राजनीतिकएमाले धनुषाको अधिबेशनमा विवाद, निर्वाचन प्रक्रिया अबरुद्ध
न्यूज ब्यूरो,जनकपुरधाम । नेपाल कम्युनिस्ट पार्टी (एमाले) को ८औं धनुषा जिल्ला अधिवेशन अन्तर्गत आज बिहान १० बजेदेखि हुने भनिएको निर्वाचन प्रक्रिया दिउँसो १ बजेसम्म पनि सुरु हुन सकेको छैन। निर्वाचन सुरु गराउन मतदान स्थलमा उपस्थित नेता तथा कार्यकर्ताहरू नाराबाजी गरिरहेका छन्। निर्वाचनमा जिल्ला अध्यक्ष प
१ वर्ष अगाडि · राजनीतिक











