प्रमुख समाचारपूर्व काँग्रेसी रहेका साँसद डा. सिँहमाथि काँग्रेसका कार्यकर्ताहरुले गरे ढुँगामुढा
पछिल्लो निर्वाचनमा कांग्रेसले उनलाई टिकट नदिएपछि स्वतन्त्र भएर प्रतिनिधि सभामा निर्वाचित भएका डा. सिंह आफ्नो निर्वाचन क्षेत्रमा शिक्षा, स्वास्थ्य, सडक, उद्योग स्थापनामा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका छन् । जिल्ला प्रहरी कार्यालय सर्लाहीले स्थिती सामान्य भइसकेको जनाएको छ ।
२ वर्ष अगाडि · प्रमुख समाचार











