कृषि/ कृषकधान दिवसमा पनि महोत्तरीका अधिकांश खेत वाझै
रंजन भण्डारी | महोत्तरी,१५ असार । देशै भर हर्षोल्लासका साथ धान दिवस मनाईरहदा महोत्तरीका अधिकांश किसान आकाशे पानी पर्खेर वसेका छन । एकडारा गाउपालिका वडा नं. ५ वहेराका उत्तिम महतो पानी पर्ने र धान रोप्न पाउने आशमा खेतको आली वनाईरहेको भेटिए । उनी अहिले खेत व्यवस्थित गरेर राख्ने र पानी पर्ना साथ धान रोप
८ वर्ष अगाडि · कृषि/ कृषक











