
Karnali YaksWon
187/619.5 ov

Biratnagar Kings
186/720 ov
Karnali Yaks won by 4 wickets · with 1 ball to spare
Player of the matchSompal Kami
Karnali YaksWon
187/619.5 ov

Biratnagar Kings
186/720 ov
Karnali Yaks won by 4 wickets · with 1 ball to spare
Player of the matchSompal Kamiविभिन्न जिल्लाहरुबाट आएका समाचारहरुलाई सम्पादन गरी पाठकवर्ग समक्ष साँझा गरिन्छ । फोन नं. +97741-420085, ईमेल ठेगाना – Trinews45@gmail.com
प्रमुख समाचारन्यूज ब्यूरो, सिरहा। नेपाली कांग्रेस सिरहाले होली पर्वको शुभकामना आदानप्रदान गरेको छ । होलीको पूर्व सन्ध्यामा नेपाली कांग्रेसले आइतबार पार्टी कार्यालय धनगडीमाईमा शुभकामना आदानप्रदान गरी होली पर्व मनाएका हुन् । त्यस क्रममा नेता तथा कार्यकर्ताहरूले एक आपसमा रङ दलेर होली पर्व मनाएका हुन् । ‘होली मिलन त
३ वर्ष अगाडि · प्रमुख समाचार
ब्यूरो-रिपोर्टरनिजामती सेवा अन्तर्गत सुचना प्रविधि अधिकृत पदमा कार्यरत यादवले आदर्श विवाह गर्ने स्वघोषणाले समाजमा सकारात्मक संदेश प्रवाह भएको मिथिला विहारी नगरपालिकाका मेयर राजेन्द्र प्रसादले बताए ।
३ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
गाउँ / समाजशनिबारको सर्वपक्षिय र सर्वदलिय बैठकमा जसपाका केन्द्रीय सदस्य नागेन्द्र यादव, नगरअध्यक्ष डा. धीरेन्द्र यादव, मेयर राम विजय महतो, उपमेयर राम दुलारी देवीसहित स्थानीय, विद्यार्थी, महिला, अधिकराकर्मी, समाजिक अभियन्ताहरुको उपस्थिति रहेको थियो ।
३ वर्ष अगाडि · गाउँ / समाज
ब्यूरो-रिपोर्टरआउँदो शुक्रबार तिरहुतिया गाछी र आसपासको क्षेत्रमा सफाई गर्ने भएको छ । जनकपुरका व्यापारीहरुले आयोजना गरेको व्यापार मेलापछि अस्तव्यस्त भएको तिरहुतियागाछीलाई सिडिओ, धनुषा प्रहरी, अन्य सँघसँस्थाहरुले मिलेर सफाई गर्ने कार्यक्रम तय गरिएको हो ।
३ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
प्रमुख समाचारसोसँगै मन्दिरमा राखिएको दानपेटीकामा अन्दाजी ३ महिनादेखि नखुलेको रकम समेत उनीहरुले चोरी गरी लगेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता वेद प्रसाद गौत्तमले जानकारी दिए । शनिबार पत्रकार सम्मेलन गरी धनुषा प्रहरीले उनीहरुलाई सार्वजनिक गरेको हो ।
३ वर्ष अगाडि · प्रमुख समाचार
देश कालनेविसंघका जिल्ला अध्यक्ष सुजित यादव, नेविसंघका शँकर यादव, ईन्द्रजीत गोईत, काँग्रेसका जिल्ला सहसचिव विजय कुमार यादव, पुष्पेन्द्र गोईत, उदित मिश्र लगायतको मोटो उपस्थितिमा दल दर्ता गराइएको हो ।
३ वर्ष अगाडि · देश काल
समाजिक सँजाल र चौतर्फी आलोचनापछि जिल्ला प्रशासन कार्यालय महोत्तरीले जिल्लाभरिमा चर्को साउण्डमा डिजे बजाउन नपाउने सूचना दिएको हो । राती १० बजेपछि हरन, एण्डको , डिजे लगायत कुनै पनि चर्को साउण्डको मेसिन बजाउन नपाउने निर्णय गरेको छ ।
३ वर्ष अगाडि · देश काल
गाउँ / समाजबेहुला परिहार प्रखण्डको धनहा पँचायतको मनिथर गाउँबाट विहे गर्न गएका थिए । उनको आमाबुवाको समेत मृत्यू भईकेको र भाईमा उनी कान्छो थिए । मृतक बेहुलाको नाम सुरेन्द्र कुमार बताईएको छ ।
३ वर्ष अगाडि · गाउँ / समाज
ब्यूरो-रिपोर्टरसो क्रममा मेयर यादवले अधिकृत ठाकुरले बेरुजु नियन्त्रण, सफल कार्य सम्पादनको लागि बधाई सहित निर्देशन समेत दिए । अधिकृत ठाकुरले जनप्रतिनीधि र कर्मचारीबीचको समन्वय सदैव रहने भन्दै मिले र विकास निर्माणको कार्यलाई तीव्रता दिने प्रतिवद्धता जाहेर गरे ।
३ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
देश कालशुक्रबार रा.रा.ब. मा दल दर्ताको लागि सँसदीय चुनाव झैँ तामझामको साथ गएका हुन् । शिक्षा क्षेत्रलाई स्वतन्त्र र शान्ती वातावरण क्षेत्र घोषणा गरिएपनि जनकपुरसहित अन्य कलेजहरुमा समेत स्वीयू चुनावले यहाँको शैक्षिक स्तर र प्रणालीलाई चुनौति दिँदै आएको छ
३ वर्ष अगाडि · देश काल
देश कालसमितिको सभापतिमा सँतोष यादव, उपसभापतिमा त्रिलोक कुमार यादव, धीरज महासेठ, सिद्धार्थ राज सिँह, दिपेश भण्डारी लगायतका रहेका छन् । यस्तै, सचिवमा आनन्द द्धिवेदी, सहसचिवमा शिवशंकर महतो, गणेश कुमार साह, गौत्तम यादव, सोनम सिँह रहेका छन् ।
३ वर्ष अगाडि · देश काल
आर्थिक ब्यूरोजीतेन्द्र महासेठ जनकपुरधामका एक कुशल व्यावसायी समेत हुन् । जनकपुरधामको व्यापार जगतमा महासेठ एक युथ आईकनको रुपमा चिनिएका छन् । उनलाई विभिन्न माध्यमबाट उनका शुभचिन्तकहरुले बधाई दिएका हुन् ।
३ वर्ष अगाडि · आर्थिक ब्यूरो