प्रमुख समाचारSEE परीक्षामा केन्द्राध्यक्ष गोलाप्रथाबाट गर्नु नत्र परीक्षाबाट अल्लगिन्छौँ : मुख्यमन्त्री
गोलाप्रथाबाट केन्द्राध्यक्ष नियुक्त गर्ने विषयमा प्रदेश सरकारका अधिकारीहरू राष्ट्रिय परीक्षा बोर्डका पदाधिकारीहरूसँग निरन्तर सम्पर्क र समन्वय गरिरहेको जनाइएको सो विज्ञप्तिमा गत फागुन २६ गते जनकपुरधाममा प्रदेश सरकारद्वारा आयोजित माध्यमिक शिक्षा परीक्षा २०८१ सञ्चालन तथा व्यवस्थापन सम्बन्धमा प्रदेशस्तरीय अभिमुखीकरण कार्यक्रमबाट प्राप्त सल्लाहसुझाव समेतका आधारमा प्रदेश परीक्षा सञ्चालन तथा व्यवस्थापन समितिको सोही दिनको बैठकले निर्देशिकामा तोकिएका प्रक्रियाका अतिरिक्त केन्द्राध्यक्ष नियुक्ति सम्बन्धमा जिल्लामा कार्यरत मावि तहका शिक्षक वा प्रअ वा केन्द्र कायम भएका विद्यालयका प्रअमध्येबाट के
१ वर्ष अगाडि · प्रमुख समाचार












