
Karnali YaksWon
187/619.5 ov

Biratnagar Kings
186/720 ov
Karnali Yaks won by 4 wickets · with 1 ball to spare
Player of the matchSompal Kami
Karnali YaksWon
187/619.5 ov

Biratnagar Kings
186/720 ov
Karnali Yaks won by 4 wickets · with 1 ball to spare
Player of the matchSompal Kamiविभिन्न जिल्लाहरुबाट आएका समाचारहरुलाई सम्पादन गरी पाठकवर्ग समक्ष साँझा गरिन्छ । फोन नं. +97741-420085, ईमेल ठेगाना – Trinews45@gmail.com
वडाध्यक्ष नन्दकिशोर चौधरीलाई प्रहरीले आज पक्राउ गरेको हो । वन डिभिजन कार्यालय बाराका वन अधिकृतलाई दुर्व्यवहार गरेको आरोपमा चौधरी पक्राउ परेका हुन् ।
३ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारत्यसैगरी, नागरिक उन्मुक्ति पार्टीको अध्यक्षसमेत रहेकी रञ्जिता श्रेष्ठको पनि उपराष्ट्रपतिको उम्मेदवार बन्ने चाहनामा ब्रेक लागेको छ । संवैधानिक व्यवस्था अनुरुप उनी महिला उम्मेदवार भए पनि उमेरका कारण उनको उपराष्ट्रपतिको उम्मेदवार बन्ने चाहनामा ब्रेक लागेको हो ।
३ वर्ष अगाडि · प्रमुख समाचार
ब्यूरो-रिपोर्टरउनले अनाहक र बिना कारण आफूमाथि मानहानी, दुरव्यहार गरेको भन्दै तत्काल कारवाहीको लागि ईलाका प्रहरी कार्यालय यदूकूहामा निवेदन दर्ता गराएका छन् । शिक्षक योगेन्द्र यादवलाई आईतबार ईलाका प्रहरी कार्यालयमा बोलाइएको छ ।
३ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
गाउँ / समाजन्यूज ब्यूरो, सिरहा । मधेश प्रदेशको सिरहा जिल्लास्थित नरहा गाउँपालिकामा ७ दिने मोबाईल, मोटरसाईकल, सटर ग्रील सम्बन्धी सीपमुलक तालिम सुरु भएको छ । आज (शुक्रबार, फागुन २६ गते) देखि सुरु भएको सो सीपमूलक तालिम आगामी चैत्त २ गतेसम्म चल्ने आयोजकले जनाएको छ । नरहा गाउँपालिका वडा नम्बर ३ को वडास्तरीय योजनामा
३ वर्ष अगाडि · गाउँ / समाज
प्रमुख समाचारगृह मन्त्रालयले राष्ट्रपतिको निर्वाचनअघि आचारसहिंता लाग्ने भएपछि बढुवाका लागि अनुमति माग गर्दै निर्वाचन आयोगमा पत्र पठाएको थियो। आयोगले अनुमति दिएसँगै शुक्रबार पाँच जनालाई एआईजीमा बढुवा सिफारिस गरिएको हो।
३ वर्ष अगाडि · प्रमुख समाचार
पौडेलले शिक्षक सरुवा गर्न सहजीकरण गरिदिए वापत सेवाग्राहीसँग घुस रिसवत माग गरिरहेको भन्‍ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिई गएको टोलीले उनलाई रँगेहात पक्राउ गरेको हो ।
३ वर्ष अगाडि · देश काल
देश कालन्यूज ब्यूरो, सर्लाही । सरकारी रकम हानीनोक्सानी गरेको कसुरमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाहीको हरिवन नगरपालिका–१० का वडाध्यक्ष शम्भुप्रसाद मैनालीसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारले शुक्रबार वडाध्यक्ष मैनालीसहित गौरीकुमारी र हिराकुमारी श्रेष्ठविरुद्ध बिगो, कैद र
३ वर्ष अगाडि · देश काल
देश कालसप्तरीकी ममता झा जनमत पार्टी सप्तरीको इन्चार्जसमेत रहेका हुन। ५३ वर्षीया झा सदभावना पार्टीबाट राजनीतिक यात्रा सुरु गरेका थिइन् ।
३ वर्ष अगाडि · देश काल
प्रमुख समाचारनिर्वाचन आयोगको विज्ञप्तिपछि जनता समाजवादी पार्टी (जसपा) लाई भारी भएको छ । बाराबाट निर्वाचित पूर्व मन्त्री समेत रहेका रामसहाय यादवलाई उपराष्ट्रपतिमा उठाउने निर्णय गरेपनि पुरुष भएपछि समस्या उत्पन्न भएको हो ।
३ वर्ष अगाडि · प्रमुख समाचार
ब्यूरो-रिपोर्टर‘कुनैपनि फलको बिउ रोप्नुपूर्व हामी त्यसको उचित समय, मौसम, माटो आदि हेर्छौ । तर, गर्भाधानका लागि हामी त्यसरी समयको अनुकूलता हेर्ने गर्दैनौ,’डा. रजकले भने,‘जन्म लिने बच्चाको सुख, स्वास्थ्य र समृद्धिका लागि गर्भाधानको लागि पनि निश्चित समय मिलाउनुपर्छ । निश्चित विधि मिलाउनु पर्छ । गर्भ संस्कार सेवाले यही विषयमा परार्मश दिन्छ ।’ यस परार्मशले सुन्दर, संस्कारवान, बुद्धिवान एवंम स्वास्थ्य बच्चा जन्माउन मद्दत मिल्छ ।
३ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
देश कालकमला नगरपालिकास्थित काँग्रेसका युवा नेता एवम् वडासभापति विजय यादव, नगरसभापति शँकर प्रसाद यादव, युवाहरु नेताहरु रुपक कुमार यादव (रुपी), वडाध्यक्ष ठकु यादव, उपेन्द्र ठाकुर, प्रदीप यादव, विद्यार्थी नेता अशोक यादव, बौका यादव, रामकुमार साह, राजा यादव लगायत दर्जनौ नेता कार्यकर्ताहरुको सहभागीता रहेको थियो । यदुकुहास्थित गरिएको दीप प्रज्वलनमा नेपाली काँग्रेसका दिग्गज नेता शिवधारी यादव, युवा नेता रुपेश यादव, लालबाबु हाथी लगायत दर्जनौ नेता कार्यकर्ताहरुको उप
३ वर्ष अगाडि · देश काल
प्रहरी स्रोतका अनुसार वीरगन्जमा रहेको नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालका निर्देशक तथा एमाले नेता बशरुद्दिन अन्सारीका छोरा जहांगिर अन्सारी उनको भतिजो तारिक अन्सारी सहित मेडिकल कलेजका ४ जना डाक्टरहरुले युवतीलाई दुव्र्यहार गरेका छन् ।
३ वर्ष अगाडि · प्रमुख समाचार