
Chitwan RhinosWon
151/620 ov

Pokhara Avengers
121/1019 ov
Chitwan Rhinos won by 30 runs

Chitwan RhinosWon
151/620 ov

Pokhara Avengers
121/1019 ov
Chitwan Rhinos won by 30 runs
विभिन्न जिल्लाहरुबाट आएका समाचारहरुलाई सम्पादन गरी पाठकवर्ग समक्ष साँझा गरिन्छ । फोन नं. +97741-420085, ईमेल ठेगाना – Trinews45@gmail.com
पालिका खबरवडा नं. ९ मा कमलको फूल छापबाट स्वतन्त्र उम्मेदवारी भएको सो चिन्हले रुखको प्रतिद्धन्द्धी देखिएको छ । कमलको फूल छापले मेयरमा १६३ मत, उपमेयरमा १५९ र वडाध्यक्षमा १९६ मत ल्याएर अग्रता कायम गरेको छ ।
४ वर्ष अगाडि · पालिका खबर
प्रमुख समाचारसर्वदेव यादव विजयी भएलगत्तै मतगणना स्थल बाहिरै विजयी उत्सव मनाएको हो । उनका समर्थकहरुले उनलाई काँधमा बोकेर उनलाई अबिर माला लगाउँदै विजयी उत्सवको पनि सुरु गरेको हो ।
४ वर्ष अगाडि · प्रमुख समाचार
पालिका खबरन्यूज ब्यूरो, जनकपुरधाम । जनकनन्दिनी गाउँपालिकाको वडा नम्बर २ मा नेपाली काँग्रेसको पुरै प्यानल नै विजयी भएको छ । दिवगँत अब्दुल वारिक शेषका छोरा अब्दुल मालिक वडा अध्यक्षमा निर्वाचित भएका छन् । नेपाली काँग्रेसबाट २०७४ सालको चुनावमा निर्वाचित भई गाउँपालिकाको अध्यक्ष पद सम्हालेका अब्दुल बारिक शेखका छोरा
४ वर्ष अगाडि · पालिका खबर
पालिका खबरन्यूज ब्यूरो, जनकपुरधाम । धनुषा जिल्लाको विदेह नगरपालिकामा अहिले पनि सूर्य छाप (एमाले) को अग्रता कायमै छ । सोही क्रममा विदेह नगरपालिका वडा नम्बर १ मा एमालेबाट उम्मेदवारी दिएका सँजय पाण्डे वडाध्यक्ष पदमा विजयी भएका छन् । वडाबाट भएको कुल १७२७ मतगणनाबाट ३७२ मत ल्याएर पाण्डे विजयी भएका हुन् । उनको निकटम
४ वर्ष अगाडि · पालिका खबर
पालिका खबरउपमेयरमा माओवादीको ६३ मत, जसपाको ३३ मत रहेको छ । यस्तै वडाध्यक्षमा माओवादीको ८८ मत र जसपाको ३८ मत रहेको छ । जनमत (हरण) को उमपेयरमा १३ र वडाध्यक्षमा ६ मत प्राप्त भएको छ ।
४ वर्ष अगाडि · पालिका खबर
पालिका खबरन्यूज ब्यूरो, जनकपुरधाम । पूर्वी धनुषाको कमला नगरपालिकामा चर्को विरोधको बाबजुद भर्खरै मतगणना सुरु भएको छ । कमला नगरपालिकाको वडा नम्बर १ र ९ को मतपेटिका खोल्दै मतगणना सुरु गरिएको निर्वाचन अधिकृत धर्मावतार कोईरालाले जानकारी दिएका छन् । मतदान केन्द्रबाट आएका मतपेटिका एउटा एउटा गरी मात्र खोल्नुपर्ने अडा
४ वर्ष अगाडि · पालिका खबर
देश कालरौतहटको राजपुर नगरपालिका अन्तर्गत मतगणना स्थल नजिकै बाँसको फाटा, काठको चिरपट, लोडेड २ ओटा ट्रयाक्टर ईलाका प्रहरी कार्यालय टोलीले नियन्त्रणमा लिएको हो । रौतहटको देवाही गोनाही नगरपालिकामा काठको चिरपट र रड सहितको सामाग्री ट्रयाक्टरमा लोड गरी मत गणना स्थल तर्फ जांदै गर्दा स्थानीय प्रसासनले नियन्त्रणमा लिएको छ। शुक्रबार मात्र रौतहटकै यमुनामाईबाट मतपेटिका उठाएर प्रतिनीधिहरु भागेको थियो ।
४ वर्ष अगाडि · देश काल
देश कालयस्तै, धनुषाको विदेह नगरपालिकामा पनि सूर्य छाप नै अग्रता लिएको छ । अहिलेसम्म भएको ९०० मत गणनामा सूर्य ३२४ र कलम २३० मत प्राप्त गरेको छ । यो आँकडा मेयरको उम्मेदवारको हो । उपमेयरमा सूर्यले ३५५ र कलमले २०१ मत प्राप्त गरेको छ । स्वतन्त्रबाट लालटिन छापले १२७ मत प्राप्त गरेको छ । सूर्य छापबाट पुनः निवर्तमान मेयर बेचन दासले नै उम्मेदवारी दिएका छन् ।
४ वर्ष अगाडि · देश काल
पालिका खबरयस्तै, माओवादीको अध्यक्ष, वडाध्यक्षलाई शून्य मत परेको छ भने उपाध्यक्षलाई मात्र ३ मत परेको छ । वडा नं. ५ को मतपरिणाम अनुसार माओवादीको पत्ता नै साफ भएको देखिन्छ ।
४ वर्ष अगाडि · पालिका खबर
पालिका खबरजसपाभन्दा जनमत अहिले ८९ मतले अग्रता लिएको छ । मधेश प्रदेशको विभिन्न जिल्लामा डा. सिके राउत नेतृत्वको जनमत पार्टीले प्रथम पटक स्थानीय तह निर्वाचनमा उम्मेदवारी दिएको हो ।
४ वर्ष अगाडि · पालिका खबर
पालिका खबरवडाको मतगणना अलग–अलग गर्ने ः गाउँपालिका वा नगरपालिकाको निर्वाचनको मतगणना गर्दा प्रत्येक वडाको मतगणना अलग–अलग रूपमा गर्नु पर्नेछ । तर गाउँपालिका वा नगरपालिकाको कुनै वडामा एकभन्दा बढी मतदान केन्द्र कायम भई मतदान भएको अवस्थामा सो वडाको कम्तीमा दुईवटा मतदान केन्द्रका मतपेटिका एकै ठाउँमा मिसाई मतगणना गर्नु पर्नेछ ।– लेखिएको छ ।
४ वर्ष अगाडि · पालिका खबर
प्रमुख समाचारउपमेयरमा कांग्रेसकी किशोरी साहको अग्रता रहेको छ। किशोरीले ३०० मत पाउँदा एमालेको रुना झाले १३५ मत पाएकी छिन्। किशोरी गठबन्धनबाट उपमेयरको साझा उम्मेदवार हुन्।
४ वर्ष अगाडि · प्रमुख समाचार