क्राईम ब्यूरोटिकटकको सस्तो साडीको लोभमा फस्दा जनकपुरका व्यक्तिको खाताबाट २ लाख गायब, दुई युवकविरुद्ध ठगी मुद्दा
यसैगरी, संहिताको दफा २५४ बमोजिम ठगी भएको रकम पीडितलाई फिर्ता भराउनसमेत माग गरिएको छ । दुवै प्रतिवादी फरार रहेको जनाउँदै उनीहरूका नाममा कानुनबमोजिम म्याद जारी गरी मुद्दाको प्रक्रिया अघि बढाउन सरकारी वकिल कार्यालयले अदालतसमक्ष माग गरेको छ ।
१ दिन अगाडि · क्राईम ब्यूरो











