देश कालबँदेल (जँगली सुगर) मारेको आरोपमा प्रहरीका पूर्व डिआईजी शाह पक्राउ
तर, मरेको बँदेललाई कानुनी प्रक्रियाअनुसार जनप्रतिनिधिको उपस्थितिमा गाड्न वा मूल्य तोकी मासु बिक्रि वितरण गर्नुपर्ने व्यवस्था छ। यो घटना मा उक्त प्रक्रिया पालना भयो वा भएन भन्ने कुरा छानबिनको विषय बनेको छ।
२ वर्ष अगाडि · देश काल












