुको उद्धार, आवशिय सेवा, मनोसामाजिक परामर्श, कानुनी सहायता, स्वास्थ्य सेवा लगाएतका सेवा प्रदान गर्दै शिप मुलक तालिम सहित परिवार र समाजमा पुर्नमिलन लगाएतका कार्य गर्दै आईरहेको माईती नेपाल धनुषाका संयोजक पुरुषोतम यादवले जानकारी दिएका छन् ।
४ वर्ष अगाडि · देश काल
पालिका खबरआचारसंहिता सरकार, निजी क्षेत्र, संवैधानिक निकाय, राजनीतिक दल, सार्वजनिक पद धारण गरेका व्यक्ति, सञ्चार माध्यम, गैरसरकारी संस्था, विद्यालय, विश्वविद्यालय, शिक्षक, कर्मचारी तथा मतदातालाई समेत लागु हुने निर्वाचन आयोगले जनाएको छ ।
४ वर्ष अगाडि · पालिका खबर