देश कालमधेश प्रदेशका मुख्यमन्त्रीको प्रेस सल्लाहकारमा पत्रकार कर्ण नियुक्त
कमला विद्यामा माहिर मानिएका पत्रकार कर्णलाई मुख्यमन्त्री सिँहले प्रेस सल्लाहकारको जिम्मेवारी सुम्पेका हुन् । आफ्नै पार्टीका पत्रकार, आसेपासेलाई भर्ती गर्न अपरिपक्क पत्रकारहरुलाई प्रेस सल्लाहकार राख्दै आएका यसअघिका जनप्रतिनीधिलाई चुनौति दिँदै मुख्यमन्त्री सिँहले काबिल व्यक्तिलाई प्रेस सल्लाहकारको रुपमा नियुक्त गरेका छन् ।
२ वर्ष अगाडि · देश काल












