गाउँ / समाजगणेशमानमा तीन दिवसीय नेतृत्व संस्थागत विकास तालिम सम्पन्न
न्यूज ब्यूरो | जनकपुरधाम, १८ असार । गणेशमान चारनाथ नगरपालिका द्वारा संचालित नेतृत्व संस्थागत विकास विषयक तीन दिवसीय तालिम सोमबार समपन्न भएको छ । असार १६ गतेदेखि संचालित तालिममा भाषाण विधि भन्दा पनि प्रयोगात्मक तरिकाले सहभागी हरूलाइ संचालन गरिएको थियो । तालिममा सहजीकरण गर्न मुख्य सहजकर्ता आलोक कर्णले
८ वर्ष अगाडि · गाउँ / समाज












