ब्यूरो अपरेशनधनुषामा Imo, Viber बाट चिट चोरी, सहायक केन्द्राध्य सहित ५ पक्राउ !
न्यूज ब्यूरो || जनकपुरधाम, १३ चैत्त । प्रविधिको विकाससँगै चिट चोरीको प्रविधिमा समेत विकास भएको हो भनेर धनुषा जिल्लामा एईई परीक्षामा अनुभूति गर्न सकिन्छ । एसईई परीक्षा अन्तर्गत आज चौथो दिन सम्पन्न भएको विज्ञान विषयको परीक्षामा मेसेन्जर, ईमो, भाईबर र ह्वाट्एपबाट प्रश्नपत्र आउट गर्दै चिट समेत चोराउँदै
८ वर्ष अगाडि · ब्यूरो अपरेशन












