ब्यूरो-रिपोर्टरराराब कलेजको स्वीयू सदस्यमा निर्वाचित भएपछि मैले यी १० काम गरेः सदस्य यादव
उनले आफ्नो फेसबुकमा लेखेका छन् ,–“विद्यार्थी हक हितको लागि क्याम्पसमा र विधार्थीहरूको समस्या र गुणासो सुन्नलाई विहान ७ वजे देखि बेलुका ४ बजे सम्म बस्ने गर्थ्यो ।, प्रयोगात्मक परिक्षण वापत लिने सुल्कलाई पूर्ण रुपमा बन्द गराई जुन नियम विपरित थियो।, हरेक दिन कक्षाकोठा अनुगमन गर्ने र शिक्षा स्तरलाई प्रभावकारी बनाउने गर्न लगाईयो।, गुणस्तर शिक्षालाई मध्यनजर गरि शिक्षक, कर्मचारी तथा क्याम्पस प्रमुख समक्ष बारम्बार आवाज उठाए। बिबिए सेक्टरमा भएको लापरवाही सम्बन्धी ४ दिन सम्म बिबिए डिपार्टमेन्टमा ताला बन्दी गरि समस्या सामाधान गरियो ।”
१ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर












