
Lumbini Lions

Chitwan Rhinos

Lumbini Lions

Chitwan Rhinos
विभिन्न जिल्लाहरुबाट आएका समाचारहरुलाई सम्पादन गरी पाठकवर्ग समक्ष साँझा गरिन्छ । फोन नं. +97741-420085, ईमेल ठेगाना – Trinews45@gmail.com
प्रमुख समाचारन्यूज ब्यूरो ,काठमाडौं । सरकारले १२ लाख वटा स्मार्ट लाइसेन्सको कार्ड आपूर्तिका लागि ठेक्का सम्झौता गरेको छ । समयमै कार्ड आपूर्ति नहुँदा स्मार्ट लाइसेन्स छपाइ प्रभावित हुने भएपछि थप कार्ड आपूर्तिका लागि बुधबार ठेक्का सम्झौता भएको यातायात व्यवस्था विभागका महानिर्देशक तुल्सीराम गौतमले बताए । जर्मनीको म
३ वर्ष अगाडि · प्रमुख समाचार
आर्थिक ब्यूरोईलाका प्रहरी कार्यालय महेन्द्रनगर धनुषाबाट खटिएको प्रहरी टोलीले ज १ त २६०९, ज १ त ६५०५, ज १ त ९३३५ र प्रदेश ०३–००१ त १४ नं. को बालुवा लोड ट्रायाक्टरहरूलाई नियन्त्रणमा लिई आवश्यक कार्वाहीको लागि आजै जिल्ला समन्वय समितिको कार्यालय जनकपुरधाम धनुषामा पठाएको जनाइएको छ ।
३ वर्ष अगाडि · आर्थिक ब्यूरो
यस्तै, यस्तै आईतबार महोत्तरीको बलवा नगरपालिकाले समेत एक दिने विदा दिने जनाएको छ । बलवा नगरपालिकाका मेयर रामविजय महतोले आईतबार परिक्रमाको धार्मिक लस्कर ध्रुवकुण्ड पुग्ने भएपछि सार्वजनिक विदा दिने बताएका छन् ।
३ वर्ष अगाडि · प्रमुख समाचार
बिज्ञान-प्रबिधिसन् २०१३ मा झाले संचालन गरेको इन्टरनेट मार्केट टुडे नेपालकै गुगललाई फाइदा पुर्याउने एकमात्र ठूलो संस्था हो । छोटो अवधिमा नै इन्टरनेट मार्केट टुडे प्रतिष्ठित गुगल पार्टनर र प्रिमियर पार्टनर बन्न सफल भइसकेका छन्।
३ वर्ष अगाडि · बिज्ञान-प्रबिधि
प्रमुख समाचारजनकपुरधाम उद्योग वाणिज्य सँघले टिकटोकमा छाडा बोल्ने, छाडा नाच्ने, ओरकेष्ट्रा नाच्ने नर्तकीहरुलाई आज बोलाएको छ । जनकपुर जस्तो धार्मिक नगरीमा मिथिला मधेश जस्तो ठाउँमा अश्लिल नाच्ने महिला नर्तकीहरुलाई बोलाएर चमरी बेचेर दमरी निकालेको आरोप पनि लगाइएको छ ।
३ वर्ष अगाडि · प्रमुख समाचार
किन हुन्छ यस्तो ?आयोजकसंग सम्बन्धित केही व्यक्तिबाहेक ५० जना भन्दा बढी दर्शकसमेत पुग्न नसकेको देखिएको थियो । फितलो व्यवस्थापनको कारण व्यवसायीहरु माछा महोत्सवमा सहभागी नै भएनन् । स्थानीयवासीहरुले यस महोत्सवलाई बजेटको दुरुपयोग गर्ने मेसोको रुपमा लिएका छन् ।
३ वर्ष अगाडि · किन हुन्छ यस्तो ?
ब्यूरो-रिपोर्टरकार्यक्रममा विशिष्ट अतिथिहरु पूर्व मन्त्री जयराम यादव, महानगरका उपमेयर शिल्पा निराला कार्की, प्रहरी नायब उपरीक्षक टीका बहादुर कार्की, जनकपुर वन प्राविधिक समाजका महासचिव सुरेश शर्मा, मोरङ जिल्ला वन अधिकृत अनिरुद्ध साह, जोगबनीका चेयरमेन रोहित यादव, अतिथिहरु वडा अध्यक्ष उद्धव भुजेल, वडा सदस्य हरु राजेन्द्र प्र. कामत र राधा तत्मा, सशस्त्र प्रहरी बलका इन्सपेक्टर बुद्ध श्रेष्ठ र एगिन राई, ई.प्र.का. रानी का इन्चार्ज रुपेश थपलिया, वृहत मधेसी नागरिक समाज का अध्यक्ष सूर्यनाथ प्रसाद सिंह, महिला नेतृहरु सदिना खातुन, जैमुन अन्सारी, मन्जु देवी शर्मा, समाजसेवीहरु अशोक मण्डल, श्याम मण्डल, संजिव मण्ड
३ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
ब्यूरो-रिपोर्टरपरिक्रमाको धार्मिक लस्कर धनुषाको धनुषाधाम, सतोषर, औरही, पर्वतासहित जनकपुरधाममा २ दिन गरी ६ दिनसम्म धनुषामा रहने भएको छ । परिक्रमाको क्रममा लुटपाट, चोरी चकारी, दुरव्यवहार, अभद्र व्यवहार हुन नदिनको लागि व्यापक रुपमा प्रहरी परिचालन गरिने सिडिओ दाहालले बताए ।
३ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
मटिहानी नगरपालिका अन्तर्गतको कार्यालयहरुमा भोली परिक्रमाको धार्मिक लस्करलाई स्वागतको लागि सार्वजनिक विदा दिएको हो । परिक्रमाको लस्कर चौथो दिन मटिहानी मठ पुग्ने भएको छ ।
३ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
देश कालझन्डै ५ वर्षअघि ट्याक्टर जलाएको आरोपमा कैद सजाय सुनाइएका चौधरी गत १९ माघमा पक्राउ परेका थिए । तर, फैसला कार्यान्वयनका लागि जेल परेका चौधरीले गत साता सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट आममाफी पाएपछि ७ फागुनमा रिहा भएका थिए ।
३ वर्ष अगाडि · देश काल
आर्थिक ब्यूरोप्रहरीले गोप्य सुचनाको अधारमा वडा प्रहरी कार्यालय रेल्वे धनुषाबाट खटिएको प्रहरी टोलीले जिल्ला धनुषा जनकपुर उप–महानगरपालिका वडा नं. १ शहिद चोक स्थितमा बेंगाशिवपुर तर्फबाट आउदै गरेको बालुवा लोड रहेका र भ्याट विल समेत नभएका ज. १ क. र प्रदेश–२–०२–००१ क ०००१ नम्बरका टिपरहरूलाई नियन्त्रणमा लिई आवश्यक कार्वाहीको लागि आजै जिल्ला समन्वय समितिको कार्यालय जनकपुरधाम धनुषामा पठाईएको जनाएको छ ।
३ वर्ष अगाडि · आर्थिक ब्यूरो
प्रमुख समाचारजिल्ला प्रशासन कार्यालय कैलालीबाट जारी नागरिकता र प्रहरी सेवाका क्रममा बुझाइएको नागरिकतामा मिति फरक फरक पाइएपछि सिंह विवादमा तानिएका थिए । उमेर झुक्याएको भन्दै सिंहविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी
३ वर्ष अगाडि · प्रमुख समाचार