ब्यूरो-रिपोर्टरजनकपुरमा भाडाको विरोधमा ई- रिक्साचालकहरु आन्दोलित
न्यूज ब्यूरो || जनकपुरधाम, १५ चैत्त । ट्राफिक प्रहरी धनुषाले गरेको ई रिक्साको भाडा दर निर्धारणको विरोधमा जनकपुर ई रिक्सा व्यावसायीहरु आन्दोलित भएका छन् । बुधबार रिक्सा चालक व्यावसायी सँघका प्रतिनीधि, पत्रकार, अगुवा, नागरिक समाजको रोहबरमै जनकपुरको विभिन्न चोकको भाडादर निर्धारण गरेपछि आज विहिबार आन्दो
८ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर












