
Lumbini Lions

Chitwan Rhinos

Lumbini Lions

Chitwan Rhinos
विभिन्न जिल्लाहरुबाट आएका समाचारहरुलाई सम्पादन गरी पाठकवर्ग समक्ष साँझा गरिन्छ । फोन नं. +97741-420085, ईमेल ठेगाना – Trinews45@gmail.com
प्रमुख समाचारसो घटनामा सोही स्थान बस्ने बर्ष २५ बर्षको मनोज यादव र बर्ष २४ को रबिन्द्र मण्डलको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा सबैला नगरपालिका वडा नम्बर ५ मटही बस्ने बर्ष २२ को सुरज मण्डल र जितु लोहारको अवस्था गम्भिर रहेको धनुषाका प्रहरी प्रवक्ता वेद प्रसाद गौत्तमले जानकारी दिए ।
३ वर्ष अगाडि · प्रमुख समाचार
देश कालबैठकले सीमामा हुने अपराध कसरी नियन्त्रण गर्ने, लागुऔषधसम्बन्धी नियन्त्रण कसरी गर्ने, सीमा स्तम्भहरुको अवस्था कस्तो छ ? मर्मत गर्नुपर्ने भए सम्बन्धित निकायमा पहल गर्ने, हराएको भए खोजी गर्नेलगायतको निर्णय भएको सहायक प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीले जानकारी दिए ।
३ वर्ष अगाडि · देश काल
प्रमुख समाचारउनलाई कसले दबाब दिएको वा कुन सन्दर्भमा लेखेको खुलाएका छैनन्। उसले आफ्नो फेसबुकमा हालेको स्टेटसमा ६ हजारभन्दा अधिक टिप्पणी गरिएको छ ।
३ वर्ष अगाडि · प्रमुख समाचार
देश कालसो क्रममा उनले लघुवित्तहरुले उठाउने चर्को ब्याजदरको समेत विरोध गरिन् । उनले नेपाल राष्ट्र बैँकको नियम बमोजिम नै ब्याज लिनुपर्ने कानुन कडाईका साथ लागू गर्न आग्रह गरिन् ।
३ वर्ष अगाडि · देश काल
प्रमुख समाचारनयाँ सहमति अनुसार कांग्रेस–माओवादीसहित ८ दलीय गठबन्धन बनेको छ । जसअनुसार राष्ट्रपतिमा कांग्रेसका उम्मेदवारलाई समर्थन गर्ने निर्णय भएको छ ।
३ वर्ष अगाडि · प्रमुख समाचार
कृषि/ कृषक९. नापजोख र यकिनपछि मात्र बजेटीकरणः विगतका सरकारले बिना नापजोख, बिना डिपिआर, बिना ईस्टीमेटको कार्यकर्ता पाल्ने बजेट ल्याएको गुनासो गर्दै मन्त्री कुशवाहाले आगामी आर्थिक बर्षमा डिपिआर, प्रस्तावना, ईस्टिमेट, नापजोख गरी योजनामा खर्च हुने जति मात्र बजेट राख्ने बताए । उनले ५ लाख खर्च हुने ठाउँमा पनि पुरानो सरकारले १५ लाखसम्म बजेट राखेकोमा आपत्ति जनाउँदै सकेसम्म बजेट सुधार गर्ने र आगामी बजेटमा पूर्ण सुधार गरी कम खर्चमा अधिक कार्य गराउने योजना अघि सारेका छन् । भ्रष्टाचारी गर्न २ लाख लागत लाग्ने योजनामा पनि १० लाखसम्म बजेट राखिएको बताउँदै उनले अब जनताराज सुरु भएको बताए । उनले लाग्ने खर्च बमोज
३ वर्ष अगाडि · कृषि/ कृषक
गाउँ / समाजजानकारी अनुसार, पक्राउ गरिएका चोर सिरहा मिर्चैयाका रहेका छन् । उनले दुई पटक दुई थरीको नाम बताएपछि प्रहरीले अनुसन्धानको लागि हिरासतमा राखेको छ । तर, स्थानीयहरुले चोरलाई तारापट्टि बजारमै राखेर अनुसन्धानको लागि अपिल गरेपनि प्रहरीले पक्राउ गरी लग्दा विरोध जनाएको वडाध्यक्ष शर्माले जानकारी दिए ।
३ वर्ष अगाडि · गाउँ / समाज
प्रमुख समाचार‘मौलापुर क्षेत्रमा संगठित रुपममा नै विद्युत चोरी तथा हुकिङ हुने गरेको छ, त्यहाँको चुहावट ४५ प्रतिशत छ, नियन्त्रण गर्न खटिने हाम्रा कर्मचारीमाथि आक्रमण हुने गरेको छ, अहिले कर्मचारीले सरुवा मागिरहेका छन्, केन्द्र नै बन्द गर्न कर्मचारीबाट दबाव आइरहेको छ’, उनले भने ।
३ वर्ष अगाडि · प्रमुख समाचार
स्वास्थ्य ब्यूरोआगामी फागुन २४ गतेसम्म चल्ने १४ दिने हातीपाईले रोग विरुद्धको अभियानलाई विधिवत सुरु गरेका थिए । सो क्रममा नगरपालिकाका जनप्रतिनीधिहरुसँगै सम्पूर्ण कर्मचारीहरुले समेत औषधी सेवन गरी अभियान सुरु गरेको हो ।
३ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो
ब्यूरो-रिपोर्टरजिल्ला अधिकारी दाहालले जानकी मन्दिर जस्तो विश्वप्रसिद्ध र हिन्दुहरुको आस्थाको केन्द्रमा फोहोर दुर्गन्धित हुनु लज्जास्पद रहेको बताए । उनले परिसरभित्र फोहोर नै गर्न नहुने अवस्था सृजना गर्नुपर्ने नियम कानुन लागू हुनुपर्ने धारणा राखे ।
३ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
देश कालअध्यक्ष यादवले प्रधानमन्त्री प्रचण्डले जुनसुकै काम गर्दा पनि नेपाली कांग्रेसलाई सहमतिमा लिएर जान चाहेको धारणा व्यक्त गर्नुभएको उल्लेख गरे । प्रचण्डले आउँदा दिनमा कांग्रेससँग सहकार्य गर्नुपर्नेमा जोड दिएको उनको भनाइ छ ।
३ वर्ष अगाडि · देश काल
प्रमुख समाचारयता, मिर्चैया नगरपालिकाका मेयर यादवले भने सार्वजनिक जमिन हडपेर निर्माण गरिएको भौतिक संरचना मात्र भत्काइएको बताएका छन् । उनले रजिष्ट्री पास भएको एक ईन्च पनि जमिन नछोएको प्रतिक्रिया दिएका छन् ।
३ वर्ष अगाडि · प्रमुख समाचार