
Lumbini Lions

Chitwan Rhinos

Lumbini Lions

Chitwan Rhinos
विभिन्न जिल्लाहरुबाट आएका समाचारहरुलाई सम्पादन गरी पाठकवर्ग समक्ष साँझा गरिन्छ । फोन नं. +97741-420085, ईमेल ठेगाना – Trinews45@gmail.com
आर्थिक ब्यूरोउनले २० जनासँग मिलेर संयुक्त रूपमा ‘लक्की ड्र’को २३२९३६ नम्बरको टिकट अनलाइनमार्फत जनवरी १६ मा खरिद गरेका थिए । उनका साथीमध्ये अलग–अलग कम्पनीमा काम गर्ने सात नेपाली अनि अन्य भारतीय र श्रीलंकाली छन् ।
३ वर्ष अगाडि · आर्थिक ब्यूरो
आर्थिक ब्यूरोखानतलासीको क्रममा उनको घरबाट जग्गा धनि पुर्जाहरू, खाली चेक लगायतका अन्य कागजातहरू र कटुवा पेस्तोल १ थान, ३०३ राईफलमा लाग्ने गोली ४ थान ४, म्यागनममा लाग्ने गोली १ थान र म्यागनमको खोका १ थान बरामद गरेको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रदीप बहादुर क्षेत्रीले जानकारी दिए ।
३ वर्ष अगाडि · आर्थिक ब्यूरो
प्रमुख समाचारपहिलो कार्यकालको उत्कृष्ट सांसद नेपाली कांग्रेसका शिवचन्द्र चौधरीलाई प्रदेश सभाले सम्मान गरेका छन् । चौधरी भने यस कार्यकालमा सभासद छैनन् । पहिलो कार्यकालको २ सय २८ बैठक मध्ये २ सय ३ बैठकमा उपस्थित रहेका चौधरीले १ सय ४० पटक प्रदेश सभामा आफ्ना धारणा राखेका थिए ।
३ वर्ष अगाडि · प्रमुख समाचार
ब्यूरो-रिपोर्टरसो क्रममा मिथिला वाइल्ड लाईफ ट्रस्टका अध्यक्ष एवम् वातावरण अभियानी देवनारायण मण्डलले तराई मधेशको सिमसार क्षेत्रको तथ्याँक उपलब्ध गराई बचाउको लागि सरकारी स्तरबाट अझै थप कार्यक्रमहरुको अपेक्षा राखे । उनले सिमसार क्षेत्र जोगाउन धेरै चुनौती रहेको बताउँदै धनुषाधाम संरक्षित वन क्षेत्रमा रहेका वानगँगा नदी, सोही ठाउँमा रहेको पोखरीको अवस्था संरक्षण अभावमै जिर्ण हुँदै गएको बताए ।
३ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
राजनीतिकसयौँ बर्षसम्म स्मृति सभा भईरहने आक्रोस पोख्दै नेतृ यादवले शहिद हेमनारायणको चाहनाको लागि पार्टीले समेत कुनै तादरुकता नदेखाएको आरोप लगाइन् । उनले सिरहाको नेतृत्वलाई उनको हत्यारालाई यथाशिघ्र कारवाहीको दायरामा ल्याउनुपर्ने बताइन् ।
३ वर्ष अगाडि · राजनीतिक
मनोरञ्जनन्यूज ब्यूरो, सप्तरी । नेपालको सप्तरी बाट निर्माण हुदैगरेको मनोरञ्जनको क्षेत्रमा अन्तराष्ट्रिय स्तरको भोजपुरी कथानक चलचित्र “त्रास एक खौफ” को ट्रेलर सार्वजनिक भएको छ । श्रृजना ढुंगाना यादवको लगानी रहेको र अनुराग फिल्म्सको व्यानरमा शर्मा फिल्मस् ले प्रस्तुत गरेको भोजपुरी चलचित्र “त्रास एक खौफ” मा सस्
३ वर्ष अगाडि · मनोरञ्जन
किन हुन्छ यस्तो ?यो कुरा प्रहरीसम्म पनि पुगेको छ । प्रहरीले भाइरल तस्विरबाट यो बिहेबारे थाहा पाएको उल्लेख गरेको छ । प्रहरीका अनुसार यस सम्बन्धमा कुनै उजुरी परेको छैन । प्रहरीका अनुसार यो दुई व्यक्तिको आपसी मामिला हो । उजुरी परेमा प्रहरीले अनुसन्धान गर्न सक्ने कुरा पनि स्पष्ट पारिएको छ ।
३ वर्ष अगाडि · किन हुन्छ यस्तो ?
राजनीतिकयस संगै अव मधेशमा एमालेको कुल सांसद संख्या २५ पुगेको छ । निर्वाचनमा कुल २३ सिट जितेर मधेशको पहिलो पार्टीको रुपमा उदाएको एमालेमा यस अघि अर्का एक स्वतन्त्र जितेका सांसद शारदा शंकर कलवार एमालेमा प्रवेश गरेका थिए । उनी बारा क्षेत्र नं. २ को ‘क’ क्षेत्रबाट स्वतन्त्र निर्वाचित भएका थिए
३ वर्ष अगाडि · राजनीतिक
देश काल‘नागरिक र मधेश प्रदेश सरकारबीच सुमधुर सम्बन्ध स्थापित गर्दै पारस्परिक विश्वास अभिवृद्धि गर्न प्रदेशमा शान्ति सुरक्षाको स्थिति, नागरिकसँग गृह तथा सञ्चार मन्त्री कार्यक्रम निरन्तररूपमा सञ्चालन गर्न उपयुक्त देखिन्छ ।’ निर्णयमा उल्लेख छ ।
३ वर्ष अगाडि · देश काल
ब्यूरो-रिपोर्टरनेकपा एमाले सिरहा जिल्ला कमिटीको आयोजनामा भएको स्मृति सभामा सहिद यादवको सालिकमा सिरहा नगरपालिकाका मेयर समेत रहेका सहिद यादवका ज्येष्ठ सुपुत्र डा. नविन कुमार यादवलगायत जिल्लाभरका एमाले नेता तथा निर्वाचित जनप्रतिनिधिहरुले माल्यापर्ण गरी श्रद्धाञ्जली दिएका थिए ।
३ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
देश कालयातायात व्यवस्था कार्यालय जनकपुरमा आउने सेवाग्राहीहरुलाई काम छिटो छरिटो गराइदिन्छु भनि आर्थिक लाभ लिई बिचौलियाको काम गरि रहेको छ भन्ने गोप्य सुचनाको अधारमा यस कार्यालय बाट खटिएको प्रहरी टोलीले दिउँसो १ बजेको समयमा जिल्ला महोत्तरी सोनमा गाउँपालिका वडा नम्बर ४ यादवलाई सेवा ग्राहीहरू संग वार्गेनिङ गरि रहेको अवस्थामा पक्राउ गरी अनुसन्धान थालिएको हो ।
३ वर्ष अगाडि · देश काल
प्रमुख समाचारशेख अब्दुल कलाम आजाद सामाजिक विकास राज्यमन्त्री, केशव राय गृह तथा सञ्चारराज्यमन्त्री र सञ्जयकुमार यादव भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री बनेका छन् ।
३ वर्ष अगाडि · प्रमुख समाचार