ब्यूरो-रिपोर्टरजनकपुरमा मोनाष्टिकको लागि प्रवेश परीक्षा सम्पन्न, २ सय विद्यार्थीको सहभागी
न्यूज ब्यूरो | जनकपुरधाम, ३१ असार । प्रदेश २ मै शिक्षा क्षेत्रमा चीरपरिचित विद्यालयको रुपमा स्थापित मोनाष्टिक आवासीय विद्यालयले सँचालन गरेको उच्च माविको लागि प्रवेश परीक्षा लिइएको छ । गत असार १३ गते प्रवेश परीक्षाको लागि फाराम वितरण गरेको मोनाष्टिक क्याम्पसले असार ३१ अर्थात् आईतवार कक्षा ११ मा नामाँ
८ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर












