
Lumbini Lions
Did not bat

Chitwan Rhinos
Did not bat
No result

Lumbini Lions
Did not bat

Chitwan Rhinos
Did not bat
No result
विभिन्न जिल्लाहरुबाट आएका समाचारहरुलाई सम्पादन गरी पाठकवर्ग समक्ष साँझा गरिन्छ । फोन नं. +97741-420085, ईमेल ठेगाना – Trinews45@gmail.com
प्रमुख समाचारन्यूज ब्यूरो, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी खारेज गर्न माग गर्दै निर्वाचन आयोगमा उजुरी परेको छ। बुधबार युवराज पौडेल सफलले राष्ट्रिय स्वतन्त्र पार्टी खारेज गर्न माग गर्दै निर्वाचन आयोगमा उजुरी दर्ता गराएका हुन्। पौडेलले पार्टीका सभापति रवि लामिछानेको नागरिकता सर्वोच्च अदालतले अवैधानिक ठहर गरे
३ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारउक्त फाइल काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा पठाइएको थियो । जहाँ तत्कालिन गृहमन्त्री बालृकष्ण खाणका खासमान्छे एसएसपी जनक भट्टराई प्रमुख थिए । उनले पनि निर्देशन त्यत्तिकै थन्काएर राखेका थिए । अहिले सो कुरा पत्ता लागेपछि विस्तृत छानबिन अघि बढेको हो । तर, कवारी माओवादी नेताहरू समाएर छानबिन रोक्न दौडधुपमा लागिसकेका छन् । उनी यसअघि पनि रंगेहात घुससहित पक्राउ परेपछि अदालतबाट सफाइ पाएका विवादास्पद कर्मचारी हुन् ।
३ वर्ष अगाडि · प्रमुख समाचार
गाउँ / समाजजिल्ला अदालत सिरहाले सरकारी अमिन खटाएर सो जग्गाको नापजोख गर्न पठाएका कर्मचारीहरुलाई वडाध्यक्ष अन्सारीले हस्ताक्षर नदिँद रित्तै फर्केका हुन् । वडाध्यक्ष अन्सारीका अनुसार, तामाँगको घरको दुई तर्फको मात्र नापी गरेका कर्मचारीलाई चारै तर्फको नापी र घर भएको कित्ता नम्बरको नापी गर्न आग्रह गरिएको थियो ।
३ वर्ष अगाडि · गाउँ / समाज
आर्थिक ब्यूरोरौतहट जिल्लामा रहेका विभिन्न बाजारहरुमा नियमित रुपमा अनुगमन गर्ने कार्य नहुँदा यस्तो विकृत्ति बढेको हो । बरामद भएको अखाद्य वस्तुलाई परीक्षण गरी कानूनी कारबाही गरिने प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र मिश्रले बताए ।
३ वर्ष अगाडि · आर्थिक ब्यूरो
गाउँ / समाजबुधबार विहानसम्म तीन जनालाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय धनुषा ल्याएको हो । आज विहिान बर्ष २५ को हरदिप सिँहलाई पक्राउ गरिएको हो । व्यापक सर्च अपरेसनपछि तीन दिनमा तीन जनालाई पक्राउ गरिएको हो ।
३ वर्ष अगाडि · गाउँ / समाज
प्रमुख समाचारनिहारिका सिँह श्रेष्ठले शिवराज श्रेष्ठलाई बलात्कारी भन्दै कारवाहीको मागसहित न्यायको लािग आन्दोलन समेत गरेकी थिईन् । अहिले उनले त्यस्तो केही पनि नगरेको भनेर बयान फेर्दै मिलापत्र गरेकी हुन् ।
३ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारआइतबार राति करिब ३ बजेको समयमा हिरासतको भित्ता फोडेर विभिन्न मुद्दाका ६ जना थुनुवा फरार भएका थिए । जस मध्ये हातहतियार मुद्दाका अभियुक्त मिथिला नगरपालिका २ नक्टाझिज बस्ने रोशन महतोलाई प्रहरीले सोमबार साँझ पक्राउ गर्न सफल भएको छ । अन्य ५ थुनुवा अझै पनि फरार छन् । उनीहरुको खोजी कार्य तीव्र पारिएको छ।
३ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारजिल्ला प्रहारी कार्यालय धनुषाका अनुसार महतोलाई धनुषाको मिथिला नगरपालिका वडा नम्बर ८ कुशुमविछौनास्थित आफन्तको घरमा लुकिरहेको अवस्थामा पक्राउ गरिएको हो । प्रहरी हिरासतबाट फरार अन्य ५ जनाको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
३ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारपीडित भनिएकी बालिकाको आमाले दिएको उजुरीको आधारमा तत्कालै खोजतलास गरी यादवलाई पक्राउ गरिएको हो । यादव उपर जबरदस्ती करणीको मुद्दा दायर गरी अनुसन्धान प्रक्रिया अगाडी बढाइएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी प्रवक्ता डिएसपी सुभाष बुढाथोकीले जानकारी दिए ।
३ वर्ष अगाडि · प्रमुख समाचार
देश कालजिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी प्रवक्ता सुभाष बुढाथोकीका अनुसार, उनीहरुको साथबाट मोटरसाईकल, खन्ती, रक्सी, रेडबुल, बियर गरी करिब १० हजार बराबरको समान बरामद गरिएको हो ।
३ वर्ष अगाडि · देश काल
प्रमुख समाचारईलाका प्रहरी कार्यालय लहान सिरहाबाट खटिएको प्रहरी टोलीले अनुगमन गर्दा उनीहरुलाई दलाली गरिरहेको अवस्थामै पक्राउ गरेको हो । पक्राउ परेकाहरुलाई सेवाग्राहीहरुसँग अभद्र व्यवहार मुद्दामा ७ दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडी बढाएको छ ।
३ वर्ष अगाडि · प्रमुख समाचार
देश कालविराकनसँगै नेपाल कम्युनिस्ट पार्टी एमालेका केन्द्रिय सदस्य महेस बस्नेत ,संजीव झा ,धनुषा जिल्ला अध्यक्ष राजकिसोर यादव ,एमाले नेता सन्तोष यादव युवा नेता सुर्यनाथ यादव ,धनुषाधाम नगपालिकाको एमाले नगर कमिटी सम्पुर्ण वडा कमिटीको उपस्तिथि रहेको थियो ।
३ वर्ष अगाडि · देश काल