आर्थिक ब्यूरोधनुषाको गणेशमान चारनाथ नपा उद्योग वाणिज्य संघको अध्यक्षमा साह निर्वाचित
यस्तै, सँघको उपाध्यक्षमा बिनोद खडका निर्वाचित भएका छन् । महासचिवमा संजिव मण्डल, सचिवमा नरेश साह र कोषाध्यक्षमा माधव श्रेष्ठ निर्वाचित भएको निर्वाचन अधिकृतले जनाएको हो । यस्तै, सदस्यहरुमा प्रमोद बराल, अमित साह, नितु र्कण र ईनु देवकोटा निर्वाचित भएको हो ।
२ वर्ष अगाडि · आर्थिक ब्यूरो











