
Janakpur BoltsWon
147/720 ov

Pokhara Avengers
138/920 ov
Janakpur Bolts won by 9 runs

Janakpur BoltsWon
147/720 ov

Pokhara Avengers
138/920 ov
Janakpur Bolts won by 9 runs
विभिन्न जिल्लाहरुबाट आएका समाचारहरुलाई सम्पादन गरी पाठकवर्ग समक्ष साँझा गरिन्छ । फोन नं. +97741-420085, ईमेल ठेगाना – Trinews45@gmail.com
ब्यूरो-रिपोर्टरउनले विभिन्न सँचारमाध्यममा आएको समाचारप्रति खण्डन गर्दै सफाई पाएको मुद्दासँग जोडेर आफ्नो नाम बदनामसहित चरित्र हत्या गर्न खोजेको भन्दै आपत्ति जनाएका छन् । उनले विज्ञप्ति मार्फत नै तथ्यको खण्डन गर्दै भत्र्सना गरेका छन् ।
३ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
अदालतमा मुद्दा चलिरहँदा अहिलेसम्म कुनै अन्तिरिम आदेश नआएकोले कामकाज गर्न कुनै कठिनाई वा रोकटोक नभएको कानुन विज्ञहरु बताउँछन् । अदालतमा मुद्दा चलिरहँदा अन्तिम फैसला आउन २ बर्ष लागेपछि के दुई बर्ष नगरपालिका त्यतिकै बन्द हुन्छ त ? भनेर प्रश्न उब्जिएको छ ।
३ वर्ष अगाडि · देश काल
देश कालएउटा व्यक्ति सांसद, मन्त्री वा प्रधानमन्त्री हुँदैमा केही गर्न नसकिने तर सबैको सहयोग पाए जनताको हितमा काम गर्न सकिने उनको भनाइ छ । अध्यक्ष राउतले जनताले दिएको सल्लाह र सुझावकै आधारमा आफ्नो पार्टी अघि बढ्ने पटक पटक दोहोर्‍याए ।
३ वर्ष अगाडि · देश काल
देश कालसो कार्यक्रममा नगर उपप्रमुख सुनिता सिँह, शिक्षा शाखा प्रमुख विश्वनाथ यादव, स्वास्थ्य शाखा उपसँयोजक रामसिकिल यादवसहित विभिन्न वडाका वडाध्यक्ष, स्वास्थ्यकर्मीहरुको समेत सहभागीता रहेको थियो ।
३ वर्ष अगाडि · देश काल
कृषि/ कृषकनागरिक संजाल सप्तरीका अध्यक्षसमेत रहेका यादवले यस अघि जिल्लामा ल्याएको मुठिया चामल बचत योजना (घर घरमा एक÷एक मुठी चामल दैनिक बचत गर्ने) नौलो कार्यक्रम पनि निकै प्रभावकारी र चर्चित बन्न पुगेको थियो ।
३ वर्ष अगाडि · कृषि/ कृषक
प्रमुख समाचारधनुषाका प्रहरी प्रमुख (एसपी) बसन्त रजौरेका अनुसार, मृत्यु हुनेमा मुखियापट्टी मुसहरिनिया तुल्सियाहीकी ३५ वर्षीया रुवी साह, महोत्तरी पिपरा गाउँपालिका–२ का ११ वर्षीय एस कुमार साह, रामगोपालपुर नगरपालिका ससौलाका दुई दिदी–बहिनी १३ वर्षीया सृजन साह र १८ वर्षीया मञ्जु साह तथा सवारी चालक धनुषाको धनौजी गाउँपालिका वडा नम्बर ४ का २५ वर्षीय अब्दुल मन्सुर छन् ।
३ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारअशोकका अनुसार उनका बुवा प्रभुलाई बञ्चरो हानेको थियो । बन्चरो हानेपछि प्रभु जोडले चिच्याएका थिए, त्यसपछि परिवारका अन्य सदस्यहरु आगनबाट दौडेर आउँदा उनीहरुमाथि पनि आक्रमण भएको बताइएको छ ।
३ वर्ष अगाडि · प्रमुख समाचार
देश कालनिर्वाचन कार्यालयका अनुसार नेकपा एमालेका उमाशंकर अरगरिया झिनो मतले पराजित भएका छन् । अरगरियाले १९ हजार ९ सय ५५, नेकपा एकीकृत समाजवादीका रामचन्द्र झाले १३ हजार ६ सय ५, जसपाका गंगाराम यादवले १२ हजार ८ सय एक र जनमत पार्टीका जयनारायण साहले ९ हजार ९ सय ९२ मत ल्याएका छन् ।
३ वर्ष अगाडि · देश काल
प्रमुख समाचारशुक्रबार बिहान धनुषामा आयोजित पत्रकार सम्मेलनमा महासेठले सो कुरा बताएका हुन् । उनले भने, ‘जन्मसिद्ध नागरिकका छोराछोरीले अविलम्ब नागरिकता पाउनुपर्छ । यदि तीन महिनाभित्र अब बन्ने सरकारले निर्णय गरेन भने नेकपा एमालेको नेतृत्वमा हामी देशव्यापी आन्दोलन गर्छौं । मधेश प्रदेशमा त गर्छौंगर्छौं ।’
३ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारजनमत पार्टीको माग सम्बोधन हुने अवस्थामा जनमत पार्टी सत्ता गठबन्धनसँग सहकार्य गर्न सकारात्मक रहेको डा.राउतले प्रतिक्रिया दिए ।
३ वर्ष अगाडि · प्रमुख समाचार
पालिका खबरस्वभाविक ढंगले ह‍ोस । उमाशंकर जी को अरण्यरोदन को कुनै अर्थ छैन , परिणाम घोषित भैसकेको अबस्थामा अदालत वाहेक अरु कसैले यसलाई उल्टाउन सक्दैन , यदि आफू धांधली गरेर मात्र हारें , नत्र जीतेकै थिऐँ , भन्ने भान पार्न खोजिदै हुनुहुन्छ भने गर्नुस ,यतिले पुगेन भने अझै गर्नुस , तर झूठो ढकोसला को कुनै अर्थ छैन'
३ वर्ष अगाडि · पालिका खबर
प्रमुख समाचारअध्यक्ष डा.दत्तले आयोगमा सबै भन्दा बढी समुदायप्रति लक्षित गरी व्यक्ति तथा संस्थाहरूले अपमानजनक शब्द तथा क्रियाकलाप गरेको उजुरी आउने गरेको र त्यस्ता उजुरीहरू प्रति आफू सचेत रहेको र आयोगले तुरुन्तै आफ्नो कारवाहीको प्रक्रिया अगाडी बढाउने गरेको समेत बताएका छन् ।
३ वर्ष अगाडि · प्रमुख समाचार