
Chitwan RhinosWon
151/620 ov

Pokhara Avengers
121/1019 ov
Chitwan Rhinos won by 30 runs

Chitwan RhinosWon
151/620 ov

Pokhara Avengers
121/1019 ov
Chitwan Rhinos won by 30 runs
विभिन्न जिल्लाहरुबाट आएका समाचारहरुलाई सम्पादन गरी पाठकवर्ग समक्ष साँझा गरिन्छ । फोन नं. +97741-420085, ईमेल ठेगाना – Trinews45@gmail.com
देश कालकुनै पार्टीलाई नभई असल, ईमान्दार र निष्पक्ष व्यक्तिलाई जीताउन आग्रह गर्दै उनले वडा नं. १४ मा घरदैलो कार्यक्रम सुरु गरेका छन् । आउँदो बैशाख ३० गते शुक्रबारको दिन पर्ने चुनावमा उनले आफूलाई ब्याडमिन्टनको कर्क छापमा मतदान गर्न वडावासीलाई आग्रह गरेका छन् ।
४ वर्ष अगाडि · देश काल
देश कालजिल्ला प्रशासन कार्यालय सिरहाले डिजे बाजाले सामाजिक जीवनमा प्रतिकुल असर पर्ने हुदाँ बाजाको प्रयोग गरी चुनाव प्रचार प्रसार गर्ने पाइने छैन्, निर्वाचन प्रचार प्रसार निम्ति विदेशमा दर्ता भएका गाडीहरुको प्रयोगलाई पूर्णत स् निषेद गरिएको र उल्लेखित विषयको कार्यान्वयन वा पालना नगरेको अवस्थामा कानुन बमोजिम कारवाही हुने चेतावनी दिसकेको छ ।
४ वर्ष अगाडि · देश काल
गाउँ / समाजघाईते यादवको उपचार जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा भइरहेको छ भने विहान मात्र उनको होस आएको बताइएको छ । जानकारी अनुसार, होसमा आउने वित्तिकै घाईतेले एक जनाको नाम बयान दिएका छन् ।
४ वर्ष अगाडि · गाउँ / समाज
प्रमुख समाचारपुनः चुनाव लडने आसमा जनप्रतिनीधिहरुले पदबाट राजीनामा गरिसकेको अवस्थामा सबैला नगरपालिकाका मेयर साहले राजीनामा दिएनन् ।
४ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारन्यूज ब्यूरोसँगको कुराकानीमा उनले भने, –“मिर्चैयामा मेरो यामाहाको शोरुम छ, म उतै थिए साँझ । त्यो घटना कति बेला भयो, के भयो, समाचारहरु हेरेपछि मात्र थाहा पाए ।”
४ वर्ष अगाडि · प्रमुख समाचार
देश कालनेकपा एकीकृत समाजवादीका नगर कमिटी अध्यक्ष रमेश कुमार पन्जालीको सक्रियतामा भएको कार्यक्रममा केन्द्रीय सदस्य बतहु यादव, स्थानीय नेता नवल किशोर पटेल, लक्ष्मी महतोले आ–आफ्नो धारणा राखेका थिए ।
४ वर्ष अगाडि · देश काल
देश कालविदेह नगरपालिकाबाट निवर्तमान मेयर बेचन दास, स्वतन्त्र उम्मेदवार गोविन्द साह र राजकिशोर रोहिता (यादव) को त्रिपक्षिय भिडन्त हुने सम्भावना देखिएको छ ।
४ वर्ष अगाडि · देश काल
आर्थिक ब्यूरोन्यूज ब्यूरो, काठमान्डौँ । अनलाइन फुड डेलिभरी कम्पनी भोजमान्डुको फ्रेन्चाइज निःशुल्क लिन सकिने भएको छ । आफ्नो दोस्रो वार्षिकोत्सवको अवसरमा भोजमाण्डुले फ्रेन्चाइज निःशुल्ल दिन लागेको हो । भोजमाण्डूको फ्रेन्चाइज लिँदा ६ महिनासम्म कुनै शुल्क लाग्दैन् । कम्पनीले फ्रेन्चाइजका लागि निःशुल्क तालिम पनि दिने
४ वर्ष अगाडि · आर्थिक ब्यूरो
पालिका खबरमतदाताहरुसँग भोट माग्दै मेयरका उम्मेदवार पशुपति यादव र वडाध्यक्ष पदका उम्मेदवार धनेश्वर यादवले माचि झिटकैयाको विभिन्न टोल टोलमा टोलीसहित मत मागेका हुन् । बाजागाजाका साथ उनीहरुसँगै सदस्य पदका उम्मेदवार जीतनारायण यादव लगायतका अन्य उम्मेदवारहरुले समेत घरदैलो कार्यक्रम गरेका हुन् ।
४ वर्ष अगाडि · पालिका खबर
पालिका खबरयता, ईलाका प्रहरी कार्यालय खजुरीका प्रहरी नीरिक्षक (ईन्सपेक्टर) निरञ्जन घिमिरेले अरुलाई दिक्कत हुने गरी चर्को साउण्डमा डिजे बजाएर प्रचार प्रसार गरे डिजेको मेसिन खोसिनुको साथै निर्वाचन कार्यालयमा उजुरी समेत गरिने चेतावनी दिए ।
४ वर्ष अगाडि · पालिका खबर
पालिका खबरईन्सपेक्टर घिमिरेले निर्वाचन आयोगले वर्जित गरेको स्थानमा आचारसंहिता विपरित कुनै पनि ठाउँमा पर्चा, पम्पलेट, चुनावी प्रचार समाग्री नराख्न आग्रह समेत गरेका छन् ।
४ वर्ष अगाडि · पालिका खबर
ब्यूरो-रिपोर्टरबैठकमा उपस्थित सदस्यहरुको छलफलबाट केहि निर्णयहरु भएको बताईएको छ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं “जिल्ला सम्पर्क समिति समन्वय एवं परिचालन उपसमिति” का संयोजक जित जङ्ग बस्नेतको अनुसार राजधानीमा रहेका विभिन्न जिल्ला सम्पर्क समितिका पदाधिकारी, सदस्यहरुलाई आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसका स्थानीय तहमा सम्पूर्ण उम्मेदवारहरुलाई जिताउन यथाशीघ्र आआफ्नो जिल्लामा जान आव्हान गरिएको उनले बताए ।
४ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर