
Sudurpaschim Royals
70/35 ov

Biratnagar KingsWon
105/25 ov
Biratnagar Kings won by 35 runs

Sudurpaschim Royals
70/35 ov

Biratnagar KingsWon
105/25 ov
Biratnagar Kings won by 35 runs
विभिन्न जिल्लाहरुबाट आएका समाचारहरुलाई सम्पादन गरी पाठकवर्ग समक्ष साँझा गरिन्छ । फोन नं. +97741-420085, ईमेल ठेगाना – Trinews45@gmail.com
राजनीतिक२६ पुसमा बस्ने प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिने व्यवस्था गरिदिने प्रधानमन्त्री प्रचण्डले संघीय संसद् सचिवालयलाई पत्राचार गरिसकेका छन् ।
३ वर्ष अगाडि · राजनीतिक
देश कालबिहानको समयमा तीव्र गतिमा आएको ग२च ४४१३ नम्बरको स्कोरपियोले पसाहा पुलदेखी पूर्वतर्फ प्रदेश २–०३ ००२प ४५८७ नम्बरको मोटरसाइकल र दुईवटा साइकललाई पछाडिबाट ठक्कर दिएको थियो। स्कोरपियोका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
३ वर्ष अगाडि · देश काल
देश काल‘२१ भदौमा दिउँसो कोठामा बसेको थिए । विपक्षी आइ जबरजस्ती करणी गर्न खोजेपछि मैले इन्कार गर्दा मलाइ विभिन्न धाक धम्की दिई करणी गर्नुभयो । म रोई कराइ गर्दा मलाई लात्ती, घुस्सा समेतले कुटपिट गरी अचेत बनाइ हिँड्नुभयो । त्यसपछि छरछिमेकले थापा पाई हस्पिटल लगेर औषधी उपचार गरेपछि ठिक भएको थिएँ,’ ती युवतीले दिएको जाहेरीमा उल्लेख छ । प्रहरीमा जाहेरी हालेपछि यादव फरार थिए ।
३ वर्ष अगाडि · देश काल
प्रमुख समाचारत्रिपक्षिय टशनले कमला नगरपालिकामा माओवादी, जसपा, एमाले लगायतले प्रतिपक्षिको भूमिका पूर्ण निर्वाह गर्न सफल भएका छन् भने मेयर उपमेयर आफ्नै पार्टीको लगावमा असफल भएका छन् ।
३ वर्ष अगाडि · प्रमुख समाचार
देश कालप्रधानमन्त्री प्रचण्डले भेटवार्तामा आफूलाई विश्वासको मत दिन आग्रह गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । प्रधानमन्त्री प्रचण्डले पुस २६ गते विश्वासको मत लिने तयारी गरेको छ ।
३ वर्ष अगाडि · देश काल
देश कालकानुन विपरित दर्ता नगरी तथा नविकरण लगायत संचालन अनुमति नलिई सञ्चालनमा रहेका ढुंगा, गिट्टी, रोडा तथा बालुवा उत्खनन, प्रशोधन कार्यमा संलग्न क्रसर उद्योगलाई तत्काल बन्द गर्न पनि प्रशासनलाई निर्देशन दिएको हो।
३ वर्ष अगाडि · देश काल
देश कालजिल्ला प्रहरी कार्यालय धनुषाका एसपी विश्वराज खड्काले पारिवारिक कलहले गर्दा छोराले वुवाको हत्या गराउन पाँच लाख रुपैयामा सुपारी दिएको प्रहरी समक्ष आरोपितले स्विकार गरेको बताए ।
३ वर्ष अगाडि · देश काल
गाउँ / समाजघटनाको प्रकृति हेर्दा कमला नदी पूर्व तर्फ टाउको, पश्चिम गोडा भई बेबारिसे अबस्थामा फेला परेको अन्दाजी ५५ वर्षीया महिला रहेको जनाइएको छ । महिलाको सनाखत हुन नसकेको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक दीपक कुमार रायले जानकारी दिए ।
३ वर्ष अगाडि · गाउँ / समाज
प्रमुख समाचारमदिरा सेवको लत्तममा फँसेका झा अधिक समय भट्टामै बिताउँदै आएका थिए । उनीसँग कसैको रिसईवी नभएपनि उनको आँखा फुटेको देखेपछि कसैले हत्या गरेको आशंका गरिएको छ ।
३ वर्ष अगाडि · प्रमुख समाचार
किन हुन्छ यस्तो ?उनले भने, –“कि त मेयर साहबले हिसाब सार्वजनिक गर्न आदेश दिनुपर्यो, म उहाँको सचिव हुँ, मेयर साहब मेरो हाकिम हुनुहुन्छ, उहाँको आदेशबिना गर्न सक्ने अवस्था छैन, मैले उहाँलाई हिसाब बुझाईदिएको छु, अब उहाँ के गर्नुहुन्छ अन्य जनप्रतिनीधिलाई कसरी व्यवस्थापन गर्नुहुन्छ त्यो उहाँको कार्य हो । मैले आफ्नो जिम्मेवारी बहनको प्रयास गरेको छु । अझै केही समस्या छ भने म त्यो पनि पुरा गर्न तयार छु ।”
३ वर्ष अगाडि · किन हुन्छ यस्तो ?
ब्यूरो-रिपोर्टरपीडित ब्रहम्देवको घरमै पुगेर उनीहरुले सो आर्थिक रकम सहयोग गरेको हो । यसका साथै, उनलाई आगामी दिनमा उपचारको लागि समेत सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् ।
३ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
गाउँ / समाजग्यारेजमा रक्सी खाएर एक व्यक्तिलाई अश्लील गाली गर्नुका साथै थप्पड हानेको भिडियोमा प्रष्ट देखिएको छ । यसबारे थप अनुसन्धान हुने जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
३ वर्ष अगाडि · गाउँ / समाज