
Karnali YaksWon
187/619.5 ov

Biratnagar Kings
186/720 ov
Karnali Yaks won by 4 wickets · with 1 ball to spare
Player of the matchSompal Kami
Karnali YaksWon
187/619.5 ov

Biratnagar Kings
186/720 ov
Karnali Yaks won by 4 wickets · with 1 ball to spare
Player of the matchSompal Kamiविभिन्न जिल्लाहरुबाट आएका समाचारहरुलाई सम्पादन गरी पाठकवर्ग समक्ष साँझा गरिन्छ । फोन नं. +97741-420085, ईमेल ठेगाना – Trinews45@gmail.com
ब्यूरो-रिपोर्टरईलाका प्रहरी कार्यालय खजुरीको नयाँ ईन्सपेक्टरमा राजकुमार भट्ट हाजिर भएका छन् । उनले ईलाका प्रहरी कार्यालय खजुरीको कमाण्ड सम्हालेका हुन् । उनले मँगलबार कमाण्ड लिएका हुन् । मँगलबार कमाण्ड लिँदै स्थानीय भद्र भलादमी, जनप्रतिनीधि, सँचारकर्मी, अधिकारकर्मी, पेशाकर्मीहरुसँग भेटघाट गर्दै यहाँको स्थितिको बारेमा जानकारी लिएका थिए । उनले सीमा क्षेत्रमा हुने विभिन्न अपराधिक क्रियाकलाप, गतिविधि, तस्करी नियन्त्रणको लागि नयाँ डिजाइनमा काम गर्ने बताए ।
३ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
प्रमुख समाचारनिर्वाचन आयोगले यस्तो तर्क गरिरहँदा राजनीतिक दलका नेताहरु भने राष्ट्रपति र उपराष्ट्रपति ‘फरक लिंग वा समुदायको हुनुपर्ने’ भनिएकाले समुदायमात्रै फरक हुँदा मान्य हुने दाबी गर्छन् ।
३ वर्ष अगाडि · प्रमुख समाचार
देश कालकार्यक्रममा गणेशमानचारनाथ नगरपालिकाको नगर प्रमुख जितनारायाण यादवले महिला जगरुक भएर संघर्ष गरे कुनैपनि क्षेत्रमा पछाडि नपर्ने बताए। उनले आजको गम्भीर अवस्थामा महिलालाई देह ब्यापार, महिला बेचबिखन, बलात्कार, हिंसात्मक गतिविधिलाई नियन्त्रणमा लाग्न आग्रह गरे।
३ वर्ष अगाडि · देश काल
प्रमुख समाचारन्यूज ब्यूरो, काठमाडौँ। जनता समाजवादी पार्टी (जसपा) नेपालले रामसहायप्रसाद यादवलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ। राजधानीमा बिहीबार बसेको जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठकले सो निर्णय गरेको हो। बैठकले आसन्न उपराष्ट्रपतिको निर्वाचनमा यादवलाई उम्मेदवार बनाउने सर्वसम्मत निर्णय गरे
३ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारपूर्व सभामुखसमेत रहेका पौडेल कांग्रेससहित नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय जनमोर्चा र नेपाल समाजवादी पार्टीको साझा उम्मेदवार हुन् । अर्का पूर्व सभामुख नेम्वाङलाई एमालेको साथ रहेको थियो ।
३ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारतेस्रो राष्ट्रपतिका लागि नेपाली कांग्रेसका रामचन्द्र पौडेल र नेकपा (एमाले) का सुवासचन्द्र नेम्वाङ प्रतिस्पर्धामा छन् । पूर्व सभामुखसमेत रहेका पौडेल कांग्रेससहित नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय जनमोर्चा र नेपाल समाजवादी पार्टीको साझा उम्मेदवार हुन् । अर्का पूर्व सभामुख नेम्वाङलाई एमालेको साथ छ ।
३ वर्ष अगाडि · प्रमुख समाचार
समाचार प्रभावत्यस्तै संघीय संसदका सदस्यहरु वर्षमान पुन, चन्द्र भण्डारी, लक्ष्मी साह कोइरी, टेकबहादुर गुरुङले पनि मतदान गरेनन् । फौजदारी अभियोग लागेका महतो फरार छन् भने भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका गुरुङ निलम्बित छन् । त्यस्तै पुन र भण्डारी उपचारका क्रममा मुलुक बाहिर छन् । प्रतिनिधिसभाका २७५ सदस्यमध्ये रवि लामिछाने पदमुक्त भएका थिए भने जसपाका सहनाज रहमानको निधन भएको थियो ।
३ वर्ष अगाडि · समाचार प्रभाव
प्रमुख समाचारप्राविधिक टोलीले माटो परीक्षणपछि कस्तो डिजाइन र मापदण्डको पूल बनाउने भनेर डिपिआर निर्माण गरी सरकारलाई बुझाउने छ । सोही डिपिआर बमोजिम कमला नदीमा मजबुत पूल बनाउने योजना रहेको छ ।
३ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारन्यूज ब्यूरो, काठमाडौं । काठमाडौंबाट भैरहवा उडेको श्री एयरलाइन्सको जहाजको इन्जिनमा आगो लागेको देखिएपछि काठमाडौं नै फर्काएर सुरक्षित अवतरण गराइएको छ । उडान नं. ८२१ को जहाजको इन्जिनमा आगो देखिएपछि धादिङको थाक्रेबाट फर्किएको थियो । सो जहाज त्रिभुवन विमानस्थलमा केहीबेर अघि सुरक्षित अवतरण गरेको छ । सो जह
३ वर्ष अगाडि · प्रमुख समाचार
ब्यूरो-रिपोर्टरमन्दिरबाट पूजाको समाग्री, पूजाका भाँडाकुडाहरु चोरी गरी लगेको स्थानीयहरुले जनाएको छ । मन्दिरबाट चोरी गर्ने चोर पहिचान भईसकेको तथा अझै पक्राउ नपरेको जनाइएको छ ।
३ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
गाउँ / समाजगाउँका युवकहरूले कुटपिट गरेपछि कुटाई खाएका भिनाजुले फोन गरेर आफ्नो गाउँका करिब दर्जनौ साथिहरुलाई बोलाउँदा दुई पक्षबीच ग्याँग फाईट भएको सप्तरीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक नरेशकुमार सिंहले जानकारी दिए ।
३ वर्ष अगाडि · गाउँ / समाज
आर्थिक ब्यूरोक्षिरेश्वरनाथ नगरपालिका वडा नम्बर ५ सखुवा रोडमा महेश शर्मा संचालन गर्दै आएको न्यू कृष्णा फर्निचर शोरुममा आगलागी भएको हो । आगलागीबाट उद्योगमा रहेको घरटहरा, फर्निचरका सामान पुर्णरुपमा जलेको छ ।
३ वर्ष अगाडि · आर्थिक ब्यूरो