ब्यूरो अपरेशनराजपाको नेताद्धारा स्वास्थ्यकर्मीलाई यौन शोषण, यस्तो छ कहानी !
सुमित मिश्र || जनकपुरधाम, १२ चैत्त । सोमबार प्रदेशसभा बैठक सकाएपछि प्रदेश सांसदहरु बाहिर निस्कँदै थिए । त्यो भीडमा राजपा महामन्त्री मनिष सुमन पनि थिए । प्रदेशसभा भवनको ढोका बाहिर निस्कन नपाउँदै एक महिलाले उनलाई रोकिन् र हातमा बोकेको कागजको पन्ना देखाउँदै हार गुहार गर्न थालिन् । उनी रहेछिन्, निशा झा
८ वर्ष अगाडि · ब्यूरो अपरेशन












