
Chitwan RhinosWon
151/620 ov

Pokhara Avengers
121/1019 ov
Chitwan Rhinos won by 30 runs

Chitwan RhinosWon
151/620 ov

Pokhara Avengers
121/1019 ov
Chitwan Rhinos won by 30 runs
विभिन्न जिल्लाहरुबाट आएका समाचारहरुलाई सम्पादन गरी पाठकवर्ग समक्ष साँझा गरिन्छ । फोन नं. +97741-420085, ईमेल ठेगाना – Trinews45@gmail.com
देश कालगरिब , दलित, किसान र मजदुरका लागि स्वास्थ बिमा अनिवार्य लागू गर्ने, धनुषा जिल्लामै नगरपालिकास्तरीय रुपमा स्वास्थ्यमा ईमरजेन्सी सेवा सँचालन गर्न सफल भएको उल्लेखसहित भिडियो एक्सरेहरु, ल्याब सँचालनहरु शिघ्र हुने उल्लेख छ ।
४ वर्ष अगाडि · देश काल
देश कालगृहमन्त्रालयका प्रवक्ता फणिन्द्रमणी फुयालद्धारा हस्ताक्षरित सूचनामा मुस्लिम धर्मावलम्बीहरुको ईद उल फित्रको अवसरमा २० गते बैशाखमा सार्वजनिक विदा कायम गरिएको उल्लेख छ ।
४ वर्ष अगाडि · देश काल
देश कालहाकाहाकी पैसा दिएरै भोट मागिरहेको थापा पाए पछि सोही वडामा नेकपा एमालेका उम्मेदवार तथा कार्यकर्ताहरुले भने आपत्ति जनाउँदै विरोध गरेका छन् ।
४ वर्ष अगाडि · देश काल
देश काल“भ्रष्टाचार गर्नु भनेको आमाको रगत खानु सरह हो” मूल नारा सहित यादवले जलेश्वरको मेयर पदमा उम्मेदवारी दिएका छ्न । यसका साथै पार्टीले जारी गरेको घोषणापत्रलाई अवलम्बन गर्दै आफू निर्वाचित भए सोही अनुसारको कार्यहरु गर्ने वाचा गरेका छन् ।
४ वर्ष अगाडि · देश काल
मनोरञ्जनन्यूज ब्यूरो, जनकपुरधाम । मधेशका कलाकाहरुद्धारा अभिनित एक हाँस्य व्यँग भिडियो अहिले छिमेकी मुलुक भारतमा भाइरल बनेको छ । जनकपुरधामका चर्चित हाँस्य कलाकार लडुवा भनिने अविनाश झा र उनीसँगै काम गर्ने कलाकार ईशिका भुजेलको एक भिडियो अहिले भारतमा भाइरल बनेको छ । युटुबमा एभिआई म्यूजिक नामक च्यानलबाट करिब ३ स
४ वर्ष अगाडि · मनोरञ्जन
प्रमुख समाचारएमाले नगर कमिटी, प्रदेश क्षेत्रले मेयर पदको उम्मेदवारका लागि हरिनारायणको एकल सिफारिस गरेको थियो । तर हिरनारायनलाई पाखा लगाएर मनोनयन दर्ताको अन्तिम दिन टिक राजाराम महतोलाई एमालेले दिएको थियो ।
४ वर्ष अगाडि · प्रमुख समाचार
पालिका खबरयस्तै, चुनावको क्रममा विदेशमा दर्ता भएको सवारी प्रयोगमा पूर्णतः निषेध गरिएको छ । तराई मधेशमा चुनावी प्रचारको लागि भारतीय नम्बर पलेटको गाडीहरु छ्याप्पछ्याप्पी देखिन्छन् ।
४ वर्ष अगाडि · पालिका खबर
देश कालकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले ज्येष्ठता र वरीयता मिचेर महानिरीक्षक नियुक्त गर्दा अप्ठ्यारो पर्न सक्ने भन्दै वरीयताका आधारमा नियुक्त गर्न सुझाव दिए पनि बालुवाटारकै दबाबमा सिंहलाई महानिरीक्षकमा नियुक्त गरिएको एक मन्त्रीले बताए ।
४ वर्ष अगाडि · देश काल
गाउँ / समाजस्थानीय तहको निर्वाचनका लागि लोसपाबाट अध्यक्ष पद्का उम्मेदवार जिबेन्द्र झासहित उनका प्यानलमा उपाध्यक्ष उम्मेदवार रँजीता देवी मण्डल लगायत सबै वडाका वडाध्यक्षहरुले घरदैलो गरेका छन् ।
४ वर्ष अगाडि · गाउँ / समाज
पालिका खबरपूर्व जनप्रतिनिधिको टिमले पाँच वर्षको अवधिमा वडाको समस्या समाधान गर्नै नसकेको बताए । व्यक्तिवादी रुपमा हावी भएका कारण आफ्नो वडाको पहिचान नै नगरेर पाँच वर्षीय कार्यकाल विताएको बताए ।
४ वर्ष अगाडि · पालिका खबर
गाउँ / समाजकार्यक्रममा वडा नं. १ का वडाध्यक्ष राजकुमार यादव, वडा नम्बर २ का वडाध्यक्ष धनेश्वर यादव, वडा नं. ३ का वडाध्यक्ष विशेश्वर यादव, वडा नम्बर ४ का वडाध्यक्ष पल्टु कवारी, वडा नं. ९ का वडाध्यक्ष धर्मनाथ मण्डल, समाजसेवी बौयैलाल यादव, माओवादी केन्द्रका स्थानीय नेता सुरेश कापर, नेपाली काँग्रेसका मनोज साह, ईन्द्रजीत गोईत, रुपेश यादव लगायत स्थानीय जेष्ठ नागरिक, महिला, विद्यार्थी, युवाहरुको सहभागीता रहेको थियो ।
४ वर्ष अगाडि · गाउँ / समाज
प्रमुख समाचार‘मेरो श्रीमान प्रचारप्रसाको लागि जाँदै हुनुहुन्थ्यो । घरबाट निस्केपछि केहि पर मेरो श्रीमानमाथि कुटपिट भइरहेको जानकारी पाएँ । म जाँदा उहाँको जगल्टा विजयले समातेर कुटपिट गरिरहेका थिए । छुट्टाउन गएपछि मलाई पनि उनले कुटपिट गरे ।’ उम्मेदवार नविताले सुनाइन् ।
४ वर्ष अगाडि · प्रमुख समाचार