
Lumbini Lions

Chitwan Rhinos

Lumbini Lions

Chitwan Rhinos
विभिन्न जिल्लाहरुबाट आएका समाचारहरुलाई सम्पादन गरी पाठकवर्ग समक्ष साँझा गरिन्छ । फोन नं. +97741-420085, ईमेल ठेगाना – Trinews45@gmail.com
देश कालविहिबार जारी सरुवा सूचिमा यसअघिको सरुवा समेत गरी ९५ जना एसपीको सरुवा गरिएको । सोही अनुसार सिरहाका एसपीलाई प्रहरी एकेडमी सरुवा भएको छ भने नयाँ एसपीको रुपमा सिरहामा टेकनन्द लिम्बु आउने भएको छ ।
३ वर्ष अगाडि · देश काल
प्रमुख समाचारउच्च अदालत जनकपुरमा स्थानीय निर्वाचनसँग सम्बन्धित ३१ वटा रिट दर्ता छन् । पुनः मत गणनाको लागि २६ र निर्वाचन बदर गर्नुपर्ने मागसहित ६ वटा रिट दर्ता भएको छ । सबै मुद्दाहरु प्रक्रियामा रहेको छ ।
३ वर्ष अगाडि · प्रमुख समाचार
देश कालयस तालिममा कोशी हेल्थ एण्ड साइन्स क्याम्पस, इडेनबर्क, विराट हेल्थ कलेजका विद्यार्थीहरु सहभागी भएका छन् । यसै गरी प्रदेश स्वास्थ्य आपुर्ती व्यवस्थापन केन्द्र प्रदेश नं.१ हात्तिसार क्याम्पस धरान तथा कोशी हेल्थ कलेजका प्रशिक्षक समेत सहभागी भएका छन ।
३ वर्ष अगाडि · देश काल
देश काल‘हामी सरकारलाई र सम्बन्धित निकायलाई २४ घन्टा भित्र रिहा नगरे, त्यसपछिका घटनामा आफैं घट्ने घटनाको परिणाम दोषी सरकार र सम्बन्धित निकाय हुने छ,’ नागरिक उन्मुक्ति पार्टीका प्रवक्ता दामोदर पण्डिले निकालेको विज्ञप्तिमा उल्लेख छ ।
३ वर्ष अगाडि · देश काल
प्रमुख समाचारआफ्नो व्यक्तिगत फाईदाको लागि सरकारको नियम, कानुनलाई धज्जिया उडाउँदै अध्यक्ष राजकुमार साहले एक कम्प्यूटर अपरेटरलाई निमित्त प्रमुख बनाएको हो । मुखियाभन्दा जेष्ठ र बरिष्ठ कर्मचारीहरु भएपनि उनीहरुलाई पन्छाएर मुखियालाई अधिकृतको जिम्मेवारी दिएको हो ।
३ वर्ष अगाडि · प्रमुख समाचार
देश कालप्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले ११६ जना डीएसपीको सरुवा र ३४ जनाको काज सरुवा गरेका हुन् ।
३ वर्ष अगाडि · देश काल
प्रमुख समाचाररौतहट गौर नगरपालिका वडा नम्बर ४ मै लुकेर बसेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीहरु दुवै जनालाई जिल्ला प्रहरी कार्यालय रौतहटमा राखेर प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ ।
३ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारन्यूज ब्युरो, काठमाडौं । कैलाली क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद अरुणकुमार चौधरी पक्राउ परेका छन् । ट्याक्टरमा आगो लगाएको आरोपमा उनीमाथि जिल्ला अदालत कैलालीले ६ महिना कैद सजाय र ८ लाख १९ हजार रुपैयाँ भराउने फैसला भएको थियो । त्यो फैसला कार्यान्वयनका लागि उनलाई बाँकेको कोहलपुरबाट पक्राउ गरिएको प्र
३ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारएक स्रोतका अनुसार सिडियो कबाडिले लहान स्थित रहेको एक होटलको रुम नम्बर १०३ मा नै आफ्नो सबै लेनिदेनि (डिल) गर्दै आएको थियो । पैसाको झोला सहित होटेलमा पुगेर पुस्पेन्द्रलाइ फोन गर्छन । त्यसपछि उनले म आउन सक्दिन होटलबालालार्इ फोन दिनुस होटल बाला लाइ भन्छन, मेरो कोठा नम्बर १०३ को साँचो दिनुस
३ वर्ष अगाडि · प्रमुख समाचार
देश कालजिल्ला प्रहरी कार्यालय धनुषा, प्रदेश प्रहरीको व्यापक सर्च अपरेशनबाट विहिबार थुनुवाहरू मध्ये लागु औषध मुद्दाको थुनुवा जिल्ला धनुषा क्षिरेश्वरनाथ नपा ५ बस्ने ३५ को विनोद कुमार शर्मालाई जिल्ला धनुषा मथिला नगरपालिका वडा नम्बर १० लालगढको रातो खोलाको बगर छेउमा लुकिछिपि बसिरहेको अवस्थामा राती १ बजे पक्राउ गरिएको हो ।
३ वर्ष अगाडि · देश काल
गाउँ / समाजउपभोक्ताहरुलाई भोज भतेर, बिहेबारीको सरसमानको लागि समेत प्रहरीले सोधपुछ, पक्राउ गर्ने गरेको सन्दर्भमा उनले भारतबाट ल्याउने समानमा निश्चय भन्सार दिनुपर्ने प्रावधानमा स्थानीय जनप्रतिनीधिको सिफारिस नभएको, सिफारिसभन्दा पाँच गुणा अधिक समान ल्याउने गर्दा शंका लागेर जाँचबुझ गर्ने गरेको स्वीकारे ।
३ वर्ष अगाडि · गाउँ / समाज
प्रमुख समाचारन्यूज ब्यूरो, काठमाडौँ । भारतबाट पेट्रोल र डिजेल र मट्टितेलको मूल्य बढेर आएको छ । नेपाल आयल निगमकाअनुसार भारतबाट पेट्रोल र डिजेलको मूल्य प्रतिलिटर ८ रुपैयाँ बढेर आएको छ भने मट्टितेलमा साढे ४ रुपैयाँ बढाएर इण्डियन आयल कर्पोरेसनले पठाएको हो । त्यस्तैगरी मट्टितेलको मूल्य ४ रुपैयाँ ६० पैसा र हवाई इन्धन
३ वर्ष अगाडि · प्रमुख समाचार