अन्तराष्ट्रियसिरिया 'नरसँहार' को जनकपुरमा विरोध
न्यूज ब्यूरो जनकपुरधाम, १४ फागुन । सिरियामा जारी नरसँहारको जनकपुरमा विरोध सहित भत्र्सना गरेको छ । अमेरिकाले आतंकी कारवाहीको नाममा सिरियामा निर्दोष बालबालिकाहरुलाई निसाना बनाएको भन्दै विरोध गरिएको हो । जनकपुरमा स्थानीय जानकी युवा क्लबका पदाधिकारीहरुले श्रद्धाञ्जली सभा गरी मृतकहरुप्रति श्रद्धाञ्जली व्
८ वर्ष अगाडि · अन्तराष्ट्रिय












