प्रमुख समाचारप्रदेश २ का मुख्यमन्त्री राउतलाई मातृशोक
न्यूज ब्यूरो | जनकपुरधाम, २९ असार । प्रदेश नम्बर २ को मुख्यमन्त्री लालबाबु राउतलाई मातृ शोक परेको छ । करीब ७० वर्षको उमेरमा शुक्रबार दिउसो सवा तीन बजे मुख्यमन्त्री राउतको आमा राधिका देवीको निधन भएको अस्पताल स्रोतले जनाएको छ । समान्य ज्वरो आए पछि उपचारको लागि तीन दिन अघि भारत विहारको रक्सौल स्थित डंक
८ वर्ष अगाडि · प्रमुख समाचार












