
Lumbini Lions

Chitwan Rhinos

Lumbini Lions

Chitwan Rhinos
विभिन्न जिल्लाहरुबाट आएका समाचारहरुलाई सम्पादन गरी पाठकवर्ग समक्ष साँझा गरिन्छ । फोन नं. +97741-420085, ईमेल ठेगाना – Trinews45@gmail.com
ब्यूरो अपरेशनसिरहाको लहानको हुँ भनेर पुष्पेन्द्र (नक्कली नाम) ले फोनमा कुराकानी गरेका ती व्यक्ति सिडिओ कवारीबाट परिचालित अख्तियारको नक्कली कर्मचारी हुन् । अख्यियारको केन्द्रीय कार्यालय टँगालसहित राष्ट्रिय अनुसन्धानको समेत धाकधम्की देखाएर ७० लाख रुपैयाँ घुस बार्गेनिङग गरिएको कल रेकर्डमा सुनिएको छ ।
३ वर्ष अगाडि · ब्यूरो अपरेशन
कृषि/ कृषकयस्तै, उल्लेख गरिएका पालिकाहरु बाहेकका पालिकाले गर्नुपर्ने आवश्यक पहलको लागि अनुरोध समेत गरिएको छ । जसमा सम्बन्धित जिल्लाको नेपाल विद्युत प्रधिकरणका कार्यालयका प्रमुखसँग भेटी यस कार्यक्रमका लागी छलफल गर्ने, नेपाल विधुत प्राधिकरणको मापदण्ड अनुसार कृषि बिजुली पालिकाले तिर्नु पर्ने र पूर्वाधार निर्माणका लागि बजेट छुट्याउने, यो सबै पालिकाको कार्यपालिकाबाट पास गराई नेपाल बिधुत प्राधिकरणलाई उपलब्ध गराउनु पर्ने, र त्यसपछिका बाँकी कार्यका लागि नेपाल विधुत प्राधिकरण, मधेश प्रदेश कार्यालय र प्रदेश कृषि मन्त्रालयले पहल गर्ने उल्लेख छ ।
३ वर्ष अगाडि · कृषि/ कृषक
स्वास्थ्य ब्यूरोन्यूज ब्यूरो, जनकपुरधाम । मधेस प्रदेश राजधानीमा सनराईज मेमोरियल किल्निक एण्ड डाइग्नोष्टिक सेन्टर प्रा. लि. सञ्चालनमा आएको छ । जनकपुरधाम प्रादेशिक अस्पतालको पुर्वी पट्टी पानी ट्यान्की जाने बाटोमा सनराईज मेमोरियल किल्निक एण्ड डाइग्नोष्टिक सेन्टर प्रा. लि. सञ्चालन भएको छ। सनराईज मेमोरियल किल्निक एण्ड ड
३ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो
ब्यूरो-रिपोर्टरसिरहा जिल्लाको २० महिने कार्यकालमा कुशल कार्य सम्पादन गरेको तथा मिडियालाई सहज रुपमा सूचना उपलब्ध गराउन अहम भूमिका खेलेको भन्दै सँचारकर्मीहरुले समेत उनलाई आगामी कार्यकालको बधाई दिँदै विदाई गरेको हो ।
३ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
ब्यूरो-रिपोर्टरन्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको शहिदनगर नगरपालिकाको शिक्षा तर्फ नैतिक विवाद सुरु भएको छ । वडा नम्बर ३ स्थित रहेको जनता इकाई माध्यमिक विद्यालयमा स्थगित गरिएको भनिएको अभिभावक भेलाको पत्रलाई नै रद्द गरिएको छ । शहिदनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सावन चौधरी र शिक्षा शाखा प्रमुख विश्वनाथ यादवद्
३ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
आर्थिक ब्यूरोईलाका प्रहरीमा जनशक्ति कम भएको कारण पनि ससाना तस्करहरुले उछिन्नेको बताइएको छ । यस्तै, बिओपी महिनाथपुर क्षेत्रको नाकामा समेत कडाई गरेपछि अवैद्य रुपमा ल्याउने समानहरु धमाधम बरामद गर्न थालिएको छ ।
३ वर्ष अगाडि · आर्थिक ब्यूरो
देश कालगँगासागर सफाई अभियानबाट चर्चामा आएका साँसद यादवले सँसद भवनमा निरन्तर आवाज उठाउने, निरन्तर बोल्ने, जनतासँग प्रत्यक्ष सरोकार राख्ने, शिक्षामा टेवा पुरयाएको भन्दै उत्कृष्ट साँसदको रुपमा सम्मान गरिएको हो ।
३ वर्ष अगाडि · देश काल
अरुलाई नैतिकता सिकाउने रवि लामिछानेले नैतिकता नै नबुझेको टिकाटिप्पणी समाजिक सँजालमा गरिएको छ । उनलाई नागरिकता मुद्दामा अदालतले गैर–कानुनी ठहर गरेको छ भने पासपोर्ट अपचलनको आरोप समेत रहेको छ ।
३ वर्ष अगाडि · देश काल
प्रमुख समाचारतत्कालीन उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको पुरानो नागरिकता कायम नरहेकाले उनको सांसद पद बदर भएको सर्वोच्च अदालतले फैसला गरेपछि लामिछानेले माघ १३ गते राजीनामा दिएका थिए। उनको राजीनामापछि गृह मन्त्रालय पनि प्रधानमन्त्रीले आफैंसँग राखेका छन्।
३ वर्ष अगाडि · प्रमुख समाचार
देश कालशनिबार सम्पन्न बागमती प्रदेशको प्रथम अधिबेशनबाट यादव प्रदेश सचिबमा निर्बाचित भएका हुन् । सचिवमा निर्वाचित भएपछि यादवले हिसान केन्द्रिय कमिटीसहित सम्पूर्ण बागमती प्रदेशका हिसान प्रतिनिधिहरुमा आभार प्रकट गरेका छन् ।
३ वर्ष अगाडि · देश काल
खेल / खेलाडीटस जितेर फिल्डीङग रोजेको कल्याणपुर टिमले १९.४ ओभरमा अलआउट भएको थियो । कल्याणपुर टिमले कुल १५३ रन बनाएको थियो । जवाफी कारवाहीमा उत्रेका नरहा टिमले पुरै २० ओभरमा ९ विकेट गुमाउँदै १८७ रन जोडेपछि विजयी भएको हो । नरहा ३४ रनले विजयी भएको हो ।
३ वर्ष अगाडि · खेल / खेलाडी
देश कालशुक्रबार भएको मधेश प्रदेश सरकारको विस्तारको क्रममा उनलाई कृषि राज्यमन्त्रीको जिम्मेवारी दिएको थियो । आईतबार (आज) उनले पदभार ग्रहण गरेका हुन् । पदभार ग्रहण गर्दै उनले मधेशमा किसान आन्दोलनसहित विभिन्न अधिकारको आन्दोलनमा सहादत दिएका शहिदहरुलाई स्मरण गर्दै मधेशको कृषिमा नयाँ आयाम ल्याउने प्रतिवद्धता पनि जाहेर गरे ।
३ वर्ष अगाडि · देश काल