
Janakpur BoltsWon
147/720 ov

Pokhara Avengers
138/920 ov
Janakpur Bolts won by 9 runs

Janakpur BoltsWon
147/720 ov

Pokhara Avengers
138/920 ov
Janakpur Bolts won by 9 runs
विभिन्न जिल्लाहरुबाट आएका समाचारहरुलाई सम्पादन गरी पाठकवर्ग समक्ष साँझा गरिन्छ । फोन नं. +97741-420085, ईमेल ठेगाना – Trinews45@gmail.com
देश कालबरियारपट्टी बजार भन्दा ३०० मिटर पश्चिम र दक्षीणमा आज विहान सालनाल सहित छोरा शिशु भेटिएको हो । स्थानिय अधिकलाल यादबले खेत गएको वेला बच्चा रोएको अबाज सुनेपछि कपडामा राखिएको अवस्थामा उक्त बच्चा भेटिएको हो ।
३ वर्ष अगाडि · देश काल
कृषि/ कृषकसप्तरीमा डा. सिके राउतको किसान आन्दोलनको कडा प्रभाव छ । गत बर्ष चलेको किसान आन्दोलनको प्रभावले किसानहरुले आफूहरुको लागि आएको बीउ, खाद्य, मलको लागि अब आवाज उठाउन थालेका छन् ।
३ वर्ष अगाडि · कृषि/ कृषक
प्रमुख समाचारन्युज ब्यूरो, सप्तरी । सप्तरीको सुरुङ्गा नगरपालिकालाई बालविवाह मुक्त नगरपालिका घोषणा गरिएको छ । क्षेत्र नम्बर ४ का नवनिर्वाचित प्रतिनिधिसभा सदस्य तेजुलाल चौधरीले नगरपालिका बालविवाह मुक्त भएको घोषणपत्र वाचन गरेर नगर प्रमुख गीता चौधरीलाई हस्तान्तरण गरे । मधेस प्रदेशमा बालविवाह मुक्त घोषणा गरिएको यो पह
३ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारयसले गरिव विपन्नहरुको पनि विवाह धार्मिक, समाजिक र प्रतिष्ठित रुपमा हुने आयोजकको भनाई छ । विवाहका लागि योग्य उमेर पुगेकालाई विवाह गराइने यस कार्यक्रमले समाजिक भाइचारामा पनि विकास हुने बताइएको छ ।
३ वर्ष अगाडि · प्रमुख समाचार
ब्यूरो-रिपोर्टरमाग पुरा नभए सिटिईभिटी मधेश प्रदेशको कार्यालयमा तालाबन्दीको चेतावनी समेत दिइएको संघको सिटिईभिटी मधेश प्रदेश समन्वय समितिका संयोजक गोइतद्धारा हस्ताक्षरित विज्ञप्तीमा उल्लेख छ ।
३ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
क्राईम ब्यूरोहत्या गरी मोटरसाइकल दुर्घटनाजस्तो देखाउन खोजिएको भए पनि स्थानीयको सूचनाको आधारमा प्रहरीले मृतक परिवारबाट जाहेरी परेपछि दुईजनालाई पक्राउ जनाएको छ।
३ वर्ष अगाडि · क्राईम ब्यूरो
पालिका खबरन्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको निर्वाचन क्षेत्र नम्बर ४ बाट मधेश सरकारका मन्त्रीलाई हराउँदै पूर्व मेयर प्रदेश साँसद बनेका छन् । निर्वाचन क्षेत्र नम्बर ४ (ख) बाट चुनाव लडेका मधेश सरकारका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री सत्रुधन महतोलाई धनुषाको मिथिला नगरपालिकाका पूर्व मेयर हरिनारायण महतोले परा
३ वर्ष अगाडि · पालिका खबर
प्रमुख समाचारधनुषा निर्वाचन क्षेत्र नम्बर ४ को बिहान ९ बजेसम्म सम्पन्न भएको मतगणनाको अन्तिम परिणाम अनुसार एमालेका रघुवीर महासेठ १२४ मतले निर्वाचित भएका छन् । यद्यपी, अधिकारिक घोषणा हुन बाँकी छ ।
३ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारबिहान ८ बजेसम्म मिथिला नगरपालिका वडा नम्बर ९ को अन्तिम वडा मतगणना जारी रहँदा एमालेका रघुवीर महासेठले ४१ मतको अग्रता लिएका छन् । मतगणना अझै जारी रहेको छ ।
३ वर्ष अगाडि · प्रमुख समाचार
कृषि/ कृषकयता, कृषि अधिकृत रामप्रकाश यादवले गाउँपालिकामा बीउ नै नआएको प्रतिक्रिया दिए भने लहानको बिज भण्डारले गाउँपालिकाको नाममा १०० बोरा गहुँको बीउ खरिद भएको प्रतिक्रिया दिएपछि बीचमा गहुँको ठुलो कालोबजारी भएको देखिएको छ ।
३ वर्ष अगाडि · कृषि/ कृषक
विभिन्न पदको लागि नेपाल रेल्वे कम्पनीले निकालेको विज्ञापनको लागि करिब ३६ हजार आवेदन परेको थियो । आवेदकले १ हजार देखि १५०० सम्म आवेदन दस्तुर बुझाएको थियो, त्यो अहिलेसम्म फिर्ता गरिएको छैनन् ।
३ वर्ष अगाडि · प्रमुख समाचार
देश कालसो निर्वाचन क्षेत्रबाट रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (घण्टी छाप) का गोमा तामाँगले उम्मेदवारी दिएकोमा उनले १६ हजार ६ सय ६ मत ल्याएका हुन् । तामाँग राईको निकटम प्रतिद्धन्द्धी बनेका हुन् ।
३ वर्ष अगाडि · देश काल