Janakpur Bolts
Yet to bat
Kathmandu Gurkhas
100/617.2 ov
- CRR
- 5.77
Kathmandu Gurkhas batting
Janakpur Bolts
Yet to bat
Kathmandu Gurkhas
100/617.2 ov
Kathmandu Gurkhas batting
विभिन्न जिल्लाहरुबाट आएका समाचारहरुलाई सम्पादन गरी पाठकवर्ग समक्ष साँझा गरिन्छ । फोन नं. +97741-420085, ईमेल ठेगाना – Trinews45@gmail.com
समाचार प्रभावभिडियो फुटेजको आधारमा पहिचान गरी त्यस घटनामा संलग्न देखिएका अरुलाई पनि पक्राउ गरी अनुसन्धान गर्ने डिएसपी सिंहले बताए । उनीहरुलाई पनि कारबाही गर्ने प्रक्रिया प्रहरीले अघि बढाएको छ ।
३ वर्ष अगाडि · समाचार प्रभाव
गाउँ / समाजजिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार ६ जनामध्ये थप एक जनालाई वीरगँजबाट पक्राउ गरिएको हो । वीरगँज महानगरपालिका वडा नं. १६ इनर्बास्थित भन्सार हुँदै लुकीछिपी नेपालबाट भारततर्फ भाग्ने क्रममा प्रहरीले पक्राउ गरेको हो ।
३ वर्ष अगाडि · गाउँ / समाज
प्रमुख समाचारन्यूज ब्यूरो, जनकपुरधाम । करिब १८ महिना अगाडी चुरे आन्दोलनलाई भँजाएर खाएका केही कथित अभियन्ताको कारण भूमिहिनहरुलाई पुनः आन्दोलन गर्न बाध्य बनाएको छ । तत्कालिन भौतिक पूर्वाधार तथा यातायात मन्त्री रामसरोज यादवसँग चुरे अभियानीहरुले थालेको आन्दोलनलाई बार्गेनिङग गरी समाप्त पारिएपनि असल अभियन्ताहरुले पुनः
३ वर्ष अगाडि · प्रमुख समाचार
विचार / ब्लगप्रभावित जिल्लामा स्वास्थ्यकर्मीको निर्देशन अनुसार औषधि खाई हात्तिपाईले रोग नियन्त्र तथा उनमुलन कार्यमा बिशेस योगदान दिनुपर्छ बाहिर निस्के । अन्य जिल्लामा आबश्यकता अनुसारको अनुसन्धान , औषधिको प्रभाव बारे बैज्ञानिक अनुसन्धान गरिनु पर्छ बाहिर निस्के । स्वास्थ्य कर्मीहरु घर घर गई , लक्षित समुह संग जनजेतना जगाई सचेत गरिनु पर्छ बाहिर निस्के । औषधि लिने मात्र होइन सुझाब अनुसार खानुपर्छ । आम सचेत नागरिक , हरेक स्वास्थ्य कर्मी , जनस्वस्थ्य कर्मी , पालिका, राजनीतिक कर्मी र राज्य पूर्ण रुपमा लागेमा हात्तीपाईले रोगलाई उन्मुलन गर्न सम्भब छ ।
३ वर्ष अगाडि · विचार / ब्लग
प्रमुख समाचारशनिबार जनमत पार्टीका अध्यक्ष डा. सिके राउत, लोसपाका अध्यक्ष महन्थ ठाकुर र नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष सँगीता श्रेष्ठबीच कार्यगत एकताको सहमति भएको हो ।
३ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारन्यूज ब्यूरो, काठमाडौँ । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि उम्मेदवारी दर्ताका क्रममा रत्नराज्यलक्ष्मी क्याम्पस प्रर्दशनीमार्गमा खुकुरी प्रहार भएको छ। उम्मेदवारी दर्ता गर्ने क्रममा विद्यार्थी समूहबीच विवाद बढेपछि शनिबार खुकुरी हानाहान भएको हो। विवाद बढेपछि नेकपा एकीकृत समाजवादी नि
३ वर्ष अगाडि · प्रमुख समाचार
गाउँ / समाजबिहेबारी, मटकोर, पूजाआजाको बहानामा चर्को साउण्डमा सुन्ने नसकिने खालको गीतहरु बजाएर विद्यार्थीहरुलाई समेत प्रभावित गरेको हो । केही दिनपछि हुने एसईई परीक्षाको लागि पढन बसेपनि डिजेको चर्को आवाजले उनीहरु पढन पाइनरहेको गुनासो गरेका छन् । केही दिनपछि कक्षा ११ र १२ को समेत परीक्षा तोकिएको छ । तर, डिजेले उनीरुलाई शान्तीपूर्वक भने अध्ययन अध्ययापन गर्न नदिएको गुनासो गरिएको हो ।
३ वर्ष अगाडि · गाउँ / समाज
प्रमुख समाचारनेपालको संविधानको धारा ७० ले राष्ट्रपति र उपराष्ट्रपति फरक(फरक लिंग वा समुदायको हुनुपर्ने व्यवस्था गरेकोको अवस्थामा बिहीबार नै राष्ट्रपतिमा पुरुष निर्वाचित भइसकेको, राष्ट्रपति पदमा खसआर्य समुदायबाट पुरुष निर्वाचित भइसकेको अवस्थामा उपराष्ट्रपति पदमा खसआर्य समुदायको पुरुषबाहेक मात्र उम्मेदवार हुनसक्छ । त्यसैले सो पदमा पुरुष उम्मेदवार हुन सक्दैन र समानुपातिक समावेशी प्रतिनिधित्वको व्यवस्थाबमोजिम राष्ट्रपति पुरुष बनिसकेकाले महिलालाई उपराष्ट्रपति पदमा उम्मेदवार मनोनयन हुने व्यवस्था मिलाउन संविधान, कानुन र समावेशीकरणको सिद्धान्तअनुरुप अनिवार्य रहेको उजुरीमा उल्लेख छ ।
३ वर्ष अगाडि · प्रमुख समाचार
वडाध्यक्ष नन्दकिशोर चौधरीलाई प्रहरीले आज पक्राउ गरेको हो । वन डिभिजन कार्यालय बाराका वन अधिकृतलाई दुर्व्यवहार गरेको आरोपमा चौधरी पक्राउ परेका हुन् ।
३ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारत्यसैगरी, नागरिक उन्मुक्ति पार्टीको अध्यक्षसमेत रहेकी रञ्जिता श्रेष्ठको पनि उपराष्ट्रपतिको उम्मेदवार बन्ने चाहनामा ब्रेक लागेको छ । संवैधानिक व्यवस्था अनुरुप उनी महिला उम्मेदवार भए पनि उमेरका कारण उनको उपराष्ट्रपतिको उम्मेदवार बन्ने चाहनामा ब्रेक लागेको हो ।
३ वर्ष अगाडि · प्रमुख समाचार
ब्यूरो-रिपोर्टरउनले अनाहक र बिना कारण आफूमाथि मानहानी, दुरव्यहार गरेको भन्दै तत्काल कारवाहीको लागि ईलाका प्रहरी कार्यालय यदूकूहामा निवेदन दर्ता गराएका छन् । शिक्षक योगेन्द्र यादवलाई आईतबार ईलाका प्रहरी कार्यालयमा बोलाइएको छ ।
३ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
गाउँ / समाजन्यूज ब्यूरो, सिरहा । मधेश प्रदेशको सिरहा जिल्लास्थित नरहा गाउँपालिकामा ७ दिने मोबाईल, मोटरसाईकल, सटर ग्रील सम्बन्धी सीपमुलक तालिम सुरु भएको छ । आज (शुक्रबार, फागुन २६ गते) देखि सुरु भएको सो सीपमूलक तालिम आगामी चैत्त २ गतेसम्म चल्ने आयोजकले जनाएको छ । नरहा गाउँपालिका वडा नम्बर ३ को वडास्तरीय योजनामा
३ वर्ष अगाडि · गाउँ / समाज