
Janakpur BoltsWon
147/720 ov

Pokhara Avengers
138/920 ov
Janakpur Bolts won by 9 runs

Janakpur BoltsWon
147/720 ov

Pokhara Avengers
138/920 ov
Janakpur Bolts won by 9 runs
विभिन्न जिल्लाहरुबाट आएका समाचारहरुलाई सम्पादन गरी पाठकवर्ग समक्ष साँझा गरिन्छ । फोन नं. +97741-420085, ईमेल ठेगाना – Trinews45@gmail.com
प्रमुख समाचारकाँग्रेसका महेन्द्र यादवले अहिलेसम्म २६ हजार ५ सय १० मत प्राप्त गरेका छन् भने एमालेका रघुवीर महासेठले २५ हजार ९ सय ६३ मत प्राप्त गरेका छन् ।
३ वर्ष अगाडि · प्रमुख समाचार
ब्यूरो-रिपोर्टरसरसफाईको लागि निर्माणकर्मी रुपक यादव (रुपी), ओम नारायण यादव (प्रदीप), काँग्रेसका युवा नेता अशोक यादव, शम्भु यादव, रामकुमार साह, बरण साह लगायत दर्जनौ युवाहरुले सरसफाई गरेको हो ।
३ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
देश कालसोही क्रममा आज पनि पूर्व–पश्चिम राजमार्गमा केही बेर चक्काजाम गरेको हो । नेपाली काँग्रेस निकट तरुण दल, युवा सँघ नेपाल र माओवादी केन्द्रको भातृ सँगठन वाईसिएलले सँयुक्त प्रेस विज्ञप्ति जारी गर्दै सोको विरोध गरी दोषीलाई कारवाहीको माग गरेको छ ।
३ वर्ष अगाडि · देश काल
पालिका खबरयादवले उहाँले जे सुकै गरेपनि आफूमाथि व्यक्तिगत टिकाटिप्पणी मात्र नगरिदिन आग्रह गरे । उनले निर्वाचन कार्यालयले आफूलाई निर्वाचितको प्रमाण पत्र दिसकेको बताउँदै सोही बाकसहरुमा रुख छापको सयौँ मत हामीले बदर मानेकै बताए ।
३ वर्ष अगाडि · पालिका खबर
प्रमुख समाचारउनले भने, –“सम्बन्धित मतपेटिकामा खस्नुपर्ने मत अर्को मतपेटिकामा खसेको भए सो मत बदर हुने भनेर उमाशंकर जी पनि हस्ताक्षर गर्नुभएको छ । त्यहाँ सर्वदलिय बैठकबाट भएको निर्णयलाई नमान्ने ? पहिले आफैँ निर्णय गर्ने अनि अहिले विरोध गर्नु त भएनन नी ? सर्वदलिय बैठकको निर्णय नभएको भए र पुनः मतगणनाको आधार भएको भए गर्न सकिन्थ्यो । तर, मतगणना सम्पन्नपछि अन्तिम नजिता प्रकाशनको क्रममा विरोध गर्नु भएन ।
३ वर्ष अगाडि · प्रमुख समाचार
देश कालचुनावभन्दा अगाडी नै गठबन्धनमै परेको मातृका यादवलाई केही काँग्रेसका कार्यकर्ताहरुले मत नदिने प्रष्टयाएको थियो । अन्य ४ दलको भोँट लिएर पनि मातृका जित्न नसकेपछि उनको हारलाई लज्जास्पद हार भनिएको छ ।
३ वर्ष अगाडि · देश काल
प्रमुख समाचारएमालेका लिलानाथ श्रेष्ठले सत्ता गठबन्धन अन्तर्गत माओवादी केन्द्रका विश्वनाथ साहलाई एक हजार एक सय ८२ मतान्तरले पछि पार्दै आफ्नो जित निकालेपछिको उन्मादमा एमाले कार्यकर्ताहरुले गोलबजार ४ मा घर भएका साहको घरमा साँझ साढे ६ बजेतिर ढुंगामुढा गरेको माओवादी केन्द्र गोलबजारले जनाएको छ।
३ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारमतगणनामा धांधली गरेका मुख्य निर्वाचन अधिकृत कोइरालालाई कारबाही गर्नुपर्ने र प्रदेशसभा तर्फको बाकसमा खसेको प्रतिनिधीसभाको सदर करिब ४ सय मतपत्र पुनः गणना गर्नुपर्ने माग गरेका छन् । उनले सदर मतपत्र गणना नगरे आन्दोलन र कानूनी लडाई लड्ने चेतावनी दिए ।
३ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारसप्तरी निर्वाचन क्षेत्र नम्बर २ बाट भारी मतले निर्वाचित भएका डा. राउतले विहिबार एक प्रेस विज्ञप्ति जारी गर्दै आफ्नो क्षेत्रलाई केन्द्रीत गरी शतप्रतिशत साक्षरता बनाउन सेनानी गठन गर्ने निर्णय भएको बताएका छन् ।
३ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारजनमत पार्टीमा ३१ बर्षिय सँजय कुमार यादवको योग्दानलाई कदर गरिएको बताईएको छ । पार्टीमा निरन्तर लगानी गर्ने नेतृत्वमध्ये सँजय कुमार यादवको नाम प्राथमिकता राखिएको पार्टी श्रोतले जनाएको छ ।
३ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारआयोगको वेभसाईटमा अन्तिम नतिजा प्रकाशित गरिएको हो । सो अनुसार काँग्रेसका रामकृष्ण यादव कुल २० हजार १ सय १२ मत प्राप्त गरेका छन् भने एमालेका उमाशंकर अरगरिया १९ हजार ९ सय ५५ मत प्राप्त गरेका छन् ।
३ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारन्यूज ब्यूरो, सिरहा। सिरहा क्षेत्र नम्बर २ (ख) बाट पूर्व पर्यटन राज्यमन्त्री शत्रुधन सिंह कोइरीको प्रदेश सभा सदस्यमा जित सुनिश्चित भएको छ। नेकपा एमालेका पूर्वराज्यमन्त्री सिंहले प्रदेश सभा सदस्य १३३९७ मत पाएका छन्। नेकपा एकीकृत समाजवादीबाट निर्वतमान प्रदेश सभा सदस्य मदन सेन प्रसाद श्रीवास्तवले ११०२५
३ वर्ष अगाडि · प्रमुख समाचार