
Karnali YaksWon
187/619.5 ov

Biratnagar Kings
186/720 ov
Karnali Yaks won by 4 wickets · with 1 ball to spare
Player of the matchSompal Kami
Karnali YaksWon
187/619.5 ov

Biratnagar Kings
186/720 ov
Karnali Yaks won by 4 wickets · with 1 ball to spare
Player of the matchSompal Kamiविभिन्न जिल्लाहरुबाट आएका समाचारहरुलाई सम्पादन गरी पाठकवर्ग समक्ष साँझा गरिन्छ । फोन नं. +97741-420085, ईमेल ठेगाना – Trinews45@gmail.com
ज्वालाकुमारी साह कृषि तथा पशुपक्षी विकास, दामोदर भण्डारी उद्योग, वाणिज्य तथा आपूर्ति, राजेन्द्रकुमार राई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, विमला राई पौड्याल परराष्ट्र, पदम गिरी स्वास्थ्य तथा जनसंख्या, भगवती चौधरी महिला, बालबालिका तथा ज्येष्ठ नागरिक र हरिप्रसाद उप्रेती रक्षामन्त्री थिए ।
३ वर्ष अगाडि · प्रमुख समाचार
मनोरञ्जनशाहविरुद्ध नाबालिगलाई जबर्जस्ती करणीको मुद्दामा पूर्वी नवलपरासी जिल्ला अदालतले बाल यौन दुरुपयोग ठहर गर्दै साढे २ वर्ष कैद र पीडितलाई १० लाख रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने फैसला गरेको थियो । नवलपुर जिल्ला अदालतका न्यायाधीश यज्ञप्रसाद आचार्यको इजलासले भदौ २१ मा उक्त फैसला गरेको थियो ।
३ वर्ष अगाडि · मनोरञ्जन
प्रमुख समाचारफरार थुनुवाको खोजी कार्य तीव्र रूपमा भइरहेको बताउँदै प्रवक्ता गौतमले बताए। यसअघि ईलाका प्रहरी कार्यालय महेन्द्रनगरको हिरासतबाट ६ थुनुवा फरार भएको थियो जसमध्ये मात्र ४ जना पक्राउ परेका छन् भने अझै दुई जना फरार नै रहेको छ ।
३ वर्ष अगाडि · प्रमुख समाचार
देश कालसम्पन्न अधिवेशनबाट मधेश प्रदेशको १३६ स्थानीय तहमध्ये ५९ गाउँपालिकाको अध्यक्ष उपाध्यक्षमध्येमा जनकनन्दिनी गाउँपालिकाको तर्फबाट यादव र सहगलले सदस्य पदमा निर्वाचित भएका छन् । अध्यक्ष यादव र उपाध्यक्ष सहगललाई विभिन्न माध्यमबाट उनका शुभचिन्तकहरुले बधाई समेत दिएका छन् ।
३ वर्ष अगाडि · देश काल
देश कालयस्तै, प्रहरीले शनिबार गणेशमान चारनाथ नगरपालिका– ५ सेलार स्थित जंगलबाट १२ वोरको भरुवा बन्दुक एक थान वेवारिसे अवस्थामा बरामद गरेको छ । उनलाई थप अनुसन्धानको लागि ईलाका प्रहरी कार्यालय ढल्केवरमा राखिएको छ ।
३ वर्ष अगाडि · देश काल
स्वास्थ्य ब्यूरोप्रादेशिक अस्पताल नजिकै रहेको कामना नर्सिँग होममा समेत कार्यतर डाक्टर शैलेन्द्र चौधरीले सीतादेवीलाई उठीवास गराइदिएको छ । प्रादेशिक अस्पतालमै सीतादेवीको प्रसुति गर्दा उनले सबै सुविधासहित उल्टै रकम पाउने थिइन तर, दलालको फन्दामा परेर उनले बन्धक बन्नु परेको छ ।
३ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो
प्रमुख समाचारअनुहार छोपेको भएपनि सिसिटिभी क्यामेरामा कैद भएको अनुहार अनुसार उनीहरु नजिकैका रहेका छन् । उनीहरुलाई सहजै चिन्न सकिने बताइएको छ । प्रहरीले उनीहरुको अनुहार तस्विर सार्वजनिक गर्दै अनुहार चिनेर जानकारी दिन आग्रह गरेको छ ।
३ वर्ष अगाडि · प्रमुख समाचार
अन्तराष्ट्रियगैर आवासीय मधेशी संघ यूएई दुबईले आयोजना गरेको होली धमाका कार्यक्रममा जनमतका तीनै नेताहरु दुवई जान लागेका हुन् । गैर आवासीय मधेशी सँघका सँस्थापक समेत रहेका डा. राउतले वैदेशिक रोजगारीको क्रममा विदेशमा रहेका मधेशी समुदायका युवाहरुसँग विकास सम्बन्धी संवाद समेत गर्ने बुझिएको छ ।
३ वर्ष अगाडि · अन्तराष्ट्रिय
देश कालजनकपुरको लागि माइत नेपालका प्रतिनीधि पुरुषोत्तम यादवले जानकारी सँकलन गर्दै महोत्तरीको गौशाला पुगेका थिए । उनले जानकारी यकिन गरी उनलाई नेपाल ल्याउन हप्तौसम्म पहल थालेका थिए ।
३ वर्ष अगाडि · देश काल
ब्यूरो-रिपोर्टरभएकोले यसलाई पवित्र मानिन्छ । पौराणिककालमा यहाँ अनारवन, तमालवन, तालवन, कदलीवन लगायतका १२ वटा रमणीय वन रहेको थियो । त्रेता युगमा यहाँ भगवान रामले होली खेलको किम्दन्ती अनुसार यहाँ परिक्रमाबासी पुगि अविर खेली होली मनाउने गर्छन । यहाँ अहिले पनि जनकपुरस्थित जानकी मन्दिर र राममन्दिरका पुजारीहरु पुगेर होली खेल्ने चलन रहिआएको छ । पर्वता — नवम दिन परिक्रमाबासी धनुषाको पर्वतामा विश्राम लिन्छन । राजा जनकद्वारा स्थापित क्षिरेश्वरनाथ महादेवको मन्दिर यहाँ रहेको छ ।
३ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
देश कालअतिथिको रुपमा केन्द्रीय सदस्य रेखा यादव, पूर्व केन्द्रीय सदस्य चन्देश्वर ठाकुर,राहत शिक्षक विभाग मधेश प्रदेश अध्यक्ष तथा प्रविधि मैत्री विशेष विभाग सह संयोजक गुलाव यादव ज्यु मधेश प्रदेश शिक्षक संगठनको उपाध्यक्ष शिव चन्द्र मण्डल, सचिव राम बृक्ष महतो लगायत धनुषा जिल्लाको स्थानीय पालिका अध्यक्ष, सचिव, पदाधिकारीहरु तथा प्रतिनिधिहरुको उपस्थितिमा जिल्ला अधिवेशन बाट उर्जावान गतिशील नयाँ पदाधिकारीहरु चयन गरिएको छ ।
३ वर्ष अगाडि · देश काल
प्रमुख समाचारमधेश प्रदेशमा एमाले एक्लिएको कारण प्रदेश सभामुख मण्डलको पद समेत धरापमा परेको छ । नयाँ सत्ता साझेदार हुन लागेको नेपाली कांग्रेसले सभामुखमा दाबी गर्दै मण्डलले राजीनामा नदिए २ तिहाईबाट हटाइने आन्तरिक छलफलमा जुटेको छ ।
३ वर्ष अगाडि · प्रमुख समाचार