
Sudurpaschim Royals
70/35 ov

Biratnagar KingsWon
105/25 ov
Biratnagar Kings won by 35 runs

Sudurpaschim Royals
70/35 ov

Biratnagar KingsWon
105/25 ov
Biratnagar Kings won by 35 runs
विभिन्न जिल्लाहरुबाट आएका समाचारहरुलाई सम्पादन गरी पाठकवर्ग समक्ष साँझा गरिन्छ । फोन नं. +97741-420085, ईमेल ठेगाना – Trinews45@gmail.com
ब्यूरो-रिपोर्टरपीडित ब्रहम्देवको घरमै पुगेर उनीहरुले सो आर्थिक रकम सहयोग गरेको हो । यसका साथै, उनलाई आगामी दिनमा उपचारको लागि समेत सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् ।
३ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
गाउँ / समाजग्यारेजमा रक्सी खाएर एक व्यक्तिलाई अश्लील गाली गर्नुका साथै थप्पड हानेको भिडियोमा प्रष्ट देखिएको छ । यसबारे थप अनुसन्धान हुने जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
३ वर्ष अगाडि · गाउँ / समाज
गाउँ / समाजजिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक प्रदिपबहादुर क्षेत्रीले दासको हत्यामा संलग्न रहेको आरोपमा दुई जनालाई पक्राउ गरिएको र घटनामा प्रयोग भएको बन्दुकसमेत बरामद भएको बताए ।
३ वर्ष अगाडि · गाउँ / समाज
ब्यूरो-रिपोर्टरप्रहरी उपरीक्षक खड्काले भारतीय सीमावर्ती बजारबाट घरायसी प्रयोजनका लागि ल्याउने व्यक्तिहरूसँग प्रहरीले रकम माग्ने प्रवृत्तिलाई पूर्ण रुपमा दुरुत्साहन गर्ने पक्षमा आफू अगाडी बढ्ने भन्दै बरु सो रकमलाई कसरी राजश्वमा ल्याउने विषयमा पहल गर्ने बताए ।
३ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
प्रमुख समाचारसप्तरीका प्रहरी उपरीक्षक अविनाराण काफ्लेले मुद्दा दर्ता गरेर घटनाको सूक्ष्म अनुसन्धान थालिएको बताए । “आरोपित व्यक्तिहरू अहिले सम्पर्कमा आउन सकेको छैन, उनीहरूलाई पक्राउ गर्न प्रहरी टोली परिचालन गरेका छौँ,” काफ्लेले भने ।
३ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचार‘राहदानी, राष्ट्रिय परिचयपत्र, सवारी लाइसेन्स, शिक्षा मन्त्रालयबाट प्रदान गरिने “नो अब्जेक्सन सर्टिफिकेट”, सरकारी अस्पतालमा विरामको उपचार, मालपोत, नापी, कर दस्तुर बुझाउने ठाउँमा सेवाग्राहीले अहिले जस्तै लाइनमा बस्ने सास्ती देखियो भने निर्ममतापूर्वक जिम्मेवार पदाधिकारीलाई कारबाही गर्नुपर्ने अवस्थामा आउनेछ’, प्रचण्डले भने ।
३ वर्ष अगाडि · प्रमुख समाचार
जिल्ला प्रशासन कार्यालय धनुषाबाट दैनिक रुपमा ८० देखि १ सय राहदानीको काम हुने गरेको छ । राहदानी सम्बन्धी कामका लागि टोकन लगाउनु पर्ने व्यवस्था जिल्ला प्रशासन कार्यालयले गरेपछि अनावश्यक भिडको नियन्त्रण भएको छ ।
३ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारकांग्रेसका मो।फिरदोस आलमले २८ हजार २४८ मत पाएका थिए । यस्तै एमालेसँग तालमेल गरेको जसपाका शैलेन्द्र शाहले २ हजार २२ मत पाएका थिए ।
३ वर्ष अगाडि · प्रमुख समाचार
राजनीतिकयस्तै १६ सिटसहित जसपा तेस्रो, १३ सिटसहित जनमत चौथो, ९ सिटसहित लोसपा पाँचौ, ८ सिटसहित माओवादी केन्द्र छैठौं र ७ सिटसहित एकीकृत समाजवादी सातौं दल बनेको छ । ६ स्वतन्त्र सांसद छन् भने राप्रपा, नेपाल संघीय समाजवादी र नागरिक उन्मुक्ति पार्टीको पनि एकएक सिट रहेको छ ।
३ वर्ष अगाडि · राजनीतिक
स्वास्थ्य ब्यूरोआउँदो शुक्रबार र शनिबार बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म कमला नगरपालिका वडा नम्बर ३ लगमाको हनुमानचोक मन्दिर परिसरमा स्वास्थ्य शिविर सँचालन हुने बताइएको छ ।
३ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो
ब्यूरो-रिपोर्टरउनले लेखेका छन्–“केही पत्रकारले कसैको उक्साहटमा म बेचन दास लाई बदनाम गरि आफ्नो व्यक्तिगत स्वार्थ पुरा गर्न लागेको हुन सक्छ । समाजको ऐना भनिने पत्रकारिता जगतका केहि पत्रकारले आफुलाई पटक पटक बदनाम गर्ने कार्यमा लागेको हुन्छन् त्यसता कार्य नगर्नका लागी अनुरोध छ । घटना बारेमा सत्यतथ्य बुझेर मात्रै प्रतिक्रिया वा समाजिक संजालमा केही लेख्नका लागी सबैमा सादर अनुरोध छ ।
३ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
गाउँ / समाजस्थानीय किसानहरुले फसल उब्जाउने जमिनमा मोटरसाईकल चलाएर नबिगार्न आग्रह गरेपनि दुबरकोटका युवकहरुले बलपूर्वक गाडी चलाएपछि झडप भएको थियो । दुई पक्षबीच भएको झडपको क्रममा एक मोटरसाईकलमा आगजनी भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
३ वर्ष अगाडि · गाउँ / समाज