
Karnali YaksWon
187/619.5 ov

Biratnagar Kings
186/720 ov
Karnali Yaks won by 4 wickets · with 1 ball to spare
Player of the matchSompal Kami
Karnali YaksWon
187/619.5 ov

Biratnagar Kings
186/720 ov
Karnali Yaks won by 4 wickets · with 1 ball to spare
Player of the matchSompal Kamiविभिन्न जिल्लाहरुबाट आएका समाचारहरुलाई सम्पादन गरी पाठकवर्ग समक्ष साँझा गरिन्छ । फोन नं. +97741-420085, ईमेल ठेगाना – Trinews45@gmail.com
ब्यूरो-रिपोर्टरनगरपालिकाको आर्थिक लगानीमा सो क्षेत्रको चर्चित रहेको यदुकूहा बजारमा स्थानीय किसान, व्यापारी, व्यावसायीसहित उपभोक्तालाई व्यवस्थित गर्नको लागि बजार सौन्दर्यीकरण गर्न लागेको बताएका छन् ।
३ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
प्रमुख समाचारराती १० बजेपछि चर्को स्वरमा हरन बजाए, डिजे बजाए तत्काल बाजा नै प्रहरी मार्फत जफत गर्न लगाउने निर्णय भएको बताए । चर्को ध्वनीले ध्वनी प्रदुषण, हृदयघातका विरामी मर्ने, विरामी बढने, बालबालिका जन्मदा कुपोषित हुने जस्ता समस्या बढन थालेपछि प्रशासनले बल्ल निगरानी थालेको हो ।
३ वर्ष अगाडि · प्रमुख समाचार
खेल / खेलाडीनेपाललाई विजय दिलाउने क्रममा ह्याट्रिक हिरो दीपेश कँडेल ५ विकेट लिए । उनले १० ओभरमा २ मेडन राख्दै ३९ रन खर्चिएका थिए । ४८ औं ओभरको अन्तिम तीन बलमा उनले लगातार तीन विकेट लिएका थिए । हेमन्त धामीले र सुवास भण्डारीले २/२ विकेट लिए ।
३ वर्ष अगाडि · खेल / खेलाडी
प्रमुख समाचारसेवाग्रहीसंग काम गरिदिने कार्य वापत ९ हजार घुस लिसकेको अवस्थामा दुवै जनालाई रँगेहात पक्राउ गरेको हो । मालपोतका सुब्बा पण्डितले सेवाग्राहीसंग रकम लिएर लेखापढी व्यबसायी कर्णको फर्ममा सो रकम राख्न दिएको बेला अख्तियारको टोलीले पक्राउ गरेको हो ।
३ वर्ष अगाडि · प्रमुख समाचार
राजनीतिकसरकार त्यसलाई भन्ने हो जसको आफ्नो प्रशासन होस ,आफ्नो अदालत होस,आफ्नो कानून होस,आफ्नो प्रहरी होस आफ्नो स्रोतसाधनमा अधिकार होस अनि न आफ्नो सरकार । त्यसैले अहिलेको सरकार पहिलेको सरकारलाई बेवास्ता गरेको छ । अहिलेको सरकारसंग हामीले दुईटा कुरा तत्काल गर्नुपर्ने माग गर्दछौं । संघीयता निजामती ऐन छिटो भन्दा छिटो पास गर्नुपर्ने र प्रदेशको कर्मचारीतन्त्रलाई स्थापित गर्नुपर्ने अर्को प्रहरी समायोजन ऐन प्रहरीलाई प्रदेशलाई हस्तान्तरण गर्नुपर्ने माग पनि उनले गरे ।
३ वर्ष अगाडि · राजनीतिक
कोशी प्रदेशको सचिवालयले एक सूचना जारी गर्दै कोशी प्रदेश अन्तर्गतको १४ जिल्लामा सरकारी कार्यालयहरु विदा रहने उल्लेख गरेको छ । विहिबार (आज) सरकारी स्कूल, कार्यालय, प्रष्ठिानहरु सार्वजनिक विदा हुने निर्णय बुधबार नै गरेको थियो ।
३ वर्ष अगाडि · देश काल
गाउँ / समाजसोधपुछको क्रममा पक्राउ परेका यादवले यादवले रामचन्द्र कटवालको गोठबाट चोरी ल्याएको भनि स्वीकार गरेपछि भैँसी ल्याएर भैँसी मालिकलाई बुझाएको हो । उनलाई पशु चोरी मुद्दामा अनुसन्धान अगाडी बढाइएको छ ।
३ वर्ष अगाडि · गाउँ / समाज
देश कालनामांकनका लागि प्रदेश सभामा दुई प्रस्ताव दर्ता गरिएका थिए। प्रदेश सभाले किरात लिम्बुवान सगरमाथा प्रदेशको नाम अस्विकृत गर्दै अर्को प्रस्ताव कोशी प्रदेशको नाम बहुमत सदस्यले पारित गरेका छन्।
३ वर्ष अगाडि · देश काल
प्रमुख समाचारगत माघ ३ गते अख्तियारले घुस लिएको अवस्थामा इन्जिनियर साहलाई पक्राउ गरेको थियो । अनुसन्धानको सिलसिलामा मेयर गुप्ता र इन्जिनियर साहको मिलेमतो पुष्टि भएपछि दुबै जनाविरुद्ध भ्रष्टाचार मुद्दा चलाएको अख्तियारको भनाइ छ ।
३ वर्ष अगाडि · प्रमुख समाचार
हाल नेपाली बजारमा पेट्रोलको मूल्य प्रतिलिटर १७८ र डिजेलको मूल्य प्रतिलिटर १७५ रुपैयाँ कायम छ। पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा माग र उत्पादन कटौतीले पेट्रोलियम पदार्थको मूल्य घटबढ भइरहेको छ।
३ वर्ष अगाडि · आर्थिक ब्यूरो
प्रमुख समाचारशनिबार विहान रमदैया भवाडीस्थित रहेको हिन्दुहरुको देवी राजदेवीको मन्दिरबाट चाँदीको मूर्ति चोरी गरिएपछि हिन्दुहरु आक्रोसित छन् । हिन्दुहरुको भावनामा ठुलो ठेस पुरयाएको भन्दै चोरलाई यथाशिघ्र पक्राउ गरी कानुनी दायरामा ल्याउन माग गर्दै चक्काजाम गरेका छन् ।
३ वर्ष अगाडि · प्रमुख समाचार
ब्यूरो-रिपोर्टरधनुषाको कचुरीस्थित मिथिलाबिहारीको मठबाट उठेको डोला किशोरीजीको डोलासहित आज धनुषाको धनुषाधाम पुगेको हो । ऐतिहासिक धार्मिक स्थल रहेको धनुषाधाममा परिक्रमा यात्रीलाई नगरपालिकाले भव्य स्वागत गरेको छ ।
३ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर