देश कालSEE Exam: अँग्रेजी बिषयको प्रश्नपत्र २० मिनेटमै आउट
अँग्रेजी विषयको परीक्षा हलमा एक विद्यार्थीले मोबाईल मार्फत सो प्रश्नपत्र आउट गरेको पाईएको छ । न्यूज ब्यूरोले प्राप्त गरेको प्रश्नपत्रमा एमपी लेखिएको छ ।
१ वर्ष अगाडि · देश काल
विभिन्न जिल्लाहरुबाट आएका समाचारहरुलाई सम्पादन गरी पाठकवर्ग समक्ष साँझा गरिन्छ । फोन नं. +97741-420085, ईमेल ठेगाना – Trinews45@gmail.com
देश कालअँग्रेजी विषयको परीक्षा हलमा एक विद्यार्थीले मोबाईल मार्फत सो प्रश्नपत्र आउट गरेको पाईएको छ । न्यूज ब्यूरोले प्राप्त गरेको प्रश्नपत्रमा एमपी लेखिएको छ ।
१ वर्ष अगाडि · देश काल
परीक्षामा १५० जनासम्म परीक्षार्थी भएको केन्द्रमा एकजना सहायक केन्द्राध्यक्ष र २० जना विद्यार्थी बराबर एकजना निरीक्षक खटाउने प्रबन्ध गरिएको छ। परीक्षामा ७५ जनाभन्दा कम परीक्षार्थी भएको केन्द्रमा सहायक केन्द्राध्यक्ष नराखिएको कार्यालयले जनाएको छ।
१ वर्ष अगाडि · देश काल
प्रमुख समाचारत्यसैगरी पूर्व वडाध्यक्ष दिलीप यादवले भने हामीले घर भत्काए पनि अर्को घर बनाइ दिएका छौं । यसमा हाम्रो के गल्ती भयो त रु पूर्व वडाध्यक्ष यादव हाल जनमत पार्टीका औरही पालिका अध्यक्ष हुन् । औरही पालिकामै घर भएका राष्ट्रिय दलित आयोगका पूर्व सदस्य कवुली पासवानले भने त्यहाँ ५ घर दास तत्माह
१ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारभारतीयलाई नागरिकता बनाईदिएको समाचार न्यूज ब्यूरोमा प्रकाशित भएको थियो । समाचार प्रकाशित भएपछि वडाध्यक्ष मियाँ आफूलाई बचाउन भूलवंश सिफारिस भएको भन्दै विज्ञप्ति जारी गरेका थिए । तर, प्रशासनमा परेको उजुरीमाथि छानबिन सुरु भईकेपछि वडाध्यक्ष अन्सारी पोलिएका छन् ।
१ वर्ष अगाडि · प्रमुख समाचार
राजनीतिकबुधबार मेयर यादवलाई ज्ञापन पत्र बुझाउन गएका नेता कार्यकर्ताहरुले विद्यालय परिसर मात्र खाली गराउने तत्काल सम्झौता गरिए तालाबन्दी खोल्ने मुडमा गएपनि मेयर यादवले विद्यालय परिसर खाली गराउने निर्णय तत्काल लागू नगर्ने भनेपछि उनीहरु आजैदेखि धर्नामा बसेका छन् ।
१ वर्ष अगाडि · राजनीतिक
प्रमुख समाचारघटनापछि बालिका डरले परिवारका सदस्यलाई केही बताउन सकेकी थिइनन्। तर, श्रम गर्न गएका ती महिलाले बालिकालाई रक्सी खुवान आग्रह गरे नत्र घटना गाउँमा सुनाइदिने धम्की दिएको बताईएको छ । बालिकाले घटना घरमा सुनाएपछि मात्र बाहिरिएको हो ।
१ वर्ष अगाडि · प्रमुख समाचार
बिज्ञान-प्रबिधिवैज्ञानिकहरुले अन्तरिक्ष कठिन भए पनि सुनिता र बुचको अन्तरिक्षमा नयाँ परिस्थितिमा अनुकूलन गर्ने र अन्तरिक्ष स्टेशनमा जीवन चलाइरहने निर्णय साहसिलो कदम भएको बताएका छन् । उहाँहरुको अनुभव र कामबारे जानकारी दिन नासाले केहीबेरमा पत्रकार सम्मेलन गर्दैछ ।
१ वर्ष अगाडि · बिज्ञान-प्रबिधि
बिज्ञान-प्रबिधिन्यूज ब्यूरो, जनकपुरधाम । इन्टरनेट सेवा प्रदायक सँस्था वल्र्डलिँकले धनुषाको ग्रामिण भेकसम्म समेत निःशुल्क HotSpot Free Wi-Fi दिन सुरु गरेको छ । यसै व्यक्तिगत तथा सामूहिक विकासको लागि आजको डिजिटल जमानामा इन्टरनेटको पहुचलाई हरेक जनमानस सामु सुलभ पार्दै घरमा पनि Wi-Fi, बाहिर पनि Wi-Fi अवाधारणा अन्तर्गत
१ वर्ष अगाडि · बिज्ञान-प्रबिधि
ब्यूरो-रिपोर्टरकेही जनाले भैरवचौकस्थित कोल्हुवामोरका एक यादव समुदायका ग्यारेज रहेको छ । ग्यारेजमा काम गर्नेहरुसँग भठिहनका एक स्थानीयसँग कुनै विषयमा समान्य विवाद परेपछि यो चौक यादवहरुको हो भनेर देखाउन यादवचोकको बोर्ड लगाएको बताईएको छ ।
१ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
प्रमुख समाचारमँगलाबर मुख्यमन्त्री सिँह र मधेश प्रदेशकी शिक्षामन्त्री रानी शर्मा तिवारीले पत्रकार सम्मेलन गरी एसईई परीक्षा मर्यादित बनाउन नचाहने संगठनहरुप्रति आपत्ति जनाउँदै मधेश सरकारले परीक्षामा कुनै पनि अनुमगन नगर्ने निर्णय गरेको हो ।
१ वर्ष अगाडि · प्रमुख समाचार
देश कालउनले शिक्षा समन्वय ईकाईका प्रमुखहरुले एसईई परीक्षालाई आफ्नो गिरफ्तमा राखेको र गिरफ्तबाट फुत्किन नदिनकालागि प्रदेश सरकारको प्रस्ताव अस्वीकार गरेको गुनासो गरे । उनले भने ‘हामीले केन्द्राध्यक्ष राम, श्याम वा घनश्यामलाई राख्न भनेको होइन्, केन्द्राध्यक्ष गोला प्रथाबाट तोकौँ मात्रै भनेको हो तर उनीहरुले मानेनन् ।
१ वर्ष अगाडि · देश काल
प्रमुख समाचार‘एक जनालाई २५ करोडसहित पक्राउ गरेका छौं । यसबारे थप अनुसन्धान हुँदैछ’ अपराध अनुसन्धान कार्यालयका एसएसपी रमेश बस्नेतले भने । यसबारे विस्तृत विवरण पत्रकार सम्मलेन गरेर जानकारी दिने प्रहरीले जनाएको छ ।
१ वर्ष अगाडि · प्रमुख समाचार